आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

बिग बोस १८ मा सबैभन्दा महँगो प्रतियोगी, हरेक दिन पाउनेछिन् ५.४ लाख भारु

मुम्बई । चर्चित रियालिटी शो बिग बोस–१८ अक्टोबर ६ देखि सुरु हुँदैछ । शोमा आउन सक्ने प्रतियोगीका विभिन्न नामहरू सार्वजनिक भइरहेका छन् । यस सिजनमा टिभी अभिनेत्री निया शर्मा भाग लिने पक्कापक्की भइसकेको छ