काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा गरिएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेको हो । सेभेन सिज
काठमाडौँ । ‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ बिहीबारबाट तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव सुरु भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा रामेछापको रामेछाप नगरपालिका-८,...
मुम्बई । अभिनेता सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर हालै फाइरिङ भएपछि उनका फ्यानहरु सलमानको सुरक्षालाई लिएर चिन्तित छन् । यो घटनापछि मुम्बई प्रहरी सक्रिय भएर घटनासँग सम्बन्धित दुई आक्रमणकारीलाई पक्राउ...
काठमाडौँ । अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘फर्की फर्की’ आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको बिहीबार ट्रेलर सार्वजनिक भयो । जसमा उनलाई ‘मेघास्टार’को ट्याग दिइएको छ...
काठमाडौँ । अनमोल केसी अभिनीत फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा फिल्म भित्रका केही महत्त्वपूर्ण...
नयाँ दिल्ली । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्राको ९७ करोड भारुको सम्पत्ति जफत गरिएको छ । भारतको कानुन पालना गर्न लगाउने निकाय प्रवर्तन निर्देशालय (ईडी) सम्पत्ति शुद्धीकरण रोकथाम...
काठमाडौँ । एक समयका भाइरल बालगायक अशोक दर्जीले ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’बोलको गीतबाट साङ्गीतिक उडान भरेका थिए । यो गीतका सङ्गीतकार टंक बुढाथोकी हुन् । बुढाथोकीको करियरको पनि...
काठमाडौँ । केही अगाडि पत्नी सङबुङ राईसँग डिभोर्सको कारणले चर्चामा छाएका गायक राजेश पायल राईले इराकमा प्रस्तुति दिने भएका छन् । विश्वको प्राय देशमा साङ्गीतिक कार्यक्रम गरिसकेका राई इराकमा भने...
नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको ‘पुष्पा–२ द रुल’को प्रतीक्षामा फ्यानहरू लामो समयदेखि थिए । यो वर्षको सर्वाधिक चर्चित फिल्म मध्ये एक हो पुष्पा–२ । हालै यस फिल्मको...
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले ‘तेस्रो फान अवार्ड’को आयोजना गर्ने भएको छ । यसका लागि तयारी तीव्र रूपमा अगाडि बढाइएको संघका महासचिव सविन श्रेष्ठले जानकारी दिए । सविनका अनुसार,...
नयाँ दिल्ली । सलमान खानको घरबाहिर गोलाबारी भएको घटनामा प्रहरीको कारबाही जारी छ । यस मामिलामा प्रहरीले अर्को एक व्यक्तिलाई समातेका छन् । बुधबार राति एक संदिग्धलाई प्रहरीले समातेको हो...
काठमाडौँ । गायक विशाल निरौला र गायिका अनु चौधरीको स्वर रहेको गीत ‘अलि अलि झगडा’ सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत र संगीत संयोजन गायक निरौला आफैले गरेका छन्...
काठमाडौँ । कोसी प्रदेशमा नेपाली चलचित्रको विकास गर्न सरकारले स्थानीय कर छुट दिनुपर्ने धारणा चलचित्रर्कीले राखेका छन् । कोशी प्रदेशमा चलचित्र छायांकनका लागि ईन्डोर सुटिङ स्टुडियोहरुको निर्माण भए चलचित्र गतिविधि...
काठमाडौँ । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक ट्रेलरमा एक बस्तीका दुई अलग समुदायको कथा पेस गरेको...
काठमाडौँ । हास्य कलाकार मनोज गजुरेल कलाकारिताको सिलसिलामा फरक गेटअप गर्न माहिर छन् । उनले गर्ने अधिकांश गेटअप जीवन्त र चर्चा योग्य हुन्छ । यस्तैमा पछिल्लो समय गजुरेलको सहिद शुक्रराज...
