आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा गोली चल्दा चारजनाको मृत्यु, कैयौँ घाइते

वासिङ्टन-अमेरिकाको अलाबामा राज्यको एउटा सानो सहरमा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका प्रहरीले आइतबार जनाएको छ । राज्यको राजधानी मोन्टगोमरीको उत्तरपूर्वमा रहेको डाडेभिलस्थित...