पोखरा । गण्डकी प्रदेशका यातायात व्यवसायीहरू राइड सेयरिङविरुद्ध आन्दोलित भएका छन् । निजी सवारी साधन भाडामा लगाउँदा सार्वजनिक यातायात व्यवसायीलाई धराशायी बनाइएको व्यवसायीहरूको आरोप छ । प्रदेश सरकारले नीति तथा कार्यक्रमबाट...