बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सामाजिक सञ्जालले नेपाललाई भ्रष्ट मुलुक भन्दै दर्ता अस्वीकार गरे: मन्त्री गुरुङ

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मेटा, एक्स लगायतका सामाजिक सञ्जालहरूले नेपाललाई भ्रष्ट मुलुक भन्दै नेपालमा दर्ता हुन अस्वीकार गरेको जानकारी दिएका छन्। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटरमा बसेको...