सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

अर्थ

नवनियुक्त अर्थमन्त्री खनालले लिए शपथ

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले अर्थमन्त्रीको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सोमबार शीतल निवासमा आयोजित एक समारोहका बिच पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । उनी पूर्वसचिव हुन् । शपथ ग्रहण समारोहमा...