काठमाडौँ । अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । फिल्मको अमेरिका प्रदर्शन अधिकार नेपसिने, हिमालीफाई, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट र ब्लुम
काठमाडौँ । अभिनेता रमेश उप्रेती र रश्ना पौडेलबिचको अनस्क्रिन प्रेम र रोमान्सले भरिपूर्ण डान्सिङ गीत ‘छाता ओढाइदेउन’को सार्वजनिक भएको छ । गीतमा गायिका रश्ना पौडेल र गायक तथा सङ्गीतकार अर्जुन...
काठमाडौँ । लैजाउ मलाई मायाको तालसम्मै सँगै यात्रा अनन्त कालसम्मै मगमग वासना, आऊ न गर दिलमा शासन माथिका शब्द लोकप्रिय सर्जक, सङ्गीतकार तथा गायक कस्तुप पन्तको नयाँ लोकदोहोरी गीत ‘मगमग वासना’को...
काठमाडौँ । बालमनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबिचको खाडलको विषयमा निर्माण गरिएको फिल्म ‘सारंग’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री ऋचा शर्मा, उत्पल झा, बालकलाकार सम्राट...
काठमाडौँ । अभिनेता निखिल उप्रेतीले कपाल प्रत्यारोपण (हेयर ट्रान्सप्लान्ट) गरेका छन् । दरबारमार्गस्थित आवरण स्किन एन्ड हेयर क्लिनिकमा सर्जन डा.रूपक घिमिरे मार्फत निखिलले नयाँ हेयर ट्रान्सप्लान्ट गरेका हुन् । आधुनिक प्रविधि र...
काठमाडौँ । दिवाकर भट्टराईको निर्देशन रहने फिल्म ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त गरिएको छ । बिहीबार काठमाडौँको एनएफडिसि स्टुडियो बालाजुमा फिल्मको मुहूर्त गरिएको हो । शुभ मुहूर्तमा फिल्मका मुख्य कलाकारहरू...
काठमाडौँ । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘सानो संसार’ प्रिमियर गरिएको छ । बुधबार साँझ गरिएको प्रिमिएरमा कलाकर्मी र रंगपत्रकारको बोक्लो उपस्थिति रहेको थियो । प्रिमिएरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको...
काठमाडौँ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले दश वर्षपछि ‘महजात्रा’को घोषणा गरेको छ । मह जोडीले मिरा फउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ ‘महजात्रा’ नामक प्रहसनमार्फत आफ्नो प्रत्यक्ष...
नयाँ दिल्ली । बलिउडमा चलचित्रका मुख्य कलाकारहरूको पारिश्रमिक बढेको विषयबारे केही समयदेखि गर्मागर्मी चलिरहेको छ । यसैबिच, फिल्म निर्माता जोया अख्तरले करण जोहरलाई कलाकारको पारिश्रमिक घटाउन सल्लाह दिएकी छिन् ।...
नयाँ दिल्ली । बलिउड निर्माता वासु भगनानी लामो समयदेखि आफ्ना कर्मचारीको पारिश्रमिक रोकेको विषयलाई लिएर विवादमा तानिएका छन् । यसैबिच, वासु भगवानीको प्रोडक्सन हाउस पूजा इन्टरटेनमेन्टले ओटीटी प्लेटफर्म नेटफ्लिक्सविरुद्ध ४७...
काठमाडौँ । डा.दामोदर पाण्डेको गीत ‘अजम्बरी माया’ सार्वजनिक गरिएको छ । पियानो वादक तथा प्रशिक्षक उपेन्द्र लाल सिंहको सङ्गीत रहेको गीतमा डा. पाण्डेकै शब्द तथा स्वर छ । गीतमा...
काठमाडौँ । सुयोग गुरुङको निर्देशन रहेको फिल्म ‘जेरी अन टप’मा अभिनेत्रीको रुपमा सुरक्षा पन्त भित्रिएकी छन् । निर्माण कम्पनी अनन्या फिल्मस् र अभिनेत्री पन्तबिच बुधबार फिल्म अभिनयका लागि सम्झौता भएको...
काठमाडौँ । नेपाली चलचित्र ‘अञ्जिला’का लागि अभिनेता दयाहाङ राईको स्वराङ्कन (डबिङ) सम्पन्न भएको छ । चलचित्र नेपालमा आगामी फागुन २९ गते रिलिज हुँदै छ । व्यस्त समय तालिकाबीच अभिनेता राईले...
