काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य कारबाही आफुले नचाहेको बताएपछि प्रतिक्रियामा इरानको क्षेप्यास्त्र र प्रतिरक्षा क्षमता कहिल्यै पनि वार्ताको बिषय बन्न नसक्ने इरानी अधिकारीले बताएका छन् । ट्रम्पले हालैका...