काठमाडौँ । चीनमा १९ औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन भएको शुक्रबार सात दिन पुगेको छ । सातौँ दिनसम्म पनि नेपालले भने पदक तालिकामा आफ्नो उपस्थिति जनाउन सकेको छैन । ...