काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक भएको छ । नवराज ढुङ्गानाको शब्द, दीपक शर्माको सङ्गीत रहेको गीतको भिडियोमा प्रियङ्का कार्की, कविता नेपाली, सरोज वली लगायतको अभिनय छ ।
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म कल्की २८९८ एडीले बक्स अफिसमा कब्जा जमाएको छ । फिल्मले मेकरहरूमाथि पैसाको वर्षा गराइरहेको छ । कल्कीले तीन दिनमै भारतमा २०० करोड...
काठमाडौँ । कालिकास्थान स्थित सर्वनाम नाटक घरमा असार १७ गतेदेखि नाटक ‘पूर्णविराम’ मञ्चन हुन भएको छ । बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह...
काठमाडौंँ । गायक युवराज चौलागाईले नयाँ गीत ‘मैले भन्दा माया’ ल्याएका छन् । आधुनिक शैलीमा तयार प्रेमपिडाले भरिएको गीतमा चन्द्र ज्योती आलेको शब्द र राजु कार्कीको संगीत छ । गीतको...
काठमाडौँ । निर्देशक ऋषि न्यौपाने नयाँ फिल्मको तयारीमा जुटेका छन् । प्रेमकथा र एक्सन विषयमा उनले फिल्म बनाउन लागेका हुन् । लेखन कार्य अन्तिम चरणमा रहेको फिल्मको नाम चलचित्र विकास...
काठमाडौँ । मिस पवि अर्थात पवित्रा साखी र मोडल भुवन के पोखरेल अभिनीत लोक दोहोरी गीत ‘सिरसिर पिपल पातले’ सार्वजनिक भएको छ । भिडियोमा मिस पवि र भुवन प्रेमीप्रेमीकाको रूपमा...
काठमाडौँ । कमेडी च्याम्पियन्स–३ को उपाधि काठमाडौँका सुनील खड्काले जितेका छन् । शनिबार साँझ भएको ग्रान्ड फिनालेमा काठमाडौँका सुनील विजेता बनेका हुन् । उपाधिसँगै सुनिलले २५ लाख रुपैयाँ नगद र...
काठमाडौँ । छैटौँ ‘सगरमाथा म्युजिक अवार्ड २०८१’को थाइल्यान्डमा बाँडिएको छ । नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान भन्ने मूल नाराका साथ अर्थ नेपाल प्रालिको...
काठमाडौँ । आज असार १५ तथा २१ औँ राष्ट्रिय धान दिवस । आज नेपालभरि राष्ट्रिय धान दिवस मनाइएको छ । यस्तैमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल र महिला सामूहिक कृषि समूहको...
मुम्बई । प्रसिद्ध गायिका आशा भोस्लेको जीवनी ‘स्वरस्वामिनी आशा’ शुक्रबार मुम्बईमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ । सो अवसरमा सोनु निगमले आशा भोस्लेलाई मञ्चमा गुलाफको फूलसहितको जलले खुट्टा धोएर...
काठमाडौँ । आज असार १५ तथा २१ औँ राष्ट्रिय धान दिवस आज नेपाल भरि राष्ट्रिय धान दिवस मनाइँदै छ। यतिबेला किसानहरू खेतमा धान रोप्न व्यस्त छन्। वर्षापश्चात् धानको ब्याड राखेका किसानहरू...
काठमाडौँ । पहिलो एग्रिकल्चर गेम रियालिटी शो ‘र’ को प्रतियोगी आवेदन खुला गरिएको छ । शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर एक समारोहबिच धान रोपाइँ उत्सव मनाउँदै कृषि, उद्यमशीलता र जलवायु...
काठमाडौँ । गीतकार उर्मिला बस्नेत कार्कीको शब्द र बाल गायिका टेरेशा विश्वकर्माको स्वर रहेको गीत ‘मनको कथा’ सार्वजनिक भएको छ । हरि लम्सालको सङ्गीत रहेको गीतको भिडियोमा बुबा आमा...
