काठमाडौँ । पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय विभेद गरेको कसुरमा सुनाइएको कैद सजाय उच्च अदालतले सदर गरेको छ।
काठमाडौँ । व्यवसायी सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा काठमाडौँ जिल्ला अदालतले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश गरेको हो ।...
काठमाडौँ । विशेष अदालतको आदेश बदर गर्न माग गर्दै नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारी सर्वोच्च अदालत पुगेका छन् । विशेषले धरौटी माग्ने आदेश बदर गर्न माग गर्दै भण्डारीले सर्वोच्च...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कमसल ट्रान्सफर्मर घोटाला काण्डको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा 'हेर्दाहेर्दै'मा राखेर आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा हेर्दाहेर्दैमा राखेर सुनुवाइ...
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेविरुद्धको रिट रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालत प्रशासनले आयुष बडालले पेस गरेको निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार...
काठमाडौँ। संवैधानिक आयोगका पदाधिकारी तथा सर्वोच्च अदालतका न्यायाधीशहरूविरूद्ध महाअभियोग प्रस्ताव दर्ता भएमा अब ५ महिनाभित्र टुङ्गो लगाउनुपर्ने भएको छ। विगतमा महाभियोग दर्ता भएपछि लामो समय रोकेर राखिँदै आएकोमा अब त्यसरी महाअभियोग...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्त्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर (सि.डि.इ.) पूर्ण बहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारी विरुद्ध ४ करोड २२ लाख ७५ हजार ९८५...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदनमाथि बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । सहकारी ठगीसँगै सङ्गठित...
काठमाडौँ । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट...
काठमाडौँ । भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश जारी गरेको छ। मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीशहरु हेमन्त रावल र उमेश कोइरालाको इजलासले नागरिक...
काठमाडौँ । विशेष अदालतले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन सञ्चालक समिति अध्यक्ष चन्द्रबहादुर अधिकारी जोडिएको घुस प्रकरणमा सरकारी साक्षीका रूपमा रहेका राजमान तामाङविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणलाई नै बदनाम गराउने गरी भएको कमसल ट्रान्सफर्मर घोटाला काण्डको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त...
सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको पक्षमा फैसला गरेको छ । शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वका कार्यसमितिको पक्षमा...
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदक शेरबहादुर देउवा पक्ष र गगन थापाको पक्षबाट बहस सकिएको छ । सुरुमा विपक्षी बनाइएका गगन कुमार थापाको...
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा रिट निवेदक शेरबहादुर देउवाको पक्षबाट जवाफी बहस गर्दै पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले विशेष महाधिवेशनको अध्यक्षता सभापति बाहेक अन्य...
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा अझै फैसला आउन सकेको छैन। शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदक शेरबहादुर देउवा पक्ष र गगन थापाको पक्षबाट बहस सकिएपछि फैसला लेख्न...
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवादको रिटमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ निरन्तर हुने भएको छ । नेपाली कांग्रेस गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विरुद्धको अबहेलना मुद्दा सुनुवाइका लागि पेसीमा तोकिएको छ । अदालतको अबहेलना मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र शान्तिसिंह थापाको संयुक्त इजलासमा पेसी तोकिएको...
काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका कांग्रेस नेता दीपक खड्कालाई थुनामा राख्दा कानुनले तोकेको उचित विधि र प्रक्रिया पूरा नभएको ठहर गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान...
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ ।
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरूद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो...
काठमाडौँ । विशेष अदालतले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा.संगिता कौशल मिश्रासहितको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश दिएको छ । बिहीबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, उमेश कोइराला...
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता एकराज पोखरेलले विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न सक्छ कि सक्दैन भन्ने विषयमा प्रश्न उठाएका छन्। विशेष महाधिवेशनको नाममा गगन थापालाई...
काठमाडौँ । नेपाली कांग्रेस गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय...
