काठमाडौँ, ३० पुसः आजदेखि सुरु भएको राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले श्री भगवती क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा
काठमाडौँ । फ्रेन्ड्स क्लबले एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बुधबार काठमाडौँको एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्स क्लबले काँक्रेविहार क्लबमाथि ३–१ गोलको प्रभावशाली जित दर्ता गरेको...
काठमाडौं । रियल मड्रिडले यस सिजन आफ्नो प्रदर्शन सुधार्न छिटो कदम चालेको छ । क्लबले आधा सिजनमै मुख्य प्रशिक्षक जाबी अलोन्सोलाई पदबाट हटाउँदै उनको स्थानमा पूर्व रियल मड्रिड डिफेन्डर अल्भारो...
काठमाडौँ । एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबले विजयी सुरुवात गरेको छ । बुधबारदेखि सुरु भएको लिगको पहिलो खेलमा फ्रेन्ड्सले उत्कृष्ट पुनरागमन काँक्रेविहार क्लबलाई ३-१ गोल अन्तरले हराएको हो । खेलमा अग्रता...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको बजेट पारित गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार अध्यक्ष पंकज...
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गर्ने एन्फा राष्ट्रिय लिग आज (बुधबार) बाट सुरु हुँदैछ । आज दुई खेल हुनेछन् । पहिलो खेलमा सुर्खेतको काँक्रेविहार फुटबल क्लबले...
म्यानचेस्टर सिटी । म्यानचेस्टर सिटीले काराबाओ कपको सेमिफाइनलको पहिलो लेगमा साबिक विजेता न्युक्यासल युनाइटेडलाई पराजित गर्दै फाइनल यात्रा बलियो बनाएको छ। सेन्ट जेम्स पार्कमा भएको प्रतिस्पर्धात्मक खेलमा म्यानचेस्टर सिटीले २-०...
म्याड्रिड । रियल म्याड्रिडको प्रशिक्षक पदका लागि योर्गान क्लोप सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । स्काई जर्मनीको रिपोर्टअनुसार क्लबले आगामी गर्मीमा स्थायी प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेमा क्लोपलाई एक विकल्पका...
लण्डन । इङ्लिस प्रिमियर लिगको चालु सिजनको पहिलो आधा अवधिमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) बाट हुने गल्तीहरूको सङ्ख्यामा वृद्धि भएको छ। बीबीसी स्पोर्ट्सले प्रिमियर लिगको 'की म्याच इन्सिडेन्ट्स' (केएमई) प्यानलको...
म्याड्रिड । ती तस्बिरहरू तीव्र गतिमा फैलिए। किलियन एम्बाप्पेले आफ्ना समकक्षीहरूलाई मैदान छोड्न इसारा गरे। ज्याबी अलोन्सोले उनलाई रोक्न खोजे, मैदानमै बस्न आग्रह गरे। तर एम्बाप्पेले जिद्दी गरे। अन्त्यमा, ज्याबी...
काठमाडौँ । बार्सिलोनाले स्पेनिस सुपर कपको फाइनलमा आफ्ना चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ । यो जितसँगै बार्सिलोनाले गत वर्षको सफलतालाई दोहोर्याएको छ। बार्सिलोनाका...
काठमाडौँ । विश्व फुटबलका ठुला प्रतिस्पर्धामध्ये एक एल क्लासिको आज राति नेपाली समय अनुसार राति पौने १ बजे साउदी अरबको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा हुँदैछ । स्पेनी सुपर...
लण्डन । नन–लिग टोली म्याक्ल्सफिल्डले एफए कपको इतिहासमै सबैभन्दा ठुलो र अविष्मरणीय उलटफेर गरेको छ। लिग वरीयतामा आफूभन्दा ११७ स्थान माथि रहेको प्रिमियर लिग क्लब तथा एफए कपको साविक विजेता...
लण्डन । लियम रोजेनियरले चेल्सीको मुख्य प्रशिक्षकका रूपमा आफ्नो यात्रा सानदार जितका साथ सुरु गरेका छन्। एफए कपको तेस्रो चरण अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले च्याम्पियनसिप टोली चार्ल्टन एथलेटिकलाई ५–१...
