काठमाडौँ । प्रदेश सरकारहरूले आइतबार आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्न लागेको छ । असार १ गते बजेट ल्याउनै पर्ने कानुनी व्यवस्था अनुसार सातै प्रदेशले प्रदेश सभामा बजेट प्रस्तुत...