काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक पहिरो खस्ने क्रम नरोकिएकोले यो सडक सञ्चालन अनिश्चित बनेको छ । ३६ घण्टादेखि अवरुद्ध रहेको सडकखण्डको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरुआत गरिए...