काठमाडौँ । दिपलको दिपल एस०५ एसयूभी ले यस वर्षको युरो एनक्याप टेस्टमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ प्राप्त गरेको छ। यो उपलब्धिले विश्वस्तरीय सुरक्षा, इन्जिनियरिङ उत्कृष्टता र स्मार्ट मोबिलिटीप्रतिको दिपलको प्रतिबद्धतालाई पुन: प्रमाणित गरेको कम्पनीले जनाएको