पोखरा । गण्डकीमा राइड सेयरिङ कम्पनीहरू दर्ता हुन थालेका छन् । यातायात व्यवस्था कार्यालय कास्कीमा हालसम्म ५ वटा कम्पनीले दर्ताका लागि निवेदन पेस गरिसकेका छन् । लामो समय दर्ताबिना चलिरहेका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनलाई नियमन गर्न र
काठमाडौँ । सरकारले हाइड्रोजनमा आधारित सवारीसाधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमनका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने उद्देश्यका साथ सुझाव माग गरेको छ । पूर्वाधार विकास मन्त्रालयले कानुनी...
काठमाडौँ। विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको सबैभन्दा ठूलो प्राथमिकता बन्न थालेको छ। धेरैजसो अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने भए पनि जीडब्ल्युएम विश्वका...
काठमाडौँ । अग्नि ग्रुप अन्तर्गतको प्युजो मोटरसाइकल्स नेपालले फ्रान्सेली सुन्दरताको एक रात शीर्षकमा विशेष फ्रेन्च फाइन डाइनिङ कार्यक्रम आयोजना गरेको छ । काठमाडौँ स्थित ला टेरासमा आयोजित उक्त विशेष साँझमा...
काठमाडौँ । नेपालमा दुई नयाँ विद्युतीय स्कुटर बजाज चेतक मोडलहरू भित्रिने भएको छ । बजारमा आउन लागेको चेतक सी२५०१ तुलनात्मक रूपमा सस्तो र किफायती संस्करण हुने अपेक्षा गरिएको छ। यसमा २.५...
रसुवा। उत्तरी छिमेकी मुलुक चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी (टिमुरे) भन्सारबाट आर्थिक वर्ष २०८२–८३ मा विद्युतीय सवारी साधन (ईभी) को आयात उल्लेख्य रूपमा बढेको छ। नेपाली बजारमा विद्युतीय सवारीको माग...
जलविद्युत् उत्पादनमा समृद्ध देशका रूपमा स्थापित हुने क्रममा रहेको नेपालका लागि ईभी केवल यातायातको साधन मात्र नभई ऊर्जा आत्मनिर्भरता, विदेशी मुद्रा बचत र वातावरणीय संरक्षणसँग जोडिएको रणनीतिक अवसर पनि हो।...
काठमाडौँ । किया गाडीको नेपालका लागि एकमात्र आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले बहुप्रतीक्षित ‘अल न्यु किया के३ सेल्टोस’ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले काठमाडौँको गैरीधारास्थित सिल्भर ओकमा एक विशेष समारोह...
काठमाडौँ । निजी सवारीमा मात्रै होइन, सार्वजनिक सवारी साधनमा पनि ईभीको संख्या बढ्दो छ । परम्परागत पेट्रोलियम ट्याक्सीको स्थान अब विद्युतीय ट्याक्सीले ओगट्दैछन् । बढ्दो इन्धनको मूल्य र मर्मतसम्भारको उच्च...
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आर्थिक वर्ष २०८३/०८४ को बजेटप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले...
काठमाडौँ । विश्वप्रसिद्ध राइड–हेलिङ सेवा प्रदायक कम्पनी उबरले नेपालमा आफ्नो आधिकारिक सेवा सुरु गरेको घोषणा गरेको छ। यससँगै नेपाल एसिया–प्रशान्त क्षेत्रमा उबरको ११औँ बजार बनेको छ भने दक्षिण एसियामा पछिल्लो एक...
काठमाडौँ । बजेट वक्तव्यमा उल्लिखित करको दरबारे सार्वजनिक प्रतिक्रिया दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले ५० लाख रुपैयाँभन्दा कम मूल्य भएका विद्युतीय गाडी (ईभी) को मूल्य घटेको बताएका थिए । सोमबार नेपाल आर्थिक...
काठमाडौँ । टीभीएस मोटर कम्पनीले नेपालका लागि आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिमार्फत ‘टिभिएस रोनिन मोनोटोन’ र ‘टिभिएस रोनिन अगोन्डा’ बजारमा सार्वजनिक गरेको छ। नेपालको प्रिमियम मोटरसाइकल बजारलाई थप मजबुत...
