अभिनेत्री प्रियंका कार्कीले सासूलाई ओठमा चुम्बन गरेको तस्बिर पोस्ट गर्दै उनलाई आफ्नी प्रेमिका बताएकी छिन् । सासू रबिना देशराज श्रेष्ठको अदालती विवाहको क्रममा खिचिएको तस्बिर पोस्ट गर्दै प्रियंकाले आफ्नी सासूको प्रशंसाको पुल बाँधेकी छिन् ।
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले ८ जना लोकस्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान गरेको छ । सोमबार बिजी ब्याङ्क्वेट गोंगबुमा एक कार्यक्रमकाबीच प्रतिष्ठानले सम्मान सहित सदस्यता प्रदान गरेको हो । ...
‘ड्रिम गर्ल’ भनेर चिनिने हेमा मालिनीले २ मे १९८० मा अभिनेता धर्मेन्द्रसँग विवाह गरेकी थिइन् । पन्जाबी परिवारको भएकोले धर्मेन्द्र खानाको असाध्यै सौखिन थिए । तर हेमाले उनलाई प्रभावित पार्नका...
काठमाडौँ । अभिनेत्री मेनुका प्रधान चेक रिपब्लिक उडेकी छन् । उनी त्यहाँ आयोजना हुने दि कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । यहाँ उनी...
काठमाडौँ । गायिका रचना रिमाल र गायक रञ्जन राईको स्वर रहेको गीत ‘नदेख्दा तिमीलाई’ सार्वजनिक भएको छ । रोमाण्टिक शैलीको गीतमा डिपी खनालको शब्द तथा नविन कार्कीको संगीत रहेको छ...
काठमाडौँ । थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘टिन स्टार इन्टरनेसनल २०२३’ मा नेपाली बालबालिका आर्नभ श्रेष्ठ, सायरा भट्ट र निभिका दुवालले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । जुलाई ३...
काठमाडौँ । डिसिने अवार्डको १३ औं र १४ औं संस्करण सम्पन्न भएको छ । सोमबार राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रमका बीच दुई वर्षको अवार्ड एकैपटक प्रदान गरिएको हो । ...
काठमाडौँ । रातोपाटीकर्मी कुबेर गिरी ‘छायाँछबी चलचित्र पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन् । छायाँछवि क्रियसनको आयोजनामा सोमबार रसियन कल्चर सेन्टर कमलपोखरीमा आयोजित डि सिने अवार्ड २०७६/०७७ को अवार्ड वितरण समारोहमा...
काठमाडौँ । अभिनेता प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म 'अदृश्य'ले फष्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । प्रल्हाद काफ्लेको निर्देशनमा निर्माण भएको फिल्म...
शाहरुख खानको नयाँ फिल्म जवान सेप्टेम्बर ७ मा सिनेमा हलमा रिलिज हुँदै छ । तर शाहरुखका फ्यानहरू भने फिल्मको ट्रेलरको व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । हालै शाहरुखले पनि ट्विटरमा...
काठमाडौँ । सिमोस सुनुवारको निर्देशन रहने फिल्म ‘हात्तीछाप’ को वर्कशप सुरु भएको छ । आइतबारबाट सुरु भएको वर्कशपमा फिल्मका मुख्य भुमिकामा अभिनय रहने कलाकारहरु दयाहाङ राई, उपासना सिंह ठकुरी लगायत...
काठमाडौंँ । डिनेस्ट इन्टरटेनमेन्टको ब्यानरमा वेब सिरिज ‘प्रितको रीत’ निर्माण भएको छ । शंकर कोइरालाको लेखन तथा निर्देशन रहेको सिरिजमा प्रेमकथामा निर्माण भएको हो । सिरिजमा एक युवती प्रतिको...
काठमाडौँ । चर्चित गायक राजु लामा र ‘द भ्वाईस अफ नेपाल सिजन ४’ विजेता करण राईको नयाँ गीत ‘धन्यवाद’ सार्वजनिक भएको छ । राजुकै शब्द तथा सङ्गीत रहेको गीतलाई देवेश...
काठमाडौंँ । सौन्दर्य प्रतियोगिता मार्फत युनेस्कोको ऐतिहासिक र महत्त्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धनका लागि प्रारम्भ भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस् २०२३’मा...