मुम्बई । अभिनेत्री परिणीति चोपडा हालका दिनमा फिल्म ‘अमर सिंह चमकिला’लाई लिएर चर्चामा छिन् । यो फिल्ममा उनको अभिनयको तारिफ राम्रै भइरहेको छ । निजी जिन्दगीलाई लिएर पनि परिणीति निकै...
काठमाडौँ । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधबार बागलुङ निवासी प्रेमी विष्णु सापकोटासँग परम्परागत विधिबाट लगनगाँठो कसेकी हुन् । एलिना र विष्णुको विवाह समारोह झापाको...
मुम्बई । भारतीय अभिनेत्री प्रियङ्का चोपडाले हालै सामाजिक सञ्जालमा एउटा तस्बिर शेयर गरेकी थिइन् । तस्बिर हेरेपछि उनका फ्यानहरू चिन्तित भए । तस्बिरमा अभिनेत्रीको अनुहारमा घाउ चोट देखिएको छ ।...
काठमाडौंँ । आगामी असोजमा सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘ह्रस्व दीर्घ’ । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गरेको फिल्ममा रहेको अभिनेता हरिहर अधिकारीको लुक्स सार्वजनिक गरेको छ । हरिहरको जन्मदिनको अवसर...
काठमाडौँ । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’को स्वर रहेको गीत ‘निर्मोही’ सार्वजनिक भएको छ । राजु सुनामको शब्द रहेको गीतमा एचबिएन किस्मतको सङ्गीत छ । गीतको भिडियोमा पनि...
काठमाडौंँ । फिल्म ‘वर एन्ड बधू’ को दोस्रो सेडुलको छायाङ्कन सुरु भएको छ । बुधबार ललितपुरको महालक्ष्मी मन्दिरमा पूजा गर्दै फिल्मको दोस्रो सेडुल सुरु गरिएको छ । फिल्म आज दिनभर...
काठमाडौँ । फिल्म ‘होस्टेल’ को तेस्रो भाग ‘होस्टेल–३’को घोषणा गरिएको छ । म्यूजिक भिडियो निर्देशनमा स्थापित सशान कँडेलले निर्देशन गर्ने ‘होस्टेल–३’ को कथा सशानकै हो भने पटकथा माधव शर्माले लेखेका...
काठमाडौँ । २०८० सालमा जम्मा ५३ फिल्म प्रदर्शन भए । तीमध्ये व्यापारका हिसाबले जम्मा ६ फिल्म मात्र सफल भए । वर्षका ५३ फिल्ममध्ये ‘जारी’, ‘परदेशी २’, ‘नाङ्गो गाउँ’, ‘पशुपति प्रसाद...
काठमाडौँ । जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक तथा स्रोतमाझ आएका छन् । धरानमा हुर्किएका यी २१ वर्षीय दृष्टिविहीन गायक गगन आलेले आफ्नै शब्द, संगीत...
काठमाडौँ । चर्चित गायिका एलिना चौहानले आज प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिँदै छिन् । बागलुङ निवासी सापकोटासँग उनले परम्परागत विवाह गर्न लागेकी हुन् । विवाह समारोह एलिनाको गृह...
काठमाडौँ । चर्चित गायिका एलिना चौहान बुधबार विवाह बन्धनमा बाँधिँदै छिन् । बाग्लुङका निवासी विष्णु सापकोटासँग उनले परम्परागत विवाह गर्न लागेकी हुन् । विवाह समारोह एलिनाको गृह जिल्ला झापाको...
काठमाडौँ । गायक वसन्त थापाको नयाँ गीत ‘सिरानीको साथी’ सार्वजनिक भएको छ । सेन्टिमेन्ट शैलीमा तयार गीतमा शब्द तथा संगीत पनि गायक थापाकै रहेको छ । गीतमा आफ्नो प्राण...
काठमाडौँ । अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबिच फेरि फिल्ममा सहकार्य हुने भएको छ । यी दुवैले पारिवारिक कथामा निर्माण हुन लागेको नयाँ फिल्ममा सहकार्य गर्न लागेका हुन् । ...
