बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न क्यानाडामा ‘नेपाल फेस्टिभल २०२४’ हुँदै

काठमाडौँ । लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतिमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा ‘नेपाल फेस्टिभल २०२४’ जुलाई ७ मा हुने भएको छ । शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानाडाको मुख्य प्रायोजनमा हुने एक