सिराहा । सिराहाको गोलबजारमा आफ्नै भाइले खुकुरी प्रहारबाट गर्दा दाइको मृत्यु भएको छ । गोलबजार नगरपालिका ३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षीय श्याम सदाको खुकुरी प्रहारबाट उनकै दाइ ३५ वर्षीय लेलहा...