मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

अर्थ

जलाशययुक्त जलविद्युत् आयोजना प्राथमिकतामा राख्नुपर्छ : वर्षमान पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालमा नीतिगत निरन्तरताको उदाहरण जलविद्युत क्षेत्रलाई लिन सकिने बताएका छन् । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले नेपालमा २० वर्षदेखि...