बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

दश वर्षमा ऋतिक रोशनका ४ फिल्म हिट

मुम्बई । अभिनेता ऋतिक रोशन आज आफ्नो ५०औँ जन्मदिन सेलिब्रेसन गर्दैछन् । ऋतिक पछिल्लो २४ वर्षदेखि फिल्म अभिनयमा सक्रिय छन् । २५ जनवरीमा उनको नयाँ फिल्म ‘फाइटर’ रिलिज हुँदैछ ।  ऋतिकको विगत दश वर्ष