काठमाडौँ । सरकारले मन्त्रीहरूलाई पुल्चोकस्थित क्वार्टरमा अस्थायी बसोबासका लागि व्यवस्थापन गरेपछि सर्वोच्च अदालतका न्यायाधीशहरू नैतिक संकटमा परेका छन् । एउटै कम्पाउन्डभित्रको क्वार्टरमा न्यायाधीश र मन्त्रीहरू रहने अवस्थाले न्यायाधीशहरू समस्या परेका...
काठमाडौँ । विशेष अदालतले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का सह–संयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश...
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा ललितपुर जिल्ला अदालतबाट म्याद थपका लागि खडा गरिएको पर्चा, राजस्व अनुसन्धान विभागको अनुरोधपत्र र थुनाको कारणसहितको लिखित जवाफ बिहीबार १२ बजेसम्म...
काठमाडौँ । वर्ष २०८२ को सुरुवाती दिनहरू न्यायालयप्रति आशा, भरोसा र उत्साहजनक थिए । गतिमा चलिरहेको न्यायालयमा भदौ २३ र २४ को जेनजी आन्दोलनपछि ब्रेक लाग्यो । जेनजी आन्दोलनका कारण...
काठमाडाैँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता माधवकुमार बस्नेतले साेमबार सर्वाेच्च अदालतमा रिट दर्ता गरेका हुन् । महान्यायाधिवक्ताको योग्यतामाथि...
काठमाडौँ । विशेष अदालतले मधेस प्रदेशका निलम्बित सांसद सरोजकुमार सिंहसहितको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश दिएको छ । साेमबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू नारायणप्रसाद पौडेल र...
काठमाडौँ । विशेष अदालतले पोखराको लिचीबारी प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश जारी गरेको छ । विशेष अदालतका...
काठमाडौँ । पोखराको लिचीबारी प्रकरणमा पूर्वसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासहित ७ जना विरुद्धको भ्रष्ट्राचार मुद्दामा विशेष अदालतमा सुनुवाइ हुँदैछ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू नारायणप्रसाद...
काठमाडौँ । सर्वोच्च अदालतले ‘लाभको पद’ को परिभाषालाई स्पष्ट पार्दै केवल बैठक भत्ता, भ्रमण भत्ता वा सवारी खर्चजस्ता सुविधाहरू प्राप्त गर्ने पदलाई निर्वाचन प्रयोजनका लागि ‘लाभको पद’ मान्न नमिल्ने फैसला...
काठमाडौँ । बिथ्थडचिर गाउँपालिकामा खेलमैदान निर्माणका क्रममा भएको भ्रष्टाचार मुद्दामा ६ जनालाई दोषी ठहर गर्दै अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ । शुक्रबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ...
काठमाडौँ । विशेष अदालतले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साहसँग १० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ । शुक्रबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य...
काठमाडौँ । सर्वोच्च अदालतले बिदाका दिनमा समेत पक्राउ परेका व्यक्तिलाई संविधानले तोकेको २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारीसमक्ष अनिवार्य रूपमा उपस्थित गराउन मातहतका अदालतहरूलाई परिपत्र जारी गरेको छ । नागरिकको संवैधानिक हक...
काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद र महाधिवेशन तयारी रोक्न माग गर्दै दायर दुई छुट्टाछुट्टै रिटमा शुक्रबार विपक्षीलाई पेसीको सूचना दिने आदेश भएको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान...
काठमाडौँ । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको नियुक्ति बदर गर्न माग गर्दै पेस भएको रिट दर्ता गर्न अस्वीकार गरिदिएको छ । अधिवक्ता माधव कुमार बस्नेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
काठमाडौँ । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका...
काठमाडौँ । काठमाडौँको ठमेलस्थित ऐतिहासिक कमलपोखरी मासेर निर्माण गरिएको छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर भएको मुद्दा १० वर्षदेखि विचाराधीन अवस्थामा छ । सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइका...