चर्चित हलिउड पप स्टार रिहानाको घरबाहिर गोली हानिएको छ । क्यालिफोर्नियाको बेभर्ली हिल्सस्थित उनको निवासलाई लक्षित गरी आइतबार दिउँसो अन्धाधुन्ध गोली प्रहार भएको हो । यस घटनामा रिहाना पूर्ण रूपमा सुरक्षित रहेको प्रहरीले जनाएको छ
काठमाडौँ। विश्वकै प्रतिष्ठित फिल्म महोत्सव मध्ये एक ७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालले औपचारिक सहभागिता जनाउने भएको छ। नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, सहकार्य विस्तार तथा विश्व बजारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित...
काठमाडौँ । फिल्म ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु भएको छ । सोमवार काठमाडौँको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कबाट फिल्मको छायाङ्कन सुरु भएको हो । फिल्म अभिनेत्री रेखा थापाले निर्देशन गर्दै...
काठमाडौँ । सुशील पोखरेलको निर्माण रहेको फिल्म ‘परालको आगो’ को टिजर रिलिज गरिएको छ । निर्माण टिमले सार्वजनिक गरेको टिजरमा श्रीमान् श्रीमतीबिचको मनमुटाव देख्न सकिन्छ । टिजरमा प्रकाश सपुत र सुहाना...
काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत नेपाली चलचित्रको यही फागुन २३ गते शनिबारसम्मको व्यावसायिक...
मुम्बई । राजकुमार सन्तोषीको प्रतिक्षित फिल्म लाहोर १९४७ को शीर्षक परिवर्तन गरिएको छ। भारत र पाकिस्तानबिचको वर्तमान तनावलाई मध्यनजर गर्दै निर्माताहरूले विवादबाट बच्न फिल्मको नाम बदल्ने निर्णय गरेका हुन्। अब यो फिल्म...
मुम्बई । आदित्य धरको निर्देशनमा बनेको फिल्म ‘धुरन्धर’ को सफलतापछि यसको सिक्वेल ‘धुरन्धर: द रिभेन्ज’ लाई लिएर दर्शकमा ठुलो उत्साह देखिएको छ। मार्च १८ मा हुने केही विशेष प्रिमियर शोका लागि...
हैदराबाद । साउथ फिल्म उद्योगकी चर्चित अभिनेत्री तृषा कृष्णन र अभिनेता थलापति विजयको प्रेम सम्बन्धलाई लिएर पछिल्लो समय सामाजिक सञ्जाल तातिएको छ। विजयको वैवाहिक जीवनमा समस्या आएको र उनी तृषासँग...
बैंगलोर । साउथ स्टार जुनियर एनटीआर सहभागी एक अस्पतालको उद्घाटन समारोहमा प्रशंसकको अनियन्त्रित भीडले तोडफोड गरेपछि स्थिति तनावपूर्ण बनेको छ। मार्च ८ मा बैंग्लोरस्थित केआईएमएस सुपर स्पेसियालिटी अस्पतालको उद्घाटनका लागि अभिनेता...
नयाँ दिल्ली । ‘ब्याटल अफ गलवान’ पछि, बलिउड अभिनेता सलमान खान एउटा प्यान–इन्डियन फिल्मको हिस्सा बन्ने तयारीमा छन् । यस फिल्ममा उनी एक दक्षिण भारतीय महिला सुपरस्टारसँग स्क्रिन सेयर गर्नेछन्...
काठमाडौँ । सहारा शर्माको लेखन तथा निर्देशन रहेको फिल्म ‘एक मुठी बादल’ (माई सेयर अफ स्काई) नयाँ वर्षको जेठ १ गते (मे १५) देखि प्रदर्शनमा आउने भएको छ । निर्माण...
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अबसर पारेर फिल्म ‘टिका’ निर्माण घोषणा गरिएको छ । भविष्य खड्का फिल्मस् प्रालीको प्रस्तुति तथा थर्ड आइ आट्र्स प्रालीको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको...
मुम्बई । बलिउड अभिनेता रणवीर सिंहको प्रतिक्षित चलचित्र ‘धुरन्धर २: द रिभेन्ज’ को ट्रेलर सार्वजनिक हुनेबित्तिकै सामाजिक सञ्जालमा निकै छाएको छ। यस ट्रेलरमा देखिएको शक्तिशाली एक्सन, गम्भीर पृष्ठभूमि संगीत र...
काठमाडौँ । लामो समयको प्रतीक्षालाई चिर्दै झापा क्षेत्र नम्बर ५ बाट बालेन्द्र शाह (बालेन) भारी मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। बालेनको यो जितसँगै देशभर उत्साह छाएको छ भने...
