वाशिङटन डीसी । सप्ताहन्तमा आएको बाढीपछि अमेरिकाका धेरै भागहरूमा सहनै नसक्ने चिसोको कहर छ । पूर्वी अमेरिकापछि ध्रुवीय भोर्टेक्सले रकी पर्वत र उत्तरी मैदानहरूलाई आफ्नो चपेटामा पारेको छ । यसमा...