काठमाडौँ । धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८२ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण रु. ४६ खर्ब ५६ अर्ब ९९ करोड कायम गरिएको
काठमाडौँ । अर्थ मन्त्रालय मातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर गरिएको छ । गत सातामात्रै अर्थ मन्त्रालय मातहतका उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारीहरूको सरुवा गरिएको थियो । फेरि उपप्रधान तथा...
टोकियो । सोमबार एसिया क्षेत्रका सेयर बजारमा हरियाली छाएको छ । अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ (फेडले) ब्याजदर घटाउने आशा बढेसँगै सोमबार बजारमा हरियाली छाएको हो । सेप्टेम्बरको नीतिगत बैठकमा फेड...
काठमाडौँ । तिजको अघिल्लो दिन नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर कारोबार भएको हो...
काठमाडौँ । नौ वर्ष लामो विवाद, अदालती प्रक्रिया र पटक–पटकको असफल प्रयासपछि सरकारले अन्ततः इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ । यातायात व्यवस्था विभागले २०८२ असोज १ गतेदेखि सवारी दर्ता,...
काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको मूल्यसूची सार्वजनिक गरेको छ । आजको सूचीअनुसार सबैभन्दा महँगो पार्सले रहेको छ, जसको अधिकतम मूल्य प्रतिकिलो रु १,३०० तोकिएको...
काठमाडौँ । लामो समयदेखि चर्चामा रहेको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको अहिलेसम्म मोडालिटीसमेत बन्न सकेको छैन । नेपालको ऊर्जा सङ्कट समाधान गरी गोरखा र धादिङ जिल्लाका केही क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने...
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । कार्यालयले ती निर्माण कम्पनीलाई आइतबार कालोसूचीमा राख्ने निर्णय गरेर सोमबार सार्वजनिक सूचना प्रकाशित गरेको हो...
झापा । चालु आर्थिक वर्ष २०८२/ ८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट रु तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । यो गत आव...
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले सोमबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४०...
काठमाडौँ । देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भए पनि ठुलो मात्रामा धनराशि विदेशिने गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले जग्गा विकास र भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई प्रवाह गरेको कर्जाको पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैङ्कले बैङ्क तथा...
काठमाडौँ । लघुवित्त संस्थाको लाभांशमा १५ प्रतिशतको बन्देज हटेको छ । राष्ट्र बैंकले लघुवित्त संस्थाको लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । अब यस्तो सीमालाई...
काठमाडौँ । हाउजिङ कम्पनीलाई ऋणको व्यवस्थापन सहज हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै यस्तो व्यवस्थाका लागि निर्देशन दिएको हो । यस अनुसार विकास...
काठमाडौँ । कृषि परियोजनामा बैंकले प्रवाह गरेको कर्जामा अधिकतम ब्याजदर घट्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि गरेको परिपत्र अनुसार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले...
काठमाडौँ । दश लाख रुपैयाँसम्मको ऋणका लागि अब सहजीकरण गर्ने भएको छ । मौद्रिक नीतिमा गरिएको व्यवस्था अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै यस्तो व्यवस्था गरेको हो...
काठमाडौँ । सुदूरपश्चिममा काम गर्नेको पारिश्रमिक (तलब तथा ज्याला) सबैभन्दा धेरैले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा सो प्रदेशमा काम गर्नेको यस्तो आम्दानी ७.४४ प्रतिशतले...
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूले बीमालेखको सुरक्षणमा बीमितलाई दिएको कर्जा रकम, ब्याज गणना विधि, कर्जा भुक्तानी गर्नुपर्ने समय–तालिका र भुक्तानी नगर्दा हुने परिणामका बारेमा स्पष्ट बुझिने गरी समयमै...
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणका काठमाडौँ जिल्ला आयुक्त जानुका ढकालले प्राधिकरणका कानुन अधिकृत घनश्याम पौडेललाई २४ घण्टाभित्र रमाना लिन निर्देशन दिएकी छिन् । प्राधिकरणका जिल्ला आयुक्त सुवास बस्नेतले गरेको...
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ७३९ दशमलव ९५ को बिन्दुमा कायम भएको छ । परिसूचक शून्य दशमलव ६५ प्रतिशतले घटेको...
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.६ प्रतिशतले (८११ अर्ब ४९ करोड) वृद्धि भएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । अघिल्लो वर्ष यो वृद्धि...
