मुम्बई । भारतीय अभिनेत्री पूजा हेगडेले मुम्बईमा ४५ करोड भारुको घर किनेकी छिन् । ईटाइम्सको एउटा रिपोर्टका अनुसार अभिनेत्रीले मुम्बईको बान्द्रामा समुद्रतिर मोहडा फर्किएको एउटा बंंगला किनेकी हुन् । यो बंगलामा ४ हजार स्क्वायर
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार साँझ फिल्म ‘द रेड सुटकेस’ हेरेका छन् । छोरी मानुषी भट्टराईसँगै सुन्धारास्थित सिडिसी सिनेमामा फिल्म हेरेपछि उनले फिल्मको शैली र शिल्पप्रति जिज्ञासा व्यक्त...
काठमाडौँ । बालमनोविज्ञानको बिषयमा निर्माण हुन थालेको फिल्म ‘सारंग’ को सुटिङ सुरु भएको छ । आइतबारदेखि फिल्मको सुटिङ काठमाडौँमा सुरु भएको हो । फिल्मका सुटिङ काठमाडौँ आसपासको स्थानमा गरिनेछ । ...
मुम्बई । बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई आक्रमणकारीको तस्बिर र भिडियो सार्वजनिक भएको छ । एक आक्रमणकारी कालो र सेतो टी–सर्टमा देखिएका छन् । अर्का एक...
मुम्बई । बलिउडका भाइजान सलमान खानको घरबाहिर आइतबार बिहानै भएको गोली प्रहारको जिम्मा ग्याङ्स्टार लरेन्स विश्नोईका भाईले लिएका छन् । आइतबार ४ बजेर ५५ मिनेटमा बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट अगाडि...
काठमाडौँ । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ अभिनीत प्रतीक्षित फिल्म ‘फर्की फर्की’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोेष्टरमा अनमोल र जसिता रोमान्टिक अवतारमा देखिएका छन् ।...
नयाँ दिल्ली । बलिउड सुपरस्टार सलमान खानको मुम्बईस्थित घरबाहिर गोली चलेको छ । आइतबार बिहान करिब ५ बजे तिर मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीले अभिनेताको बान्द्रास्थित घर बाहिर हावामा केही राउण्ड...
काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म हो ‘डिग्री माइला’ । नयाँ वर्ष २०८१ को अवसर पारेर सार्वजनिक प्रदर्शनमा आएको फिल्मले सुरुवाती व्यवसाय देशभर राम्रो गर्न सफल भएको छ । ...
नयाँ दिल्ली । साउथ सुपरस्टार अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ रिलिजको लागि तयार छ । दर्शकहरूमाझ यो फिल्मको क्रेज निकै धेरै छ । निर्माण पक्षले हालै युट्युबमा फिल्मको...
काठमाडौँ । फिल्म ‘एक मुठ्ठी बादल’को छायांकन सकिएको छ । सहारा शर्माको लेखक तथा निर्देशन रहेको फिल्म पोखराको लामाचौर र आसपासका ठाउँमा २२ दिनको नियमित छायांकनपछि सकिएको हो । ...
काठमाडौँ । फिल्म ‘यो मन त मेरो नेपाली हो’को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसर पारेर सार्वजनिक पोस्टरमा रोशन श्रेष्ठ, आयुषा समाल, विल्सन विक्रम राई, बुद्धि...
नयाँ दिल्ली । बलिउड सुपरस्टार सलमान खानको सुरक्षा व्यवस्था कडा पारिएको छ । अभिनेताको घरबाहिर गोली हानाहान भएपछि उनको सुरक्षा कसिलो पारिएको हो । आज बिहान ४ बजेर ५५ मिनेटमा...
मुम्बई । अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ भएको छ । आइतबार बिहान ५ बजे मोटरसाइकलमा आएको एक अज्ञात व्यक्तिले बान्द्रामा रहेको सलमानको घर बाहिर २–३ राउण्ड हवाई...
मुम्बई । अभिनेता सलमान खानले केही दिनअघि मात्र आफ्नो फिल्म ‘सिकन्दर’को घोषणा गरे । यो फिल्म आगामी वर्ष २०२५ मा रिलिज हुँदैछ । यहीबिचमा अभिनेता शाहरुख खान पनि नयाँ फिल्म...