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएकी अभिनेत्री निशा अधिकारी चुनावी परिणामपछि पुनः आफ्नो पुरानै कर्म क्षेत्र फिल्ममा फर्किएकी छन् । ‘गतिशील लोकतान्त्रिक पार्टी’बाट चुनाव लडेकी अधिकारीले...
काठमाडौँ । अभिनेता तथा निर्माता कलाकार दीपकराज गिरीले कलाकारको भूमिका सधैँ सत्ताको प्रतिपक्षमा हुनुपर्ने बताएका छन् । निर्वाचनको सरगर्मी र परिणामप्रति सङ्केत गर्दै गिरीले सामाजिक सञ्जालमार्फत कलाकारहरूले निस्वार्थ रूपमा जनताको...
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री प्रियंका कार्कीले यसपटकको निर्वाचनमा आफ्नो मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दिएको खुलासा गरेकी छन्। मतदान प्रक्रिया सकिएर मतगणना जारी रहेका बेला उनले...
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि मतदान जारी छ । मतदाताहरूले उत्साहपूर्वक मतदान गरिरहेका छन् । कलाकर्मीहरू पनि आ–आफ्ना मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् । मतदानपछि उनीहरूले मसी लगाएको औंला...
मुम्बई । बलिउड अभिनेत्री आयशा खानले सामाजिक सञ्जालमा आफूले भोग्दै आएको चरम मानसिक र यौन उत्पीडनका बारेमा स्तब्धकारी खुलासा गरेकी छिन्। हालै आयोजित मोजो स्टोरीको एक सम्मेलनमा बोल्दै उनले आफूलाई लगभग...
दुबई । अमेरिका, इजरायल र इरानबिच चर्किएको भीषण युद्धको बाछिटाले खाडी मुलुक दुबईको जनजीवन पनि प्रभावित बनेको छ। यतिबेला आफ्नी छोरी सायरासँग दुबईमा रहेकी बलिउड अभिनेत्री लारा दत्ताले त्यहाँको तनावपूर्ण अवस्थाबारे...
काठमाडौँ । निर्माण इजाजत लिनेको सङ्ख्या हेर्दा नेपाली फिल्म उद्योग निकै चलायमान देखिन्छ । तर व्यापारको आँकडा केलाउँदा बक्स अफिसमा सफल हुने फिल्महरूको सङ्ख्या नगण्य देखिन्छ । अहिले करिब दर्जन हाराहारीमा फिल्म छायाङ्कनमा...
मुम्बई । अभिनीत फिल्म ‘टक्सिकः अ फेयरीटेल फर ग्रोन–अप्स’ को प्रदर्शन मिति परिवर्तन भएको छ । १९ मार्च २०२६ (चैत ५) मा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म मध्यपूर्वमा देखिएका तनावका...
काठमाडौँ । अभिनेत्री तथा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार निशा अधिकारीले सामाजिक सञ्जालमार्फत आफूमाथि भइरहेको चरित्र हत्या र दुर्व्यवहारप्रति कडा आक्रोश पोखेकी छन् । उम्मेदवारी दर्तासँगै आफूमाथि भइरहेका व्यक्तिगत आक्रमणको विरुद्धमा उनले...
हैदराबाद । साउथ फिल्म उद्योगका चर्चित जोडी विजय देवरकोन्डा र रश्मिका मन्दानाको विवाहको भव्य रिसेप्सन पार्टी आज हैदराबादको होटल ताज कृष्णामा आयोजना गरिँदैछ। गत फेब्रुअरी २६ मा राजस्थानको उदयपुरमा सीमित...
मुम्बई । नेपाली चलचित्र होस् वा बलिउड, पर्दामा होलीको रङ नपर्दासम्म उत्सव अधुरो मानिन्छ। चलचित्र र होलीको यो सम्बन्ध करिब ९४ वर्ष पुरानो छ। बलिउडमा सन् १९३२ मा गुलरू जरीनामार्फत पहिलोपटक...
काठमाडौँ । अभिनेत्री उषा रजकले फिल्म ‘लालिमा’ मा आफूले आमाको भूमिका निर्वाह गर्नु आफ्नो रहर मात्र नभएर दर्शकको चाहना भएको बताएकी छन् । सामाजिक सञ्जालमा प्रशंसकहरूले अब उमेर सुहाउँदो भूमिका...
काठमाडौँ । तीन फिल्म ‘कुमारी’, ‘रमिताको पिरती’ र ‘बिगुल’ को बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले शनिबार राती १२ बजेसम्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो...
काठमाडौँ । फिल्म ‘आबाट आमा’ले बक्सअफिसमा १२ करोड बढीको व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको यो साताको बक्सअफिस रिपोटमा फिल्मको कुल आम्दानी १२ करोड २३...