काठमाडौँ । असार महिनामा मात्रै १८९ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको अनुसार यो अवधिमा रेमिट्यान्स आप्रवाह ऐतिहासिक रूपमा बढेको हो । यो सँगै आर्थिक वर्ष २०८१/८२...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थितिसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर...
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारले आन्तरिक र बाह्य ऋणसहित कुल २६खर्ब ६९ अर्ब ६५ करोड ऋण तिर्न बाँकी रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । असार मसान्तसम्मको...
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको वित्तीय स्थिति रु. ४०४ अर्ब ४२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो घाटा रु. ३७९ अर्ब ३८ करोड थियो...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा देशको चालु खाता रु.४ खर्ब ९ अर्ब २० करोडले बचतमा रहेको जनाएको छ ।आइतबार आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सार्वजनिक...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको रिपोर्टअनुसार २०८१ असार मसान्तमा रु.२० खर्ब ४१ अर्ब १० करोड...
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा देशको महँगी दर ४ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कका अनुसार सो आर्थिक वर्षमा ४.०६ प्रतिशतको मुद्रास्फीति कायम भएको हो । गत...
काठमाडौँ । एक वर्षको अवधिमा नेपालमा १७ खर्बभन्दा बढी राजश्व भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कअनुसार रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई...
काठमाडौँ । सरकारले भू-उपयोग नियमावली जारी गरेको तीन वर्ष बित्यो । तर देशभरका ५०० स्थानीय तहले जग्गा वर्गीकरणको काम सकेका छैनन् । पटक–पटक दिइएको समयसीमा र सुविधाको बेवास्ता गर्दा ती...
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई रु.२७७ अर्ब ३ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्ष यस्तो...
काठमाडौँ । एक वर्षको अवधिमा तलब तथा ज्यालादर सूचकाङ्क २.८५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक...
काठमाडौँ । चीनको प्रख्यात कमर्सियल सवारी उत्पादन कम्पनी अक्वेल नेपाल भित्रिएको छ। हालै अक्वेलले ईभी गो नेपाल प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरेसँगै उक्त ब्रान्ड नेपाल आएको हो। कमर्सिलय सवारी ब्रान्डमा अब्बल...
काठमाडौँ । नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौँ उपत्यकाका चार वटै महानगरपालिकासँगको सहकार्यमा पहिलोपटक नेपाल आर्ट एन्ड कल्चर फेस्टिवल–२०२५ आयोजना गर्ने भएका छन् । बोर्डको सभाहलमा आइतबार भएको...
नेपालको अर्थतन्त्र र उद्योग क्षेत्रमा भारतमा हुने सानाठुला नीतिगत परिवर्तनले सधैँ तरङ्ग ल्याउने गर्छ । खुला सिमाना र गहिरो आर्थिक अन्तरनिर्भरताका कारण भारतमा बन्ने नीतिहरूको प्रत्यक्ष असर नेपाली बजार, उद्योग...
काठमाडौँ । सरकारले दिँदै आएको अनुदान कटौती गरेपछि र पुरानो बक्यौता भुक्तानी नगरेपछि उखु किसानहरू फेरि आन्दोलनका लागि काठमाडौँ आएका छन् । उखु किसान महासङ्घको नेतृत्वमा देशका विभिन्न जिल्लाबाट आएका...
काठमाडौँ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । १७ औँ संस्करणको अटो शो सुरु भएको पाँचौँ दिन...
काठमाडौँ । आइतबार सुनको मूल्य एकैपटक तोलामा २ हजार ३०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार मूल्य वृद्धि भएको हो । जसअनुसार आइतबार छापावाल सुन तोलामा...
काठमाडौँ । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । हिले कुल निक्षेप ७२ खर्ब...
गोरखा । गोरखामा करिब चार सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा धान मरुवा रोगको समस्या देखिएको छ । जिल्लाको पालुङटार नगरपालिकाका तीनवटा वडामा लगाइएको धानबालीमा मरुवा रोग लागेको पाइएको कृषि ज्ञान...
मकवानपुर । मकवानपुरका स्थानीय तहहरूले आर्थिक वर्ष २०८१–८२ मा सशर्त अनुदानतर्फ खर्च गर्न नसकेको रु ३२ करोड २२ लाख फिर्ता गरेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जिल्लाका...