बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम रोयल्सको लक्ष्य उपाधि जित्ने छ: प्रशिक्षक टमाटा

काठमाडौँ। अपराजित रहँदै छैटौँ जीतसहित सुदूरपश्चिम रोयल्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायरमा प्रवेश गरेको छ । आज भएको खेलमा चितवन राइनोजलाई ४९ रनले हराउँदै...