सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

क्वालिटी इन्टरटेनमेन्ट अवार्ड कात्तिक २१ मा आयोजना हुने

दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ को आयोजना आगामी कात्तिक २१ गते आयोजना हुने भएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने अवार्डको मनोनयन गत भदौमा सार्वजनिक भएको थियो । ...