बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

‘पुजार सार्की’को नयाँ पोस्टरमा प्रमुख कलाकार

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रिलिज हुने नेपाली फिल्म ‘पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । नयाँ पोस्टरमा फिल्मका प्रमुख कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बु