मुम्बई । फिल्म ‘तुम्बाड’ को सिक्वेल ‘तुम्बाड २’ मा अभिनेता नवाजुद्दीन सिद्दीकीको इन्ट्री भएको छ । फिल्मका निर्माता तथा अभिनेता सोहम शाहले सामाजिक सञ्जालमार्फत बलिउडका दिग्गज अभिनेता नवाजुद्दीन सिद्दीकी ‘तुम्बाड...
काठमाडौँ । फागु पूर्णिमाको अवसर पारेर फिल्म ‘हामी तीन भाइ’को टिजर रिलिज गरिएको छ । टिजरमा एउटा गाउँका तीन भाइको कथालाई प्रस्तुत गरिएको छ । टिजरले मिलेर बसेका दाजुभाइ विवाहपछिको सम्बन्ध...
काठमाडौँ । होली अर्थात् फागु पूर्णिमा । रङ, उमङ्ग र आत्मीयताको महापर्व । वसन्त ऋतुको आगमनसँगै प्रकृतिले रङ बदल्छ र मानिसका मनहरू पनि खुसीले रङ्गिन्छन् । नेपाली फिल्म क्षेत्रले पनि...
काठमाडौँ । अभिनेता विपिन कार्कीले रास्वपाका सभापति रवि लामिछानेसँग चितवनमा होली मनाएका छन् । उनीहरूले एक अर्कालाई अबिर दलेर होली मनाएका हुन् । जसको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा आएका छन्...
काठमाडाैँ । निर्वाचनका दिन (फागुन २१ गते) क्यूएफएक्सका सबै सिनेमा हल बन्द हुने भएका छन् । नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेनले एक सूचना जारी गर्दै निर्वाचनलाई सहजीकरण गर्न फागुन २१ गते...
मुम्बई । बलिउड महानायक अमिताभ बच्चनले फिल्म ‘कल्कि २’ (कल्कि २८९८ एडीको सिक्वेल)को आफ्नो भागको छायाङ्कन सकाएका छन् । उनी फिल्मको छायाङ्कन सकाएर मुम्बई फर्किएका छन् । यद्यपि, फिल्म निर्माण...
काठमाडौँ । देशमा चुनावी सरगर्मी बढेसँगै यसको प्रत्यक्ष प्रभाव नेपाली चलचित्र क्षेत्रमा देखिएको छ । निर्वाचनका कारण यतिबेला छायाङ्कनमा रहेका आधा दर्जनभन्दा बढी फिल्मको सुटिङ प्रभावित भएको छ । केही...
काठमाडौँ । निर्वाचनका कारण फिल्मी गतिविधि शून्य जस्तै बन्दा फिल्म ‘लालिमा’ भने कहिले प्रेस मिट गर्ने र कहिले ट्रेलर रिलिज गर्दै गतिविधि बढाइरहेको छ । निर्वाचन लगतै फिल्मको रिलिज भएकोले...
काठमाडौँ । गायिका अस्मिता अधिकारी नेपाल आइडल जुनियरको निर्णायकमा नियुक्त भएकी छिन् । सामाजिक सञ्जालमार्फत अधिकारीले नै यस विषयमा जानकारी दिएकी हुन् । उनले लेखेकी छिन्– 'नेपाल आइडल जुनियरको निर्णायकमा आबद्ध...
मुम्बई । बलिउडको चर्चित कमेडी फिल्म मालामाल विक्लीको दोस्रो भाग निर्माण हुने भएको छ। अभिनेता परेश रावलले ‘मालामाल विक्ली २’ बन्न लागेको र आफू यस प्रोजेक्टको हिस्सा रहने कुरा पुष्टि...
काठमाडौँ । सौगात मल्ल र सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ‘परालको आगो’ अमेरिका र क्यानडामा पनि रिलिज हुने भएको छ । निर्माण पक्षले फिल्म अमेरिका र क्यानडाका लागि चलचित्र इएनटीले...
काठमाडौँ । भर्सटायल अभिनेता विपिन कार्कीले शनिबार दिउँसो फेसबुकमा एउटा फोटो पोस्ट गरे, जुन सामाजिक सञ्जालमा निकै चर्चामा छ । छरपस्ट कपाल, झुत्रा लुगा र सडकमा बस्ने व्यक्तिको जस्तो देखिने...
हैदराबाद । दक्षिण भारतीय फिल्मका चर्चित जोडी रश्मिका मन्दाना र विजय देवरकोण्डाको वास्तविक जीवनको विवाहको उत्सव चलिरहँदा फ्यानहरूका लागि अर्को ठूलो सरप्राइज मिलेको छ। उनीहरूको अभिनय रहेको आगामी फिल्म ‘राणाबाली’ को फस्ट...