काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.४८ विन्दुले बढेको छ । यससँगै सूचक २२०२.९९ विन्दुमा आएको छ । ४ लाख ५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ...