शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनोरञ्जन

कलाकारलाई लाग्यो चुनाव : आ–आफ्ना पार्टी जिताउने गीतदेखि डकुमेन्ट्री बनाउन कस्सिए

आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै दलहरू चुनावी तयारीमा जुटिसकेका छन् । राजनीतिक दलका नेतृत्वको चटारोसँगै अहिले उनीहरूका सांस्कृतिक संगठन र भातृसंस्थाहरुको दौडधूप पनि तीव्र छ । उनीहरू मतदातालाई आफ्नो पार्टीप्रति