काठमाडौं । बलिउडमा यस्ता कैयौं फिल्म बनेका छन्, जसको चर्चा लामो समयसम्म चलिरहन्छ । उनीहरुको चर्चा मात्र होइन, थिएटरमा पनि महिनौंसम्म प्रदर्शन भइरहन्छ । अब यो चर्चामा निर्देशक विधु विनोद...
काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ गीत लुकाउने ठाउँ छैन ‘जाली रुमाल’ शनिबार सार्वजनिक भएको छ । सरोज ओलीको शब्द, दीपक शर्माको...
काठमाडौँ । नयाँ वर्षलाई लक्षित गरी हलहरूमा तीन नेपाली चलचित्र प्रदर्शनमा छन् । २०८० सालको अन्तिम दिन शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’, फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र...
काठमाडौँ । नयाँ वर्ष २०८१ को आगमन भएको छ । उमङ्ग र उल्लाससहित भित्रिएको नयाँ वर्ष फलिफाप हुने सबैले आश गरेका छन् । नयाँ वर्षको आगमनसँगै हामीबाट बिदा भएको...
काठमाडौँ । नयाँ वर्षको पूर्वसन्ध्या चर्चित गायक आतिफ असलमले काठमाडौँमा साङ्गीतिक प्रस्तुति दिएका छन् । होटल हायात रिजेन्सीको मैदानमा आयोजित कार्यक्रममा आतिफले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध पारेका हुन् । एमएन प्रोडक्सन...
काठमाडौँ । नयाँ वर्ष २०८१ सालको अवसर पारेर नयाँ फिल्म नेपाली फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक सोसल ड्रामामा कथा निर्माण हुने...
बिर्तामोड । लोकरक ब्याण्ड नेपथ्यले शुक्रबार डोमालाल रंगशालामा साङ्गीतिक कोशेली प्रस्तुत गरेको गरेको छ । अन्तिम साँझ मौसमी अनुकूलताका बिच ठिक साढे छ बजे कन्सर्ट प्रारम्भ भएको थियो । ...
बिर्तामोड । स्थानीय डोमालाल रङ्गशालामा शुक्रबार लोक रक ब्यान्ड नेपथ्यको कन्सर्ट हेर्दै गर्दा अधिकांश युवायुवतीहरू भनिरहेका थिए, ‘नयाँ वर्षको स्वागत गजब रमाइलोसँग भयो ।’ अघिल्लो रात बेतोडको वर्षाले पूर्वी...
काठमाडौँ । सुरज सुनुवार निर्देशित कमेडी जनराको फिल्म ‘खजुरे ब्रो’को टिजर सार्वजनिक भएको छ । टिजरमा साथी साथीको सम्बन्धसँंगै, माया प्रेमको दृश्यहरु र खजुरेको संघर्षलाई देखाउन खोजिएको छ । टिजरमा...
काठमाडौँ । २०८० साल नेपाली ‘बक्सअफिस’का लागि सुखद् रहेन । विगतका वर्षझै फ्लप फिल्मको शृङ्खला वर्षभरि नै जारी रह्यो । फिल्म व्यवसायको हिसाबले घाटामा रहेको यो वर्षको सुरुवातमै प्रदर्शन भएको...
काठमाडौँ । शुक्रबारबाट रिलिज भएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को बिहीबार बिग मुभिजमा प्रिमियर भएको छ । फिल्मीकर्मी, कलाकार, पत्रकार तथा नेता सहभागी प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ...
काठमाडौँ । सुदर्शन थापाको निर्देशन रहने फिल्म ‘रावायण’मा अभिनेता पल शाह एक्सन अवतारमा देखिने भएका छन् । सधैँ चकलेटी र रोमान्टिक फिल्ममा देखिएका पललाई यो पटक आफूले एक्सन अवतारमा उतार्न...
मुम्बई । विनम्रता, सालिना, प्रेम र विद्रोहका साथ यौनकर्मीहरूको एउटा ठुलो भीड आउँदै छ । यो भीडमा एक छिन् ‘हीरामण्डी’की मल्लिकाजान । उनै मल्लिकाजान भन्छिन्, ‘यो मल्लिकाजानको पुच्छर हो ।...