काठमाडौँ । फिल्म ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौँमा शुभ मुहूर्त गर्दै छायाङ्कनका लागि मुस्ताङ पुगेको थियो । साइन्स फिक्सनमा आधारित...
काठमाडौँ । फिल्म ‘प्रेम गीत ३’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ । फिल्म दुई वर्ष अगाडि सार्वजनिक प्रदर्शनमा आएको थियो । प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ,...
काठमाडौँ । सामाजिक सञ्जाल नेपाली फिल्मका लागि कतिपय अवस्थामा पीडादायी बन्दै गएको छ । करोडौँ फिल्ममा लगाउने निर्माता फिल्मको दृश्यहरू सामाजिक सञ्जालमा अपलोड हुँदा ठुलो आर्थिक क्षति बेहोर्न बाध्य हुने...
नयाँ दिल्ली । ९० को दशककी चर्चित बलिउड अभिनेत्री उर्मिला मातोन्डकर यतिबेला आफ्नो निजी जीवनका कारण चर्चामा आएकी छिन् । भारतीय सञ्चार माध्यमहरूमा छापिएका खबरअनुसार उनले आठ वर्ष लामो आफ्नो...
काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले आफू सकुशल रहेको बताएकी छन् । मंगलबार उनीको बिषयमा नराम्रो हल्ला फैलिएपछि उनले सामाजिक सञ्जालमार्फत आफु सकुसल रहेको जानकारी दिएकी हुन् । इन्स्टाग्राममा एक स्टोरी...
काठमाडौँ । बालगायक मृदुल राठीको स्वर रहेको गीत ‘मेरो मन्दिर’को म्युजिक भिडियो सार्वजनिक भएको छ । अमित क्षेत्रीको शब्द, सङ्गीत रहेको गीतको भिडियो सुरशाला युट्युब च्यानलबाट सार्वजनिक भएको हो । ...
लन्डन । 'म त दूर देखि आएँ तिम्रो नाम बोकेर' करिब पाँच हजार माइलको दुरी पार गरेर बेलायत आएका नेपाली साङ्गीतिक आकाशका धरोहर वरिष्ठ गायक दीप श्रेष्ठले बेलायतमा आयोजित एकल...
काठमाडौँ । फिल्म ‘सानो संसार’मा दर्शकले आफ्नै कथा पाउने कलाकार सीतादेवी तिमल्सिना बताउँछिन् । मध्यमवर्गीय परिवारको कथामा फिल्म बनेको र नेपालमा यो वर्ग ठुलो संख्यामा रहेकोले फिल्मको कथा सबैले आफ्नै...
काठमाडौं । गजल गीत ‘नजरका इशारा’ सार्वजनिक भएको छ । किरण रिजाल शब्द, शशी विक्रम थापाको संगीत रहेको गीतमा कमल विष्टको स्वर छ । गीतमा युवा–युवतीबीच अनायास उत्पन्न हुने...
काठमाडौँ । ‘मिस एण्ड मिसेस युनिभर्सल २०२४’को अन्तिम स्पर्धामा १२ प्रतियोगी भिड्ने भएका छन् । आयोजक पार्कल इन्टरटेन्मेन्टले प्रतियोगिताको ट्यालेन्ट राउण्ड आयोजना गर्दै अन्तिम प्रतियोगी समेत सार्वजनिक गरेको हो । ...
काठमाडौँ । केही अगाडि स्टेज कार्यक्रम र सानो पर्दा अभिनयमा फर्किएका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फिल्ममा पनि फर्किएका छन् । कुमार कट्टेल ‘जिग्री’को निर्देशन रहेको फिल्म ‘लाज शरणम्’बाट उनी फिल्ममा ...
काठमाडौँ । ‘द भ्वाईस अफ नेपाल सिजन ४’ विजेता गायक करण राई र गायिका नितु पुनको स्वर रहेको गीत ‘काँडा भए नि’ सार्वजनिक भएको छ । गीतमा थुग्तेन डुक्पाको शब्द...
काठमाडौँ । गायिका पूर्णिमा लामा ‘सर्वोत्कृष्ट गायिका अवार्ड २०२४’बाट सम्मानित भएकी छन् । ‘विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४’मा उनले ‘जीवनको यो आफ्नै नाटक’ बोलको गीतबाट आधुनिक तथा...
