सोमबार, ०७ साउन २०८१
ताजा लोकप्रिय

एक चौथाइ कर्मचारी निकाल्दै जनरल मोटर्सको स्वचालित एकाइ

क्यालिफोनिर्या । अमेरिकी कार निर्माता कम्पनी जनरल मोटर्स (जीएम)ले समस्याग्रस्त स्वचालित कार एकाइबाट उच्च संख्यामा कर्मचारी कटौती गर्ने भएको छ । बिहीबार कम्पनीको सहायक कम्पनी क्रुजले एक चौथाइ कर्मचारीलाई कामबाट...