काठमाडौँ । दोस्रो कारोबार दिन पनि नेप्से सूचक ओरालो लागेको छ । मार्जिन लेण्डिङको सीमा वृद्धि लगत्तै आइतबार ३५ अंकमाथिले घटेको नेप्से सूचक दोस्रो दिन थप १२ अंकले घट्न पुगेको...