मुम्बई। हालै दिशा पटानी र टाइगर श्राफ दिल्लीको एक कार्यक्रममा सँगै देखिएका छन् । ब्रेकअपपछि दिशा–टाइगर पहिलो पटक सार्वजनिक रूपमा सँगै देखिएका हुन् । यस सम्बन्धमा एउटा भिडियो पनि सामाजिक...
काठमाडौँ । अभिनेता अर्जुन श्रेष्ठ र हास्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ‘छायाछवि रजत सम्मान’ प्रदान गरिने भएको छ । छायाछवि क्रियसनले आयोजना गर्न लागेको डि सिने अवार्ड २०७६/०७७ मा...
काठमाडौँ । दीपक रौनियारको निर्देशनमा बन्न लागेको फिल्म शो ‘राजागन्ज’ । फिल्मको मुख्य भूमिकामा सन् २०१७ की मिस नेपाल निकिता चाण्डक र अभिनेता दयाहाङ राई देखिने भएका छन् । ...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ युनिटलाई सफलताको शुभकामना दिएका छन् । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा...
काठमाडौँ । अभिनेता तथा गायक आमेश भण्डारीले आफू गायिका समिक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन् । टेलिभिजन कार्यक्रममा ‘द प्रकाश सुवेदी शो’ को अन्तवार्ताको क्रममा उनले यस्तो बताएका...
काठमाडौँ । प्रताप दास र रानी शाक्यको स्वर रहेको गीत ‘मेरो संसार’ सार्वजनिक भएको छ । गीतमा विना भट्टराईको शब्द तथा मीन गुरुङको सङ्गीत छ । प्रताप र रानीले...
काठमाडौंँ । वेब सिरिज ‘रणा भो’ निर्माण हुने भएको छ । आइतबार भद्रकाली मन्दिरमा सिरिजको शुभ–मुहूर्त गरिएको छ । मुहूर्तसँगै सिरिजको छायांकन समेत सुरु भएको छ । मुभि प्वइन्टको प्रस्तुति...
काठमाडौँ । उत्कृष्ट कथा बापत फिल्म ‘काँडेतार’ले नगद दश लाख पुरस्कार प्राप्त गरेको छ । नेपाल सरकार, चलचित्र विकास बोर्डबाट स्टोरी बैंक (कथा संग्रहालय) अन्तर्गत फिल्मले यो पुरस्कार प्राप्त गरेको...
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र आफ्नो पारिवारिक जीवनलाई निजी राख्न रुचाउँछन् । यही कारणले गर्दा उनी अहिलेसम्म उनकी पहिलो पत्नी प्रकाश कौर र दोस्रो पत्नी हेमा मालिनीबीचको सम्बन्धबारे मौन छन् ।...
काठमाडौँ । अभिनेता सलोन बस्नेत त्रिलोक इन्टरनेशनल फिल्म फेयर अवार्डमा उत्कृष्ट अभिनेता घोषित भएका छन् । उनले छोटो फिल्म ‘इम प्योर’बाट उक्त अवार्ड हात परेका हुन् । भारतको तालिनाडु...
मुम्बइ । बलिउड अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानी पनि फिल्ममा डेब्यु गर्न तयार छिन् । आमाजस्तै सुन्दर र निर्दोष देखिने राषा अब चलचित्रमा आफ्नो आकर्षण देखाउन तयार छिन् । ...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्रको गुणस्तर विकास गर्नुपर्ने बताएकी छन् । शनिवार चलचित्र विकास बोर्डको २३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।...
नयाँदिल्ली । नरेन्द्र माेदी सरकारले बलिउड चलचित्र 'आदिपुरुष'का लेखकलाई दिइएका प्रोजेक्ट खोसेको छ । रामायणलाई चलचित्र 'आदिपुरुष' गलत तरिकाले प्रस्तुत गरेको अभियोग लागेका लेखका मुन्तासिरका प्रोजेक्ट खोसिएको हो । भारतीय...
काठमाडौँ । कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’ ले माफी मागेको छ । कार्यक्रममा प्रसारण भएका केही प्रस्तुतिलाई लिएर आलोचना भएपछि ‘कमेडी क्लब विथ च्याम्पियन्स’ले माफी मागेको हो । कार्यक्रम...
