मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बुधबार बसेको गाउँसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम...