शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

टर्कीले रोक्यो इजरायलसँगको व्यापार

इस्तालबुल । इजरायल र हमासबीच २०० दिनभन्दा बढी समयदेखि भीषण युद्ध चलिरहेको छ । यसैबिच, टर्कीले गाजाको मानवीय अवस्थालाई उद्धृत गर्दै इजरायलसँगको व्यापार रोकेको छ । टर्कीको व्यापार मन्त्रालयले दुई...