काठमाडौँ । रक्षा बुढाथोकी फिल्म ‘पर्खी बसेँ तिमीलाई’की अभिनेत्री हुन् । ‘लाखे’बाट अभिनयमा डेब्यु गरेकी रक्षाको यो दोस्रो फिल्म हो । ‘लाखे’मा सह–अभिनेत्री बनेकी बुढाथोकीले यसमा भने मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी छन्
सन् २०१५ मा रिलिज भएको फिल्म ‘बजरंगी भाईजान’ मा मुन्नीको भूमिका निभाएकी बाल कलाकार हर्षाली मल्होत्रा अहिले १५ वर्षकी भइन् । ‘बजरंगी भाइजान’ गरेपछि उनलाई बलिउड, टलिउड, गुजराती, पञ्जाबी, मराठी...
काठमाडौँ । थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा ‘पगला घोडा’ को नियमित मञ्चन भइरहेको छ । निर्देशक घनश्याम श्रेष्ठले अहिले देखिएको निराशालाई आशामा परिवर्तन गर्न पगला घोडा नाटक सान्दर्भिक र...
काठमाडौंँ । हिमाल कडरियाको निर्माण रहने फिल्म ‘गाउँ नै रमाइलो’ मा नायिका मिरुना मगरको इन्ट्री भएको छ । निर्माता कडरियाले नायिका मिरुना मगरसँग फिल्मका लागि कागजी सम्झौता भएको जानकारी दिए...
काठमाडौँ । लोकलयमा आधारित गीत ‘साठीमा चट्ट रमाउला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । काका भतिजको प्रस्तुति रहेको उक्त गीत जिके इन्टरटेन्टमेन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । रामकुमार...
टोकियो । साङ्गीतिक धमाका २०२४ कार्यक्रमका लागि गलकोट समाज जापानको आमन्त्रणमा जापानमा रहेका गायक खेम सेन्चुरी, रेसम निर्दोष र अमृता नेपालीले आइतबार ओसाका सोमबार नागोया र मङ्गलवार टोकियोमा आयोजित साङ्गीतिक...
काठमाडौँ । आर्यन सिग्देल र केकी अधिकारी अभिनीत नयाँ गीत सार्वजनिक भएको छ । डा.कृष्णहरि बरालको शब्द, मञ्जिल राई र अनु चौधरीको स्वरमा 'तिमी छौ र मेरो मुटु चलेको' बोलको...
नयाँ दिल्ली । बलिउड अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुरको ब्रेक–अप पछिल्ला केही महिनादेखि लगातार हेडलाइन बनिरहेको छ । दुईबिचको सम्बन्ध टुटेको अफवाह आइरहँदा दुवैले यस मामिलामा मुख खोलेका...
चेन्नई । बलिउड अभिनेत्री करिना कपूरले दक्षिण भारतीय फिल्ममा डेब्यु गर्ने भएकी छिन् । करिनाको डेब्यू फिल्म केजीएफ स्टार यशसँग हुने बताइएको छ । यशले केही समय अघि मात्रै...
काठमाडौँ । हास्य कलाकारबाट फिल्म अभिनेता बनेका दीपकराज गिरी समसामयिक विषयमा टिका टिप्पणी गर्न माहिर छन् । देशको राजनीतिक, आर्थिक होस् वा सामाजिक विषयमा उनी बेलाबेलामा टिप्पणी गर्छन् । ...
नयाँ दिल्ली । मनोज बाजपेयी भारतका उत्कृष्ट अनि निपूर्ण अभिनेतामा पर्दछन् । ठुलो पर्दादेखि ओटीटीसम्मै उनले आफ्नो अभिनयको जादु देखाइसकेका छन् । उनका फिल्म मात्रै होइन वेब सिरिजले पनि दर्शकहरूबाट...
काठमाडौँ । सौन्दर्य प्रतियोगिता मिस नेपाल प्लेटर्फमबाट धेरै फिल्म अभिनयमा भित्रिएका धेरै छन् । केहीले परिचय बनाए, केही एक दुई फिल्मपछि हराए । तर प्रवेश गर्नेको सङ्ख्या बढ्दो छ । ...
काठमाडौँ । फिल्म ‘लुसु’ निर्माण हुने भएको छ । दि पाल्म ग्रुप प्रालीले आफ्नो चौथो फिल्मको रूपमा यो घोषणा गरेको हो । फिल्मको निर्देशन नवराज श्रेष्ठले गर्नेछन् । सन् १९९४...
काठमाडौँ । गायिका बबिना भट्टराईको स्वरमा ‘माझी बनेर आयौ’ बोलको गीत सार्वजनिक भएको छ । गीतको शब्द सुनिता प्रसाईँले लेखेकी हुन् भने सङ्गीत गायिका स्वयंकै रहेको छ। एउटा मान्छेको...
काठमाडौँ । पूर्वमिस नेपाल अश्मी श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले आफ्नो प्रेमी शशाङ्क लाल श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् । अश्मीले सामाजिक सञ्जाल इन्सटाग्राममा एक भिडियो सेयर...
काठमाडौँ। अभिनयमा पोख्त कलाकारहरू दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई प्रस्तुत गर्दै नेपाली चलचित्र ‘रङ्गेली’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । एक पोस्टरमा अभिनेताद्वय दयाहाङ र अर्पणलाई आमने...
काठमाडौँ । फिल्म ‘चित्रा’ पुस २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्म पहिले बाबु छोरीको कथा भनिएको थियो । तर बुधबार सार्वजनिक ट्रेलर हेर्दा फिल्मले धेरै विषय बोकेको अनुमान लगाउन...
काठमाडौँ । लोक दोहोरी गायक बद्री सापकोटाको नयाँ गीत ‘अति भयो अति’ भिडियो सार्वजनिक भएको छ । सापकोटाकै स्वर तथा संगीत रहेको गीतका शब्द सापकोटा र ध्रुव न्यौपानेले कोरेका हुन्,...
काठमाडौंँ । फिल्म ‘बेहुली फ्रम मेघौली’ निर्माण हुने भएको छ । अभिनेत्री स्वस्तिमा खड्कालाई मुख्य भूमिकामा लिएर फिल्म बन्न लागेको हो । फिल्ममा उनले अभिनेत्री र निर्माताको दुई जिम्मेवारी बहन...
मुम्बई । अभिनेता अमिताभ बच्चन होस्ट रहेको क्विज गेम शो ‘कौन बनेगा करोडपति’को १५औँ सिजन सकिएको छ । गत २९ डिसेम्बरमा यो सिजनको अन्तिम भाग प्रसारण भयो । जसमा बच्चन...
काठमाडौँ । विपना विष्टको स्वर रहेको गीत ‘परिणाम’ सार्वजनिक भएको छ । साक्षी–श्रेयको शब्द, सङ्केत अगस्तीको संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन छ । गीतको भिडियो पनि बनेको...
काठमाडौँ । कतिपय गायक गायिकालाई आफ्नो गीत युट्युब ट्रेन्डिङमा परेको देख्नै मुस्किल पर्छ । गायक प्रकाश सपुतका गीतहरू भने युट्युबको ट्रेन्डिङमा मात्र होइन, शीर्ष स्थानमा समेत पुग्ने गरेको छ । ...
काठमाडौँ । नेपाली कथानक गीति चलचित्र ‘भाग्य’ यूट्युबमा सार्वजनिक भएको छ । जय मातृभूमि सिनेमा एण्ड क्रियशन प्रालिको ब्यानरमा निर्माण भएको यो गीति चलचित्र सार्वजनिक प्रदर्शन नगरी यूटुयुबमार्फत सार्वजनिक गरिएको...
नयाँ दिल्ली । जनवरी ३ मा बलिउड अभिनेता आमिर खानकी छोरी आयरा खानको बिहे भएको छ । ब्याइफ्रेन्ड नूपुर सिखरेसँग आयराले शानदार तरिकाले बिहे गरिन् । बिहेका कयौँ तस्बिर सामाजिक...
लस एञ्जलस । इन्टरनेशनल सिंगर तथा अभिनेत्री सेलेना गोमेजले कयौं गित गाएकी छिन् । हालै उनले दिएको एउटा अन्तरवार्ता सुनेर चाँहि गोमेज स्थायी रूपमै म्युजिक करियर छाड्न तयार देखिन्छिन् भन्ने...
नयाँ दिल्ली । दीपिका पदुकोण र रणवीर सिंहको जोडीलाई बलिउडको सबैभन्दा सुन्दर जोडी मानिन्छ । सन् २०१२ मा सञ्जय लिला भन्सारीको फिल्म गलियोका रासलीला राम लीलाको सेटमा उनीहरूबिच प्रेमको सुरुवात...
काठमाडौँ । कलाकार नवराज श्रेष्ठले चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनले निर्देशन गर्ने चलचित्रको नाम ‘लुसु’ राखिएको छ । दि पाल्म ग्रुप प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रका...
नयाँ दिल्ली । गएको महिना बलिउड अभिनेता श्रेयस तलपडेका लागि कठिन रह्यो । डिसेम्बर १४ मा ‘वेलकम टू द जंगल’को सुटिङ सकेर घर आउने बित्तिकै उनलाई हर्ट अट्याक आयो ।...
काठमाडौँ । पहिले पहिले कलाकार पूरै फिल्ममा भर पर्थे । फिल्मी गतिविधि बढ्दा उनीहरूको आर्थिक अवस्था मजबुत हुन्थ्यो, घट्दा बिग्रन्थ्यो । पछिल्लो समय भने कलाकार कलाकारिताका साथै वैकल्पिक पेसा...
मुम्बई । सन् २०२३ अभिनेता सलमान खानका लागि निकै खास रह्यो । यो वर्ष सलमानको एक्सन फिल्म ‘टाइगर ३’ सुपरहिट भयो भने फिल्ममा उनले गरेको एक्सन समेत दर्शकले निकै रुचाए...
काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरेको छ । यसै गरी प्रतिभा पुरस्कार मुन्धुमी कवि,...
काठमाडौंँ । अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङको मुख्य भूमिका रहने फिल्म हो ‘रिमै’ । फिल्मको मुख्य भूमिकाको लागि अभिनेता सौगात मल्ल पनि भित्रिएका छन् । निर्माण युनिटले बुधबार...
काठमाडौंँ । गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको नयाँ गीत ‘तिमी छौ र त’को भिडियो सार्वजनिक भयो । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री...
काठमाडौँ । पुस २७ गतेबाट प्रदर्शन हुने फिल्म ‘पर्खी बसेँ तिमीलाई’ मा समावेश शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रमोद खरेल र अनु चौधरीको स्वर, महेश खड्काको सङ्गीत...
काठमाडौंँ । गायक प्रकाश सपूतले नयाँ गीत ‘मुटु कटक्कै’ सोमबार सार्वजनिक गरेका हुन् । मायामा पीडाको कथा ब्यक्त गरिको गीतले सार्वजनिक भएको २४ घन्टा नबित्दै ४ लाख ६० हजार बढी...
मुम्बई । प्रभास अभिनित ‘सलार’ले भारतको घरेलु बक्स अफिसमा ४ सय करोड भारतीय रुपैयाँ कमाउने नजिक पुगेको छ । हप्ताको मध्यमा चलचित्रको व्यापारमा कमी देखिए पनि नयाँ वर्षको छुट्टीसँगै चलचित्रको कमाइमा...
काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिका–४ स्थित रङ्गशाला सोमबार साँझ गीत संगीतमय भयो । ‘चौथो मरिण महोत्सव २०८०’को अन्तिम दिन समापन समारोहमा लोकगायक नविन पौडेलले आफ्नो गीतसंगीत मार्फत स्टेज तताएका थिए...
मुम्बई । बलिउड अभिनेता शाहरुख खान र सनी देओलबिच पछिल्लो १९ वर्षदेखि सम्बन्ध राम्रो थिएन । दुईबिचको झगडा डर चलचित्रको सेटबाट सुरु भएको थियो । तर १९ वर्षपछि उक्त विवादमा...
मुम्बई । बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानी विवाह बन्धनमा बाँधिने भएका छन् । मिडिया रिपोर्टका अनुसार दुई जनाले यसै वर्ष २२ फेब्रुअरीमा गोवामा विवाह गर्नेछन् ।...
काठमाडौंँ । फिल्म ‘ए मेरो हजुर ५’ निर्माण हुने भएको छ । निर्देशक झरना थापाले अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म घोषणा गरेकी हुन् । उनले समाजिक सञ्जालमार्फत फिल्मको घोषणा...
काठमाडौँ । प्रदीप भट्टराई निर्देशित पछिल्लो फिल्म हो ‘महाजात्रा’ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ हिट भएपछि त्यसको अर्को सिक्वेलको रूपमा ‘महाजात्रा’ तयार गरिएको हो । फिल्मको फस्टलुक्स सार्वजनिक गरिएको छ...