काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि गठित सिफारिस समिति सर्टलिस्टमा परेका पाँच जनाको नाम सार्वजनिक गरेको छ । आवेदन दिएकामध्ये चूडामणि चापागाईँ,...