काठमाडौँ । ललितपुर महानगरले उद्यमी महिलाको उत्पादनलाई बजारसम्म पुर्याउन एलएमसी हाटबजार एप सार्वजनिक गरेको छ । महानगरमा दर्ता भएका उद्यमीले उत्पादन गरेका उत्पादनलाई बजारसम्म पुर्याउन यो एप निर्माण गरी सार्वजनिक गरिएको हो । महिला उद्यमीले आफ्नो
काठमाडौँ । नेपालले भैँसीको मासु ,दुग्ध पदार्थ, तरकारी, फलफूल र जडीबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीनसमक्ष आग्रह गरेको छ । चीनको भन्सार प्रशासन र कृषि...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालै सहुलियतपूर्ण कर्जासम्बन्धि संशोधित कार्यविधि, २०८२ लागू गरेको छ। राष्ट्र बैंकका अनुसार, यस कार्यविधिले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा सरकारबाट उपलब्ध गराइने ब्याज...
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य शुक्रबार २ लाख ६ सय रुपैयाँ कायम भएको हो । सुनको...
काठमाडौँ । अर्थ मन्त्रालयले लामो समयदेखि रुग्ण चार सरकारी उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) गर्न बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । मन्त्रालयले चार सार्वजनिक उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कनका...
काठमाडौँ । फ्रेन्चाइज भलिबल टिम लुम्बिनी लाभाजले आसन्न वात्सल्य एभरेस्ट महिला भलिबल लिगका लागि होन्डालाई प्रायोजकको रूपमा भित्र्याएको छ । एभरेस्ट स्पोट्र्स म्यानेजमेन्ट अन्तर्गतको लुम्बिनी लाभाज भलिबल टिमले आगामी सिजनको...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको अपार सम्भावना रहेको बताएका छन् । काठमाडौँको भृकुटीमण्डपमा शुक्रवार नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायनसेस...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४० रुपैयाँ...
काठमाडौँ । ललितपुरको पुल्चोकस्थित इम्बार्क कलेजले विद्यार्थीलाई पढाइसँगै व्यावसायिक सीप र रोजगारीसँग जोड्न दुई नयाँ कार्यक्रम सुरु गरेको छ। कलेजले ‘व्यावहारिक सीप तालिम (अप्रेन्टिससिप) कार्यक्रम’ र ‘स्टार्टअप क्षमता विकास कार्यक्रम’को...
काठमाडाैँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन भएको छ । समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा...
काठमाडौँ । अहिले अण्डा किन्न जाँदा कति रुपैयाँ तिर्नुपर्छ ? प्रतिगोटा २३ रुपैयाँ, प्रतिक्रेट कम्तीमा ५३० रुपैयाँ । नेपालीका लागि प्रोटिनको मुख्य स्रोत मानिने अण्डाको अचाक्ली मूल्यवृद्धिले आम उपभोक्तालाई मार...
काठमाडौँ । नेपालका मुख्य व्यापारिक नाका तातोपानी र रसुवागढी अवरुद्ध हुँदा दसैँ, तिहार र छठ पर्वलक्षित अर्बौँ रुपैयाँका आयातित सामान रोकिएका छन् । बारम्बारको सडक अवरोधले चाडपर्व लक्षित व्यापार पूर्णतः...
काठमाडौँ । नेकपा माओवादी केन्द्रले बक्यौता रकम नपाएर पीडित किसानहरूलाई सरकारले अपमानित गर्ने गरी उखुको समर्थन मूल्य घटाउने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति...
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार उच्च अंकले बढेको बजार आज घटेर फेरि २८०० विन्दुभन्दा तल झरेको हो । आज नेप्से परिसूचक...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाहिरबाट आयात हुने उपभोग्य वस्तु मुलुकभित्रका प्रयोगशालाबाट परीक्षण गरेर मात्रै उपभोक्तालाई दिइने बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सुदूरपश्चिम...
काठमाडौँ । नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापना हुने भएकाे छ । नेपाल सरकार,लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि– फिलोस कम्पनी लिमिटेडबिच ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल...
काठमाडौँ । विद्युत् व्यापारको अनुमति निजी क्षेत्रलाई समेत दिन सरकारलाई सिफारिस गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा विद्युत् व्यापारको कार्य छुट्टै कम्पनीमार्फत सञ्चालन र...
धनगढी । कैलालीको शिवगंगा नदीमा पुल निर्माण गर्न ठेक्का लगाइएको ८ वर्ष भइसकेको छ । अझैसम्म पुल निर्माणको सुरसारसमेत भएको छैन । १४ करोड २६ लाख रुपैयाँमा तीन वर्षमै काम सक्ने...
