सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

अदालत/प्रशासन

५० उपसचिव र १८ शाखा अधिकृतको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० उपसचिव र १८ शाखा अधिकृतको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले अन्तर मन्त्रालय सरूवा तथा कामकाज सरूवा गरेको हो ।