मुम्बई । अभिनेता शाहरुख खान यतिबेला सुजोय घोषको एक्सन फिल्म ‘किंग’को काम गरिरहेका छन् । फिल्मबाट उनकी छोरी सुहाना खान ठुलो पर्दामा ‘डेब्यू’ गर्ने तयारीमा छिन् । फिल्मलाई शाहरुखले...
काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्त र गायक प्रमोद खरेल स्वर रहेको गीत ‘तिम्रो मेरो दिलको बास’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको शब्द तथा सङ्गीत रहेको गीतमा कमल सौरागको...
काठमाडौँ । अभिनेत्री श्वेता खड्काले नयाँ व्यवसाय सुरु गरेकी छन् । उनले भुदेवी स्टिल नामबाट नयाँ मेटल व्यवसाय सुरु गरेकी हुन् । भरतपुर आनन्द नगर रहेको पुरानो भगवत मेटललाई...
काठमाडौँ । नेपाली कला क्षेत्रका सेलिब्रेटीको प्रेम, डिभोर्सदेखि विवाहको वर्षको रूपमा पनि गत वर्ष अर्थात् २०८० हेर्न सकिन्छ । गत वर्ष केही सेलिब्रेटीले आफ्नो प्रेम स्वीकार गर्दै प्रेमी सार्वजनिक गरे...
नयाँ दिल्ली । बलिउड अभिनेता राजकुमार राव यति बेला उनको आगामी फिल्म श्रीकान्तका कारण चर्चामा छन् । हालै मात्र फिल्मको ट्रेलर रिलिज भएको थियो । यसलाई दर्शकहरूले निकै मन पराएका...
धरान । नयाँ वर्ष २०८१ को अवसर पारी आगामी वैशाख ८ गते शनिबार धरानको धरान रंगशालामा लोकप्रिय ब्याण्ड कन्दरा आफ्नो नयाँ टिमअप सहित ‘कन्दरा लाइभ इन धरान’ साङ्गीतिक कार्यक्रम मार्फत...
काठमाडौँ । नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ले बक्सअफिसमा राम्रो व्यवसाय गरिरहेको छ । आज मंगलबार राम नवमीको बिदा भएकाले पनि फिल्मको व्यवसाय अझै राम्रो हुने अनुमान...
मुम्बई । बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाएको घटनामा संलग्न दुई जना सन्दिग्ध पक्राउ परेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू दुवैलाई गुजरातबाट पक्राउ गरिएको हो ।...
काठमाडौँ । नायक रमित ढुङ्गानाबाट निर्मित चलचित्र नमेटिने घाउमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीको पनि अभिनय रहने भएको छ । उनीहरुले आज कोटेश्वर बहुमुखी क्याम्पस...
काठमाडौँ । आगामी ६ देखि ८ गते रामेछापमा आयोजना हुने ‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव’मा सहभागी फिल्मलाई प्रमाण पत्र वितरण गरिएको छ । आयोजक सेलीब्रेटी नेपालले सोमबार नेपाल पर्यटन बोर्डमा...
काठमाडौँ । सांगीतिक समूह ‘बफिन्स ९८’ ले नयाँ गीत ‘चैते दसैँ ः फेदिखोलै बगर’ गीत ल्याएको छ । व्यावसायिक सङ्गीतलाई नपछ्याई देशभक्ति अनि राष्ट्रियताका विषयमा गीत–सङ्गीत राख्दै आएको यो समहले...
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव आगामी मंसिर ५ देखि १४ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । एलाइन्स फर चिल्ड्रेन फिल्म नेपालले कला दिवसको अवसर पारेर महोत्सव गर्न...
काठमाडौँ । गायिका निता आचार्य र गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’ले युगल स्वर रहेको नयाँ गीत ‘अद्भुत माया’ सार्वजनिक भएको छ । गीतकार अनिल संग्रौलाको शब्द, शंकरकै संगीत रहेको...