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सरकार गम्भीर भएर लाग्ने बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यसका लागि सरकारले...
के देश कसैले बनाउन वा बिगार्न सक्छ ? नेपाल बन्दैछ वा नेपाल बन्दैछैन ? विकासको बाटोमा हामी कहाँ छौँ र कता जाँदैछौँ ? यी प्रश्नसँगै अर्को प्रश्न पनि अहिले जबर्जस्त...
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबिच शिष्टाचार भेटघाट भएको छ । भेटका अवसरमा नेपाल र चीनबिचका भन्सार नाकाहरू व्यवस्थापन, बाढीले क्षति पुर्याएको...
काठमाडौँ । सरकारले नेपाली सेनाले भारतीय सेनाबाट प्राप्त गर्ने सहयोगलाई भन्सार छुट दिने भएको छ । नेपाल सरकारले आर्थिक ऐन, २०८१ को दफा १८ को उपदफा (२) बमोजिम भारतीय सेनाबाट...
काठमाडौँ । नेपाली सेनालाई भारत सरकारले घोडा र कुकुर सहयोग गरेको छ । भदौ ९ मा सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै सो कुराको जानकारी दिएको हो । प्रकाशित सूचनाअनुसार भारतीय...
काठमाडौँ । नेपाल सरकारले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अवस्थित ९७ वटा हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर (शुल्क) पूर्णरूपमा मिनाहा गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले...
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारको तुलनामा छापावाल सुन तोलामा १ लाख ९९ हजार ४००...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६०...
काठमाडौँ । सरकारले सार्वजनिक पूर्वाधार सञ्चालन व्यवस्थापन र मर्मत सेवा खरिदलाई व्यवस्थित गर्न सेवा प्रदायक मार्फत सार्वजनिक खरिद निर्देशिका-२०८२ कार्यान्वयनमा ल्याएको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा ७४...
ललितपुर । फोनपेले आफ्ना साझेदार बैंकहरू - सिटिजन्स इन्टरनेशनल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, गरिमा विकास बैंक र शाइन रेसुङ्गा विकास बैंकसँग सहकार्य गर्दै नयाँ...
काठमाडौँ । अमेरिकाले भारतलाई ५० प्रतिशतको ट्यारिफ लगाउन सुरु गरेको छ । ट्रम्प प्रशासनले यसअघि घोषणा गरेबमोजिम आज (अगस्ट २७) देखि आयात हुने सामानहरूमा ५० प्रतिशतको यस्तो कर लगाउन थालेको...
काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकामा चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम पेस गर्ने समयसीमा डेढ महिना बितिसक्दा पनि बजेट आउन सकेको छैन । बुधबार २७ एजेण्डामा छलफल गर्न बसेको...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको लाभांश वितरण प्रक्रिया र वित्तीय प्रतिवेदनका नियमहरूमा थप कडाइ गरेको छ । राष्ट्र बैंकले बुधबार ’इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण...
काठमाडौँ । पछिल्लो एक वर्षमा विद्युत चुहावट १०.३९ प्रतिशत देखिएको छ । नेपाल विद्युत प्राधिकरणको वार्षिक प्रतिवेदनले आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा ०.८ प्रतिशतले विद्युत चुहावटमा वृद्धि भएको...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले उखु किसानका माग गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत शर्माले आर्थिक वर्ष २०८१/८२ को बक्यौता अनुदान प्रति...
काठमाडौँ । उपभोक्ता संरक्षण परिषद्को बैठकमा उपभोक्ताका अधिकार, चाडपर्वमा बजार अनुगमन, र उपभोक्ता संरक्षण ऐन, २०७५ को कार्यान्वयन र संशोधन लगायतका विषयमा छलफल भएको छ । बुधवार उद्योग वाणिज्य तथा...
काठमाडौँ । नेपालको सूचना प्रविधि (आइटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई आकर्षक सुविधा दिनसक्ने बाटो खुला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै जारी गरेको ‘सूचना प्रविधि प्रणालीको...
काठमाडौँ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले विगतमा स्वास्थ्य बिमा गरी नवीकरण नगरेका बिमित परिवारहरूलाई एक पटकका लागि थप शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । बोर्डले असोज मसान्तभित्र नवीकरण...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालमा नीतिगत निरन्तरताको उदाहरण जलविद्युत क्षेत्रलाई लिन सकिने बताएका छन् । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका...
काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक करिब ५३ अङ्कले बढ्यो । यो दिन २४९ वटा कम्पनीको सेयर कारोबार हुँदा भएकोमा २३२ कम्पनीको मूल्य बढ्दा बजारमा सो बराबरको...