नयाँ दिल्ली । यसपटक ओस्कारमा भारतबाट आधिकारिक रूपमा किरण रावको लापता लेडिजलाई पठाइएको छ । सोमबार फिल्म महासङ्घले यसबारे जानकारी दिएको हो । निर्देशक किरण रावलै निर्देशन गरेको उक्त फिल्म...
काठमाडौँ । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिष्टर ग्लोबल नेपाल २०२४’ नेपालको प्रतिनिधित्व गर्न योगेश श्रेष्ठ थाइल्याड उडेका छन् । ‘मिष्टर नेपाल २०२४’को उपविजेता समेत रहेका श्रेष्ठले बैंककमा २४ सेप्टेम्बरदेखि ७ अक्टोबरसम्म...
नयाँ दिल्ली । बलिउड अभिनेत्री श्रद्धा कपूर र अभिनेता राजकुमार रावको फिल्म ‘स्त्री २’ ले बलिउडमा ६०० करोड क्लब सुरु गरेको छ । बलिउडमा अहिलेसम्म सयदेखि ५ सय करोड...
काठमाडौँ । फिल्म ‘खुस्मा’ को गीत ‘रुकुम मैकोट’ म्युजिक भिडियोतर्फ युट्युबको ग्लोवल ट्रेन्डिङमा पुगेर चर्चा बटुलिरहेको छ । यस्तैमा फिल्मले पनि सार्वजनिक प्रदर्शनबाट दर्शकमा राम्रो छाप छा्ड्न सफल भएको छ...
काठमाडौँ। हरर कमेडी जनरामा बनेको चलचित्र ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिन्दबासिनी क्रियसन द्वारा निर्मित चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन्। चलचित्र 'नौ...
काठमाडौँ । फिल्म निर्माता तथा नेपाल चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक ज्योतिराज राईले ‘सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ का लागि २ तोला...
नयाँदिल्ली । दक्षिण भारतीय फिल्मस्टार चिरञ्जीवी कोनिडेलाको नाम गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको छ । भारतीय फिल्म उद्योगमा उनको उत्कृष्ट कामको लागि गिनिज वर्ल्ड रेकर्डले सम्मान गरेको छ । ...
काठमाडौँ । फिल्म ‘तेल भिसा’ को डबिङको काम सुरु भएको छ । आइतबार काठमाडौँको अनामनगरस्थित सम्राट फिल्मसमा डबिङ सुरु गरिएको हो । फिल्मको पहिलो डबिङ अभिनेता विपिन कार्कीले गरे...
काठमाडौँ । आगामी कार्तिक १५ (लक्ष्मी पूजा)को दिनदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘एक्टरः टेक वन’ को तीन नयाँ पोस्टरहरू एकसाथ सार्वजनिक गरिएको छ । निर्माता थमन कुमार भण्डारीले पोस्टर सार्वजनिक...
मुम्बई । पाकिस्तानी अभिनेता फवाद खान ८ वर्षपछि बलिउडमा कमब्याक गर्न लागेका छन् । रोमकम विधाको फिल्ममा उनी अभिनेत्री रिद्धि डोग्राको अपोजिटमा देखिनेछन् । फवाद पछिल्लो पटक २०१६ को फिल्म...
हैदराबाद । मेगास्टार चिरञ्जीवीको नाम गिनिज वर्ल्ड रेकर्डमा परेको छ । ४५ वर्षको करियरमा १५६ चलचित्रका ५३७ गीतमा २४ हजार डान्स मूभ प्रस्तुत गरेबापत उनले यो सम्मान पाएका हुन् । ...
मुम्बई । चर्चित टेलिभिजन रियालिटी शो बिग बोसको १८ औं सिजन अक्टोबर ५ बाट सुरु हुँदैछ । शोको प्रोमो सार्वजनिक भइसकेको छ । योसँगै शोमा सहभागी हुने प्रतियोगीहरुको नाम...
काठमाडौँ । लोकप्रिय तथा चर्चित लोक दोहोरी गायक घमेश दुलालको दसैँ गीत ‘खर्च दसैँलाई’ सार्वजनिक भएको छ । गायक दुलालले दसैँमा गरिबले खर्च जुटाउन नसक्दाको दुख, छोराछोरीलाई नयाँ लुगा...
काठमाडौँ । फिल्म ‘मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत ‘हेर्दै जाउँ..’ सार्वजनिक भएको छ । रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर रहेको गीतमा शब्द तथा संगीत दीपेन्द्र गौचनको...
काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरू घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्ल र संस्कार सिनियर ब्वाइजतर्फको विजेता बनेका...