मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

आन्तरिक उडान गर्ने हवाई  जहाजले यात्रुलाई भेडा बाख्राजस्तो व्यवहार गरे : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सांसद महेश बस्नेतले आन्तरिक उडान गर्ने निजी हवाई  जहाजले यात्रुलाई भेडा बाख्रा जस्तो व्यवहार गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै उनले...