काठमाडौँ । वर्ष २०८० को अन्तिम दिन आज शुक्रबारबाट दुई नयाँ फिल्म नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म हुन् ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ । फ्राईडे रिलिज अन्तर्गत यी...
काठमाडौँ । रियालटी शो ‘भ्वाइस अफ नेपाल सिजन ५’ को चर्चित जोडी रोजिना बस्नेत र प्रशान्त शिवाकोटीको स्वर रहेको गीत ‘मुटु भित्रै’ सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक...
मुम्बई । अभिनेता सलमान खानले नयाँ फिल्म ‘सिकन्दर’ घोषणा गरेका छन् । बिहीबार इदको अवसर पारेर उनले फिल्म घोषणा गरेका हुन् । फिल्मको निर्देशन साउथका चर्चित निर्देशक एआर मुरुगदासले...
काठमाडौंँ । नेपाली फिल्मको व्यवसाय राम्रो होस् या नहोस्, यस क्षेत्रप्रतिको आकर्षण बढ्दो छ । त्यसैले बर्सेनि फिल्म क्षेत्रमा सुनौलो भविष्यको कल्पनासहित भित्रिने युवायुवतीको भिड बाक्लिँदो छ । यो भिडमा...
काठमाडौँ । बाल मनोविज्ञानको कथामा फिल्म ‘सारङ्ग’ निर्माण हुने भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच फिल्म घोषणा भएको हो । प्रशान्त तामाङको लेखन तथा निर्देशन रहने फिल्ममा ऋचा...
काठमाडौँ । राष्ट्रिय सङ्गीतकर्मी संघको लोक दोहोरी विशेष समिति गठन भएको छ । बुधबार गायक शंकर क्षेत्रीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको हो । उक्त समितिको वरिष्ठ उपाध्यक्षमा...
हैदरबाद । फिल्म निर्माता करण जोहर अब जुनियर एनटीआर स्टारर ‘देवारा’ पार्ट वानु मा सामेल भएका छन्। करणले अक्टोबरमा रिलिज हुने यो फिल्मको उत्तर भारतमा वितरण अधिकार किनेका हुन् ।...
काठमाडौँ । वर्ष २०८० को सफल फिल्ममध्ये सर्वाधिक कमाउन फिल्म हो ‘जारी’ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मले बक्स अफिसमा १७ करोड ग्रस कलेक्शन गरेको थियो...
काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले निर्माताको रूपमा पनि पाइला बढाएकी छन् । उनको निर्माण रहेको पहिलो फिल्म ‘बेहुली फ्रम मेघौली’को हालै छायाङ्कन सकिएको छ । चितवनको विभिन्न स्थानमा ३४ दिनको...
मुम्बई । दिग्गज अभिनेत्री जीनत अमानले आफ्नो इन्स्टाग्राममा सम्बन्धको सल्लाह दिँदै पोस्ट सेयर गरेकी छिन् । बिहेअघि सँगै बस्न जरुरी रहेको उनको विश्वास छ । जीनतले छोरालाई पनि यही सल्लाह...
काठमाडौँ । ‘नखानु पानी तोङबाको’, ‘उँभो उँभो लेकमा म जाँदा’, ‘रोसी खोला पारी मेरो मामा’, ‘माया है बस्ला रसैले’ लगायतका कैयौँ हिट गीतका गायक विजय लामाले आफ्नो विदेश सांगीतिक कार्यक्रमको...
काठमाडौँ । नेपाल सांस्कृतिक महासंघले कलाकार, स्रष्टा, सर्जक लगायतलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने हिसाबले कल्याणकारी कोष स्थापना गरेको छ । महासंघका सल्लाकार कलाकार निर्देशक नीर शाहको उपस्थितिमा महासंघका अध्यक्ष तीर्थबहादुर...
काठमाडौँ । दुई साताअघि भक्तपुरमा कमेडी च्याम्पियनको टोली दुर्घटनामा परेपछि स्थगित भएको ‘कमेडी च्याम्पियन सिजन ३’को नयाँ भाग आजबाट प्रसारणमा आउने भएको छ । च्याम्पियनका निर्देशक विशाल भण्डारीले सामाजिक सञ्जालमा...
काठमाडौँ । गायिका सुजाता केसीको नयाँ लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायिका केसीलाई गायक अमृत खातीले स्वरमा साथ दिएका छन् । एक...