रबात । मोहम्मद सालाह चम्किएपछि इजिप्टले साबिक विजेता आइभोरी कोस्टलाई रोमाञ्चक खेलमा पराजित गर्दै अफ्रिका कप अफ नेसन्स (एफकन) २०२५ को सेमिफाइनलमा प्रवेश गरेको छ। मोरक्कोमा जारी प्रतियोगिताको क्वाटरफाइनलमा बलियो...
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा गिरोनाले ओसासुनालाई १–० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोडेको छ । घरेलु मैदानमा भएको खेलमा गिरोनाका लागि निर्णायक गोल भ्लादिस्लाभ भानातले...
काठमाडौँ । म्यानचेस्टर सिटीले एफए कपको खेलमा आक्रामक प्रदर्शन गर्दै एक्सेटर सिटीलाई १०–१ गोलले पराजित गरेको छ । घरेलु मैदानमा खेलेको सिटीले पहिलो हाफमै खेल आफ्नो पक्षमा पार्दै ४–० को सहज...
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडमा रुबेन एमोरिमको १४ महिने कार्यकालको सम्झना सायद ग्रिम्सबीको डगआउटमा उनी डराएर लुकेको तस्बिरमा सीमित हुन सक्छ। यो घटना अगस्टमा काराबाओ कपको खेलका लागि समुद्री तटीय सहरको यात्राका...
तान्जियर । इलिमान डियायको निर्णायक गोलको मद्दतले सेनेगल सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (एफकन) को सेमिफाइनलमा प्रवेश गरेको छ। तान्जियरमा भएको तनावपूर्ण क्वार्टरफाइनल खेलमा १० खेलाडीमा सीमित मालीलाई...
रबात । आयोजक मोरक्को सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (एफकन) को सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति रबातमा भएको क्वार्टरफाइनल खेलमा क्यामरुनलाई २–० गोल अन्तरले पराजित गर्दै मोरक्कोले...
काठमाडौँ । बार्सिलोनाले आफ्नो टोलीमा अर्का युवा प्रतिभाशाली खेलाडी उत्पादन गरेकाे छ । उनी हुन् रुनी बार्गाजी । स्पेनिस सुपर कपमा सिजनको दोस्रो गोल गर्दै सेमिफाइनलमा निर्णायक योगदान पुर्याएका बार्गाजीले बार्सिलोनाको आक्रमण...
जेदाह । फेडरिको भल्भर्डेको उत्कृष्ट फ्रि-किक र रोड्रिगोको गोलको मद्दतले एट्लेटिको मड्रिडलाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। साउदी अरबको जेदाहमा बिहीबार राति भएको रोमाञ्चक सेमिफाइनल खेलमा...
जेद्दा । साउदी अरबमा जारी स्पेनिस सुपर कपको सेमिफाइनलमा साविक विजेता बार्सिलोनाले एथलेटिक क्लबलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। १५ पटकको च्याम्पियन बार्सिलोनाले खेलको पहिलो हाफमै १६...
मिलान । इन्टर मिलानले पर्मालाई पराजित गर्दै इटालियन सिरी एको अंक तालिकामा चार अंकको स्पष्ट अग्रता बनाएको छ। खेलको ४२ औँ मिनेटमा फेडरिको डिमार्कोले कठिन कोणबाट पर्माका गोलकिपर एडोआर्डो कोर्भीलाई छक्याउँदै...
काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड बर्नलीसँग २–२ को बराबरीमा रोकिएको छ । घरेलु मैदानमा खेलेको बर्नलीले सुरुआतमै अग्रता बनाउँदै खेललाई प्रतिस्पर्धात्मक बनायो । खेलको १३...
काठमाडौँ । नेपाली समय अनुसार बिहीबार बिहान सम्पन्न प्रिमियर लिगमा टोटनह्यामले बोर्नमाउथसँग पराजय भोगेको छ। खेलको सुरुआतमै माथिस टेलले ५ औँ मिनेटमा गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । तर बोर्नमाउथका...
काठमाडौँ । प्रिमियर लिगमा आज म्यान्चेस्टर सिटी र ब्राइटनबिच भएको खेल १–१ बराबरीमा टुंगिएको छ । खेलको पहिलो हाफमा सिटीका स्टार स्ट्राइकर एर्लिङ हलान्ड ले ४१ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै...
काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार सम्पन्न खेलमा चेल्सी फुलहामसँग २–१ गोलले पराजित भएको छ । खेलभरि अपेक्षित प्रदर्शन गर्न नसक्दा चेल्सी स्तब्ध बनेको हो । खेलको ५५ औँ मिनेटमा फुलहामका स्ट्राइकर...