टाेकियाे । टोयोटाको जापानबाट पश्चिम एसियातर्फ हुने निर्यात अप्रिल महिनामा ९१.७ प्रतिशतले घटेको छ। जारी क्षेत्रीय द्वन्द्वका कारण व्यापारमा असर पर्दा निर्यात केवल दुई हजार ४१८ युनिटमा सीमित भएको कम्पनीले...
काठमाडौं । नेपालका लागि दिपल इभीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले आफ्नो नयाँ र बहुप्रतिक्षित मोडल ‘२०२६ दिपल एस०५ प्लस’ को विक्री सुरु गरेको छ । पर्फर्मेन्स, डिजाइन, प्रविधि र सुरक्षालाई प्राथमिकतामा...
झेङझोउ । हामीलाई एक कप चिया पिउन कति समय लाग्छ ? कम्तीमा पनि पाँच मिनेट त लाग्छ नै । अझ राजनीतिक गफ गर्दै चिया पिउने हो भने त्योभन्दा बढी समय पनि...
काठमाडौँ । चिनियाँ अटो निर्माता डोङफेङले दक्षिण अफ्रिकामा आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘नामी ०६ ई१’ सार्वजनिक गरेको छ। यो गाडी दक्षिण अफ्रिकी बजारमा भित्रिएको अहिलेसम्मकै सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी (ईभी) बनेको...
काठमाडौँ । कल्पना गर्नुहोस् त, तपाईं लामो दुरीको यात्रामा हुनुहुन्छ । बाटोमा गाडी रोकेर एक कप तातो चिया पिउन नभ्याउँदै तपाईंको विद्युतीय गाडी (ईभी) सयौँ किलोमिटर कुद्नका लागि पूर्ण रूपमा...
सन् १७६९ मा ब्रिटिसहरूद्वारा स्टिम इन्जिनको आविष्कार मानव इतिहासमै अभूतपूर्व परिघटना थियो । स्टिम इन्जिनले विश्वभर साम्राज्य विस्तारमा ठूलो फड्को मार्न सघायो । यसैको मद्दतले ब्रिटिसहरूले रेल नेटवर्क विस्तार गरे...
काठमाडौं । नेपालमा पछिल्लो समय निकै लोभलाग्दो बनेको विद्युतीय सवारी साधन (ईभी) को आयातमा चालू आर्थिक वर्षमा गिरावट देखिएको छ। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा विद्युतीय कारको...
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यका कारण बजारमा विद्युतीय दुईपाङ्ग्रे सवारी साधनको माग ह्वात्तै बढेको छ । पश्चिम एसियामा चर्किएको भूराजनीतिक द्वन्द्वसँगै विश्व बजारमा बढेको पेट्रोलियम पदार्थको मूल्यमा देखिएको असरका कारण...
काठमाडौँ । नेपालमा पेट्रोलियम पदार्थ (डिजेल र पेट्रोल) बाट चल्ने सवारी साधनलाई विद्युतीय (ईभी) मा रूपान्तरण गर्ने विषय लामो समयदेखि चर्चामा थियो । तर कार्यान्वयन भने हुन सकेको थिएन ।...
काठमाडौँ । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। मोर्बिडेलीका विभिन्न भेरियन्टहरू नेपाली बजारमा सार्वजनिक गराइएको हो। ‘मोर्बिडेली’ बाइकको मूल्य मोडेल अनुसार फरक–फरक रहेको कम्पनीले जनाएको...
पर्सा । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब ५७ करोडका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा...
काठमाडौँ । विश्व बजारमा इन्धनको मूल्य बढिरहेका बेला यामाहा नेपालले नेपालकै एकमात्र हाइब्रिड इन्जिनयुक्त स्कुटरलाई लक्षित गर्दै ‘Now I am 71.33 kmpl’ नामक नयाँ अभियान सुरु गरेको छ। काठमाडौँमा आयोजित कार्यक्रममा...
ब्रसेल्स । इरानमा जारी युद्धका कारण पेट्रोलको मूल्य तीव्र रूपमा बढेपछि युरोपभर प्रयोग गरिएका विद्युतीय सवारी (ईभी) को बिक्री उल्लेख्य रूपमा बढेको छ । अनलाइन गाडी बजार प्लेटफर्महरूले दिएको जानकारीअनुसार...
कास्की । नेपालको पर्यटकीय राजधानी पोखरामा सवारी साधन र आधुनिक प्रविधिको वृहत मेला ‘दोस्रो नाडा प्रजेन्ट्स वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रस्तुति...
काठमाडौँ । इजरायल–अमेरिका र इरानबिच बढ्दो हवाई आक्रमण तथा प्रत्याक्रमणले यतिबेला खाडी क्षेत्र द्वन्द्वको केन्द्र बनेको छ । इजरायल र अमेरिकाले केही सातादेखि इरानमा आक्रमण गरेपछि इरानले पनि जबाफी हमला...
काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालले विद्युतीय सवारी साधन (ईभी) को आयात करिब १४ अर्बको गरेको छ । भन्सार विभागले सार्वजनिक गरेका तथ्याङ्क अनुसार साउनदेखि...
काठमाडाैँ। युरोपेली अटोमोबाइल ब्रान्ड स्कोडाको नयाँ कम्प्याक्ट एसयुभी ‘काइल्याक’ नेपाली बजारमा भित्रिएको छ। स्कोडाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु ग्रुपले मंगलबार काठमाडौं चन्द्रागिरी हिल्समा कार्यक्रम आयोजना गरी यो गाडी सार्वजनिक...
काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा प्रोटोन नेपालको 'इमास ७' इलेक्ट्रिक एसयूभीले छोटो समयमै बलियो उपस्थिति जनाएको छ। मलेसियाको पहिलो इलेक्ट्रिक सवारी साधनको पहिचान बोकेको यो फुल साइज एसयूभी विशेषगरी इभी पारखी...
दाङ । नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङमा अत्याधुनिक शोरूम सञ्चालनमा ल्याएको छ। राप्ती अटोमार्ट प्रा.लि.सँगको साझेदारीमा शनिबार आयोजित एक भव्य समारोहका बिच शोरूमको उद्घाटन...
काठमाडौँ । अटो व्यवसायीहरूको संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् । नाडाको आगामी पुस २५ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिने अन्तिम...
काठमाडाैँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले नाडालाई महासंघ बनाउने निर्णय समेत गरेको छ । संस्थाको आन्तरिक सुदृढीकरण बनाउने निर्णय पनि...
नयाँ दिल्ली । १४ डिसेम्बर, १९८३ मा गुडगाउँको फ्याक्ट्रीको गेटबाट सयपत्री फूलले सजिएको एउटा सानो सेतो कार बाहिर निस्कियो। भारतमा बनेको यो कार इन्डियन एयरलाइन्समा काम गर्ने हरपाल सिंहले चलाइरहेका...
काठमाडौँ । दिपलको दिपल एस०५ एसयूभी ले यस वर्षको युरो एनक्याप टेस्टमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ प्राप्त गरेको छ। यो उपलब्धिले विश्वस्तरीय सुरक्षा, इन्जिनियरिङ उत्कृष्टता र स्मार्ट मोबिलिटीप्रतिको दिपलको प्रतिबद्धतालाई...
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आयोजनाहरू कानूनी जटिलता, सरकारी उदासीनता, र आयोजना जिम्मा लिएका व्यवसायीको लापरबाहीका कारण रुग्ण (समस्याग्रस्त) हुने गरेको बताएका छन्। नेपाल पूर्वाधार...
काठमाडौँ । रोयल एनफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर मोडेल हन्टर ३५० को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ। विश्वका प्रख्यात सहरका ‘कूल’ जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन तथा सहज एर्गोनोमिक...
काठमाडौँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले इन्धनबाट चल्ने गाडीहरूलाई विद्युतीय गाडीहरूले विस्थापन गर्दै जाँदा सयौँ मजदुरलाई असर गर्न थालेको बताएका छन्। संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आयोजनामा...
काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको कार्यसमिति बैठकले नाडालाई महासङ्घ बनाउने प्रस्ताव पारित गरेको छ । नाडाको सोमबार बसेको २४ औँ केन्द्रीय कार्यसमितिको बैठकले नाडालाई महासङ्घमा लैजाने प्रस्ताव सर्वसम्मतिले पारित...
झापा । डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका लागि नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले बिर्तामोडमा नामी भिगो इलेक्ट्रिक एसयुभी आधिकारिक रूपमा अनावरण गरेको छ। शुक्रबार आयोजित भव्य समारोहमा पूर्व प्रदेश सभा सदस्य...