नोएडा । भारतीय थिएटर क्षेत्रमा प्रतिभावान् मानिएकी कलाकार अदिति मुखर्जीको नोएडा एक्सप्रेसवेमा भएको भिषण सडक दुर्घटनामा निधन भएको छ । आइतबार सफीपुर गाउँ नजिकै यो दर्दनाक दुर्घटना भएको हो, उनी ग्रेटर नोएडाको गौतम बुद्ध युनिभर्सिटीमा एक
नयाँ दिल्ली । बलिउड अभिनेत्री दीपिका पादुकोण ८ घण्टे वर्क सिफ्टका कारण चर्चामा छिन् । आफू आमा बनेपछि उनले बारम्बार यसबारे वकालत गरिरहेकी छन् । यसै क्रममा उनले ठुला बजेटको दुई...
काठमाडौँ । चलचित्र ‘द ब्लू लाइट’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशीलाई देख्न सकिन्छ...
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको अध्यक्षमा चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित भएका छन् । मंगलबार राजधानीमा सम्पन्न शाखाको दोस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति...
काठमाडौं । चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न १९ औँ महाधिवेशनले सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षमा सुब्बाले प्रत्याशी सुनिलकुमार थापालाई पराजित...
काठमाडौँ। चलचित्र ‘एक्लो’ को मुख्य कलाकार मध्ये एक दिनेश डीसीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा डीसीको क्यारेक्टर नाम ‘द्रोण’ उल्लेख गरिएको छ। उनको लुक्स र प्रस्तुतीकरणबाट फिल्म सामान्यभन्दा...
काठमाडौँ । रिहान प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘मुगलान’ को गीत सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार फिल्ममा समावेश गीत ‘पिन्टु पियारी’ रिलिज गरेको हो। ‘डान्सिङ’ गीतमा फिल्मका मुख्य कलाकार प्रभात...
काठमाडौं । ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’ आफ्नो सिग्नेचर गीत गाउँदै यम बराल शनिबार गृहजिल्ला इलामकै स्टेज उक्लिए । लाइभ ब्यान्डमा उनको एकल प्रस्तुतिमा पूरै इलाम नै झुमे झैं लाग्थ्यो ।...
लन्डन । इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २)२५ लन्डनमा भव्य रूपमा सम्पन्न भएको छ। ग्रीनफोर्ड हलमा शनिबार आयोजित कार्यक्रममा करिब तीन दर्जनभन्दा बढी कलाकार तथा प्राविधिकलाई विभिन्न विधामा सम्मान गरिएको...
काठमाडौँ । फिल्म ‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमीले’ बोलको गीत सार्वजनिक गरिएको छ। अर्जुन घिमिरे पाँडे निर्देशित फिल्मको गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार रहेका छन्...
काठमाडौं । चलचित्र ‘अभिमन्यु: च्याप्टर १’ मङ्सिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ । विभिन्न कारणले पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको यो फिल्म यो पटक नसर्ने बताइएको छ। यसैक्रममा फिल्मको नयाँ...
काठमाडौँ । दिनेश राउत निर्देशित प्रेम कथानक चलचित्र ‘कुमारी’ को छायाङ्कन सकिएको छ। गत भाद्र १७ गतेदेखि सुरु भएको चलचित्रको छायाङ्कन शनिवार औपचारिक रूपमा पूरा भएको हो। चलचित्रको रिलिज मिति तय...
काठमाडौँ । लोकप्रिय गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिन लागेकी छिन् । गायिका दुलालले आगामी मङ्सिर १३ गते राजन केसीसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । काठमाडौँको एक रिसोर्टमा मङ्सिर...
काठमाडौँ । 'मिसेस नेपाल वर्ल्ड २०२५' को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् । उनले २४ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । राजधानीमा शनिबार राती सम्पन्न विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता...
नयाँ दिल्ली । सन्दीप रेड्डी वांगाको ‘स्पिरिट’बाट दीपिका पादुकोणलाई हटाइएपछि अभिनेत्रीले आठ घण्टे वर्कआवर माग्नु निर्देशकलाई मन नपरेर फिल्मबाट हटाइएको चर्चा चलेको थियो । गत वर्ष आमा बनेपछि दीपिका पादुकोणले...
सिंगापुर । सिंगापुरमा ‘विकेड : फर गुड’ प्रिमियरको क्रममा ब्यारिकेड नाघेर गायिका आरियाना ग्रान्डेलाई समात्ने एक व्यक्तिलाई सार्वजनिक स्थानमा अभद्र व्यवहारको आरोप लागेको छ। अहिले भाइरल भएको एक भिडियोमा अस्ट्रेलियाली...
काठमाडौँ । गायिका ज्योति मगरले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा (एमाले) का सचिव योगेश भट्टराई मिलेर नयाँ पार्टी खोल्दा कस्तो हुने भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेकी छिन्। उनले आफ्नो...
नागोया । गायक अमृत गुरुङले ‘हो रामा रामा’ गीत गाउन सुरु गर्नासाथ दर्शक उत्साहित भएर चिच्याउन थालिहाले । त्यही बेला उनीहरूका हातमा चम्किरहेका रङ्गीविरङ्गी बत्तीले सिङ्गो माहौललाई झिलिमिली बनायो ।...
काठमाडौँ । भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘धागो’ शुक्रबारदेखि नेपाल र भारतका फिल्म घरहरूमा एकसाथ रिलिज भएको छ। उदिप राणा थापाको निर्देशनमा बनेको यो चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा...
काठमाडौँ । फिल्म ‘परान’ आफ्नो अभूतपूर्व रिलिजको तेस्रो सातामा प्रवेश गरेको छ। तेस्रो साता प्रवेश गर्दै गर्दा यो भावनात्मक पारिवारिक सिनेमाले दुई सातामा ७ करोड ५० लाखमाथिको ग्रस व्यापार गर्न...
काठमाडौं । एकता पौडेलको निर्देशनमा डेब्युमा फिल्म निर्माण ‘हर्ष’ को दोस्रो गीत ‘कुटु-कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक फिल्मको गीतमा फिल्मका दुई मुख्य कलाकार खगेन्द्र...
काठमाडौँ । नेपाल आइडल प्रतियोगी मिलन विश्वकर्माको गीत ‘लैजाऊ कि कतै मलाई’ सार्वजनिक भएको छ । सरित राईको सङ्गीत एवं एरेन्ज रहेको लोक फ्युजन शैलीको गीतमा मिलनलाई सलिना बीके र...
काठमाडौँ । फिल्म ‘झरीपछिको इन्द्रेणी’ पुसमा प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले फिल्मको प्रदर्शन मिति पुस ४ घोषणा गरेको हो । अर्जुन घिमिरे पाँडे निर्देशित फिल्म नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको...
काठमाडौँ । प्रदर्शनरत फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीबार निर्माण कम्पनी बाँसुरी फिल्मस्ले सार्वजनिक गरेको गीत ‘युमा हजुरी’मा मनोज थापा मगरको सङ्गीत...
काठमाडौँ । यम शेर्मा निर्देशित चलचित्र ‘मिरमिरे’को दुई वटा पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङ्लेखु, शाइसा गौचन,अटाएका छन् । पहिलो पोस्टरमा...
काठमाडौँ । पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल टिकटक र युट्युबमा निकै चर्चा पाएको गीत ‘पहिलो हाँसो पहिलो बाेली’ अहिले सर्वत्र चर्चामा छ। बुधबार जी बी चिरन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतलाई समाचार...
काठमाडौँ । लोकगायक अर्जुन सापकोटाले आफ्नो नयाँ गीत ‘झलिको’ सार्वजनिक गरेका छन् । गीतमा अर्जुनसँगै मेलिना राई र समीक्षा अधिकारीको स्वर छ । गीतमा शब्द सन्तोष सापकोटा र संगीत अर्जुन स्वयंको...
काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मन बिनको धन’को गीत ‘बा आमा’ सार्वजनिक गरिएको छ । अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको गीतमा टंक बुढाथोकीको संगीत तथा एरेन्ज छ...
नयाँ दिल्ली । बलिउड अभिनेता गोविन्द अस्पतालबाट डिस्चार्ज भएका छन् । गए राति स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उनलाई बिहान १ बजे जुहुको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको थियो । बुधबार अस्पतालबाट...
काठमाडौं । फिल्म ‘झिँगेदाउ २’मा मुकुन भुसालको ठाउँमा महेश त्रिपाठी भित्रिएका छन् । निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मको कथाअनुसार कलाकार रिप्लेस गरेको जानकारी दिए । ‘अब मुकुन फिल्ममा छैनन् । मैले हटाइसकेको छु,’...
काठमाडौँ । आगामी माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै 'आ बाट आमा' टिमले २ वटा पोस्टर सार्वजनिक गरेको छ। बुधबार निर्माण टिमले फिल्मको कथावस्तु झल्काउने दुई वटा पोस्टर सार्वजनिक...
मुम्बई । बलिउड अभिनेता धर्मेन्द्र बुधबार अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । उनलाई छोरा बबी देओलले घर लगेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वास्थ्यमा समस्या उत्पन्न...
मुम्बई । बलिउड अभिनेता गोविन्दालाई मुम्बईस्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनी मंगलबार राति अचानक बेहोस भएका थिए । गोविन्दाका सहयोगी तथा कानुनी सल्लाहकार ललित बिन्दलका अनुसार मंगलबार...
काठमाडौँ । गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’ गत...
काठमाडाैँ । चलचित्र निर्माता संघको चुनावी सरगर्मी बढेको छ । आगामी असोज १ गते संघको १९औँ साधारणसभाले नयाँ कार्यसमिति चयन गर्ने भएपछि निर्माताहरू चुनावी माहोलमा होमिएका हुन् । अध्यक्ष पदका...
काठमाडौँ । गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली...
नयाँ दिल्ली । ‘साउन्ड्स अफ कुम्भ’ एल्बमलाई ६८औं ग्रामी अवार्डमा सर्वश्रेष्ठ विश्वव्यापी संगीत एल्बम श्रेणीमा मनोनित गरिएको छ । यो एल्बम महाकुम्भ महोत्सवबाट प्रेरित छ । गायक–संगीतकार सिद्धान्त भाटियाद्वारा प्रस्तुत...
काठमाडौँ । फिल्म उद्योगमा जब कुनै नयाँ निर्देशकले पाइला टेक्छ, ऊसँग अनेक चुनौती र अपेक्षाका पहाडहरू हुन्छन् । सफल निर्देशक बन्न उसले ठुलो संघर्ष र परम्परागत समीकरण, व्यावसायिक रणनीति र...
काठमाडौँ । गायिका ज्योति मगरले सामाजिक सञ्जाल फेसबुकमार्फत युवाहरूको पछिल्लो ‘जेनजी आन्दोलन’ का विभिन्न कारणहरू विश्लेषण गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरेकी छन्। उनले 'जेनजी आन्दोलन' किन भयो भन्दै ११ बुँदामा कारणहरूको सूची...
काठमाडौँ । मङ्सिर २६ गतेबाट नेपालमा प्रदर्शन हुन लागेको फिल्म ‘पीआर’ जापान पनि प्रदर्शन हुने भएको छ । फिल्मलाई जापानमा युना डिजिटलले प्रदर्शन गर्न लागेको हो । निर्देशक शोभित बस्नेतले...
काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो ‘मन बिनाको धन’ । फिल्मको व्यवसाय दिन प्रतिदिन बढ्दो रहेको छ । फिल्मले दर्शकबाट राम्रो प्रक्रिया पाउन समेत सफल भएको छ । फिल्मका...