मुम्बई । शाहरुख खान, नयनतारा र विजय सेतुपतिको आगामी फिल्म ‘जवान’ लाई फ्यानहरू उत्सुकताका साथ पर्खिरहेका छन् । यो फिल्म सेप्टेम्बर ७ मा दर्शकको सामु आउँदैछ । यद्यपि फिल्मले रिलिज...
काठमाडौँ । पहिलो चलचित्र ‘आमा’की अभिनेत्री भुवन चन्दलाई दीर्घसाधना सम्मान प्रदान गर्दै पाँचौं पिम नेपाल फिल्म फेष्टिवल सकिएको छ । सांस्कृतिक संस्थानमा तीन दिनसम्म चलेको फेष्टिवलको समापन शुक्रबार भएको...
काठमाडौँ । अभिनेता किरण केसीले आफ्नो जन्मदिनको अवसरमा व्यङ्ग्यकवि शैलेन्द्र सिम्खडा र हास्य कलाकार शिवहरि वैरागी नेपाललाई सम्मान गरेका छन् । शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई सम्मान गरिएको हो...
काठमाडौंँ । फिल्म ‘हिँड्दा हिँड्दै’ भदौ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । आकाश श्रेष्ठ, सलोन बस्नेत,...
काठमाडौँ । मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाह मुम्बई उडेकी छन् । मिस इन्टरनेसनलको तयारीका लागि उनी आमा रुबी राणासँगै शुक्रबार मुम्बई उडेकी हुन् । उनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै...
काठमाडौँ । के तपाई फिल्म हेर्ने मुडमा हुनुहुन्छ ? तर अहिले के फिल्म चलिरहेका छन् त्यो थाहा छैन । त्यसका लागि यो समाचार उपयुक्त हुनसक्छ । अहिले नेपालमा नेपाली, हिन्दी,...
काठमाडौँ । गायक शिशिरजय खरेलको नयाँ गीत ‘मै नाचिदिन्छु’ सार्वजनिक भएको छ । खरेलकै शब्द तथा संगीत रहेको गीतमा विशम आचार्यको एरेन्ज रहेको छ । डान्सिङ शैलीमा तयार गरिएको गीतको...
काठमाडौंँ । अगामी साउन ५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लुङा’को ‘अल्लारे जोवन’ गीत सार्वजनिक भएको छ । आयुष प्रधानको स्वर, शब्द र संगीत रहेको गीत रोमान्टिक थिममा तयार छ ।...
मुम्बई । चलचित्र ‘सत्यप्रेम की कथा’ ले आक्रामक अग्रिम बुकिङ गर्न सफल भएको छ । कार्तिक आर्यन र कियारा आडवाणीको यो फिल्म उत्कृष्ट अग्रिम बुकिङ गर्ने यस वर्षको पाँचौँ फिल्म...
काठमाडौँ । वर्षमा केवल एक दिनपर्ने तीजका लागि अचेल हजारौँ गीत बन्छन् । महिनौँ अगाडिदेखि गीत गुन्जन्छ र धेरैको प्राथमिकतामा पर्छ । तर ‘मानो खाएर मुरी उब्जाउने’ महिनाको रूपमा चिनिएको असारका...
काठमाडौँ । चलचित्र कलाकार संघको उपाध्यक्षमा डीबी बम्जन मनोनीत भएका छन् । बिहीबार बसेको संघको कार्यकारी समिति बैठकले बम्जनलाई उपाध्यक्षमा मनोनीत गरेको हो । बैठकले संघकाे कार्यकारी सदस्यमा जयन्त...
काठमाडौँ । नेपाली वेब सिरिज ‘यस्तै हो लाइफ’ असार १५ बाट पहिलो एपिसोड प्रिमियर हुने भएको छ । ‘स्टुडियो आकार’ यूट्युब च्यानलमार्फत् आइरहेको सिरिजमा करिअरको खोजीमा रहेका ६ जना...
काठमाडौँ । नेपाल टेलिभिजनबाट साप्ताहिकरुपमा प्रशारण भइरहेको कार्यक्रम ‘कमेडी क्लब विथ् च्याम्पियन्स्’ मा नेपालको लोक संगीतको इतिहास बोकेको गन्धर्व समुदायलाई लक्षित गरि निर्माण गरिएको पात्रले सिंगो समुदायको आत्मसम्मानमा आघात पुगेको...