काठमाडौँ । चर्चित गायक राजेशपायल राई दुबई पुगेका छन् । शनिबार आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उनी शुक्रबार दुबई पुगेका हुन् । कार्यक्रमका लागि राई बिहीबार नै दुबई...
काठमाडौँ । गायक सुशान्त केसीले अमेरिकाको न्युर्याेकमा दर्शक नचाउँने भएका छन् । न्युर्याेकस्थित टाइम्स् स्क्वारको प्लाडिनियममा आगामी २० जुलाई (साउन ५ गते) आयोजना हुने ‘सुशान्त केसी वर्ल्ड टुर लाइभ कन्सर्ट...
काठमाडौँ । लामो समययता अभिनय यात्रा रोकेर समाजसेवामा सक्रिय हास्यकलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) अभिनयमा फर्किएका छन् । केही अगाडि स्टेज कार्यक्रममा फर्किएका यो जोडी अहिले...
मुम्बई । बलिउडका बादशाह शाहरुख खानकी छोरी सुहाना खान र अमिताभ बच्चनका नाति अगस्त्य नन्दा हालै लण्डनको एक नाइट क्लबमा साथै देखिएका थिए । जोया अख्तरको फिल्म ‘द आर्चिज’बाट एकसाथ...
नयाँ दिल्ली । हालैका दिनमा वासु भगनानी र ज्याकी भगनानीको प्रोडक्सन कम्पनी पूजा इन्टरटेनमेन्ट लगातार चर्चामा छ । मिडिया रिपोर्टका अनुसार कम्पनीमाथि साढे २ अर्ब भारुको ऋण छ । ...
काठमाडौं । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्मका लागि प्रियंकालाई हालै निर्माण पक्षले अनुबन्धित...
नयाँ दिल्ली । प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन स्टारर फिल्म ‘कल्की २८९८ एडी’ भारतीय सिनेमाको तेस्रो ठुलो ओपनर बनेको छ । नाग अश्विन निर्देशित फिल्मले हिन्दी, तमिल,...
काठमाडौँ । गायिका स्वरुपा सुवालको स्वर रहेको पप शैलीको गीत 'मनमा तिम्रो' सार्वजनिक गरिएको छ । प्रेममा विश्वासघात गर्नेहरूसँग आफ्नो चोखो माया साट्न नसक्ने अडान गीतमा गायिकाले गरेकी छन् ।...
पोखरा । पोखरामा क्युएफएक्स पुन संचालनमा आएको छ । पोखरा ट्रेडमलमा रहेको सिनेप्लेक्स परिणत भई क्युएफएक्सका रुपमा संचालनमा आएको हो । विहिबार गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु...
काठमाडौँ । असार २८ गतेदेखि सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा एक युवाले बिहेको लागि गर्ने संघर्षको...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नक्कल गरेर चर्चा कमाएका कलाकार घनश्याम गौतम विगत एक वर्षभन्दा लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका छन् । बालकलाकारको रूपमा कलाकारिता सुरु गरेका उनले...
नयाँ दिल्ली । भारतमा हरर फिल्म पनि हिट हुन थालेका छन् । श्रद्धा कपुरको स्त्रीबाट शुरु भएको यो सूचीमा हरर कमेडी मुंज्या पनि थपिएको छ । हरर युनिभर्सको आकार बढ्दैछ...
नयाँ दिल्ली । बलिउडकी अभिनेत्री तथा सांसद कंगना रनौतले भर्खरै लोकसभा सदस्यको शपथ लिएकी छिन् । एक पुरानो अन्तरवार्तामा कंगनाले चुनाव जितियो भने फिल्म इन्डस्ट्री छाड्ने बताएकी थिइन् । ...