विराटनगर । विराटनगर महानगरपालिका–३ निवासी मधुकर आचार्य सन् २०२६ का लागि फिफा सहायक रेफ्रीमा छनोट भएका छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघको मान्यता प्राप्त गरेसँगै आचार्यले अब अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा निर्णायकको...
वेलिङ्टन । अस्ट्रेलियाको महिला फुटबल लिग (ए लिग वुमन) खेलिरहेकी नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा' घाइते भएकी छिन् । उनको चोट गम्भीर भएकाले सिजनभर उनी मैदानमा नरहने भएकी उनी...
रबात । साबिक विजेता आइभोरी कोस्ट मोरक्कोमा जारी अफ्रिका कप अफ नेसन्स (एफकन) २०२५ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। म्यानचेस्टर युनाइटेडका विङ्गर आमाद डियालोको उत्कृष्ट प्रदर्शनको मद्दतले आइभोरी कोस्टले बुर्किना...
रबात । अडिल बोल्बिनाले अतिरिक्त समयको अन्तिम क्षणमा गरेको उत्कृष्ट गोलको मद्दतले डिआर कङ्गोलाई पराजित गर्दै अल्जेरिया अफ्रिका कप अफ नेसन्स (एफकन) २०२५ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। निर्धारित ९०...
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडले रुबेन एमोरिमलाई बर्खास्त गरेपछि सिजनको बाँकी समयका लागि टोली सम्हाल्न आफ्ना पूर्वखेलाडीहरूसँग छलफल अघि बढाएको छ। युनाइटेडले ‘केयरटेकर म्यानेजर’ को भूमिकाका लागि ड्यारेन फ्लेचर, माइकल क्यारिक...
म्यानचेस्टर । म्यानचेस्टर सिटीका प्रभावशाली रक्षापङ्क्तिका खेलाडी जोस्को ग्भार्डिओलको खुट्टाको हड्डी भाँचिएका कारण यसै साता शल्यक्रिया गरिने भएको छ। आइतबार चेल्सीसँगको १-१ को बराबरी खेलका क्रममा २३ वर्षीय क्रोएसियाली डिफेन्डर...
फेस । नाइजेरियाले मोजाम्बिकमाथि ४–० को सानदार जित निकाल्दै सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (एफकन) को क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ। मोरक्कोको फेस सहरमा भएको एकपक्षीय खेलमा ‘सुपर...
मर्राकेश । स्टार खेलाडी मोहमद सलाहले अतिरिक्त समयमा गोल गरेपछि बेनिनलाई पराजित गर्दै इजिप्ट सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (एफकन) को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मोरक्कोको मर्राकेशमा भएको...
बुल्गेरिया । बुल्गेरियाली फुटबल खेलाडी तथा प्रशिक्षक दिमितार पेनेभलाई अन्तिम बिदाइ गर्न सोमवार सोफियास्थित नेशनल स्टेडियममा हजारौँ बुल्गेरियालीहरू भेला भए । सन् १९९४ को फिफा विश्वकपमा राष्ट्रिय टोलीलाई हालसम्मकै उत्कृष्ट...
काठमाडौँ । म्यानचेस्टर युनाइटेडले आफ्नो मुख्य प्रशिक्षक रुबेन अमोरिमलाई बर्खास्त गरेको छ । उच्च व्यवस्थापनसँग र विशेषगरी फुटबल निर्देशक जेसन विल्कोक्ससँग बढ्दो तनावका कारण उनलाई पदमुक्त गरिएको स्काइ स्पोर्ट्सले लेखेको...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघ २८ गते झापामा साधारणसभा तथा निर्वाचन गर्ने निर्णय गरेसँगै नेपाली फुटबलमा नयाँ विवाद उत्पन्न भएको छ । कार्यसमितिभित्रको आन्तरिक किचलो, लिग...
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृति बिना नै अर्ली इलेक्सनको प्रक्रिया अघि बढाएको छ । एन्फाले सोमबार सूचना जारी गर्दै मनोनयन दर्ताका...
काठमाडौँ । प्रिमियर लिगअन्तर्गत आइतबार सम्पन्न खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी पाँचौँ स्थानको चेल्सीसँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलको अधिकांश समय अग्रता बनाए पनि सिटीले अन्तिम क्षणमा गोल...