नयाँ दिल्ली । बलिउड अभिनेता राजपाल यादव चेक बाउन्स मामिलामा फसेका छन् । अभिनेता यादवलाई २९ मेमा दिल्लीको कडकडडूमा अदालतले २९ जुनभित्र १४ करोड भारु जम्मा गर्न आदेश दिएको थियो...
भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ शुक्रबार (असार ७) बाट सार्वजनिक प्रदर्शनमा छ । सन् २००९ मा निर्माण भएको यो फिल्म सन् २०११ मा प्रदर्शनमा आएको थियो ।...
काठमाडौँ । चर्चित गायक राजेशपायल राईलाई उड्नै लागेको जहाजबाट फर्काइएको छ । दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा सेवन गरी एयरलाइन्सका कर्मचारीसँग झगडा गरेपछि उनलाई फर्काइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख...
नयाँ दिल्ली । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति व्यापारी राज कुन्द्रासँग सम्बन्धित विवाद थामिने कुनै सङ्केत नै छैन । अब कुन्द्रा दम्पत्तिमाथि सुन योजनाको नाममा एक व्यापारीलाई ९०...
नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार प्रभासको साइन्स फिक्शन फिल्म कल्की २८९८ एडी आज हलमा रिलिज भएकाे छ । प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हसनको शीर्ष भूमिका रहेको...
नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी छिटै राधिका मर्चेन्टसँग विवाह गर्दैछन् । बिहेको दिन नजिकिँदै गर्दा अनन्त निकै व्यस्त देखिएका छन् । अनन्त हालै...
काठमाडौँ । भारतीय अभिनेत्री जया प्रदा नेपाल आएकी छन् । बिहीबार काठमाडौँमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उनी बुधबार साँझ काठमाडौँ आइपुगेकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा...
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले नायिकाद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको अशोभनीय अभिव्यक्तिबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष मोहन निरौलाले बुधबार जारी गरेको विज्ञप्तिमा हालै...
काठमाडौँ । नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार समेत...
नयाँ दिल्ली । बलिउडका भाइजान ५८ वर्षका भए । यो उमेरमा पनि यी अभिनेता अविवाहित रहनु धेरैको टाउको दुखाइको विषय बनेको छ । मानिसहरू उनलाई बारम्बार अहिलेसम्म बिहे किन...
नयाँ दिल्ली । कपुर खानदानकी जेठी छोरी करिश्मा बलिउडकी चर्चित नाम हुन् । भर्खरै मात्रै अभिनेत्रीले आफ्नो ५० औं जन्मदिन मनाइन् । अभिनेत्रीले कयौं हिट फिल्ममा काम गरेकी छिन् ।...
काठमाडाैँ । आगामी श्रावण १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘मोदीबेनी’ । निर्माण युनिटले फिल्मको अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रचार थालेको छ । पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको...
नयाँ दिल्ली । तेलुगु भाषाको बहुचर्चित फिल्म ‘बाहुबली’मा देवसेनाको भूमिकामा देखिएकी अभिनेत्री अनुष्का शेट्टीलाई हाँसिरहने दुर्लभ रोग लागेको छ । यो रोगमा अभिनेत्री एक पटक हाँस्न थालेपछि १५ देखि २०...
काठमाडौँ । गायक हर्क चाम्लिङले नयाँ गीत ‘जवानी लिलाम भो’ सार्वजनिक गरिएको छ । मुनाल शिशिर कोइरालाको शब्द रहेको गीतमा वसन्त सापकोटाको सङ्गीत छ । गीतलाई पुष्कर सुनुवारले एरेन्ज गरेका...
काठमाडौँ । पूर्व मिस नेपाल तथा मोडल अश्मि श्रेष्ठले टेलिभिजन शो ‘इट्स माई शो’मा आफ्नो विषयमा आएका कुरा सत्यता नरहेको बताएकी छन् । शोमा आफ्नो विषय अनावश्यक विवाद निम्त्याउने उद्देश्यले...