काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृति बिना नै अर्ली इलेक्सनको प्रक्रिया अघि बढाएको छ । एन्फाले सोमबार सूचना जारी गर्दै मनोनयन दर्ताका लागि पत्र लिन आह्वान गरेको
काठमाडौँ । प्रिमियर लिगअन्तर्गत आइतबार सम्पन्न खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी पाँचौँ स्थानको चेल्सीसँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलको अधिकांश समय अग्रता बनाए पनि सिटीले अन्तिम क्षणमा गोल...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा फुलहाम र लिभरपुलबिचको २–२ को बराबरी भएको छ । घरेलु मैदानमा खेलेको फुलहामले अन्तिम समयमा गोल गर्दै एक अंक सुरक्षित गर्न सफल...
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार सम्पन्न खेलमा रियल मड्रिडले रियल बेटिसलाई ५–१ गोलअन्तरले पराजित गर्दै शानदार जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा रियलले सुरुदेखि नै आक्रामक प्रदर्शन...
कासाब्ल्याङ्का । अफ्रिका कप अफ नेसन्स (एफकन) २०२५ अन्तर्गत भएको रोमाञ्चक भिडन्तमा १० खेलाडीमा खुम्चिएको मालीले ट्युनिसियालाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेको छ। खेलको सुरुवाती...
बार्सिलोना । स्पेनिस ला लिगा अन्तर्गत क्याटलान डर्बीमा एस्पानियोललाई पराजित गर्दै बार्सिलोना लिग तालिकाको शीर्ष स्थानमा सात अंकको स्पष्ट अग्रता बनाउन सफल भएको छ। खेलको अन्तिम समयसम्म गोलरहित बराबरीमा रोकिएको ह्यान्सी...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा आर्सनलले बोर्नमाउथलाई ३-२ ले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाएको छ । घरेलु टोली बोर्नमाउथका लागि...
रियाद । क्रिस्टियानो रोनाल्डो र उनको क्लब अल नासरका लागि सन् २०२६ को सुरुवात सुखद हुन सकेन। साउदी प्रो लिगको जारी सिजनमा ११ खेलसम्म अपराजित रहेको नासरले शुक्रबार राति अल...
म्याड्रिड । ब्राजिलियन स्टार फरवार्ड रोड्रिगोले स्पेनिस क्लब रियल म्याड्रिड छोड्ने तयारीलाई तीव्र पारेका छन्। पछिल्ला केही खेलमा उत्कृष्ट प्रदर्शन गरे तापनि २४ वर्षीय रोड्रिगो सन् २०२६ मा म्याड्रिड छोडेर...
मिलान । इटालियन महारथी एसी मिलानले प्रिमियर लिग क्लब वेस्ट ह्यामका फरवार्ड निकोलास फुल्क्रुगलाई लोनमा भित्र्याएको छ। ३२ वर्षीय जर्मन स्ट्राइकर फुल्क्रुग सिजनको बाँकी अवधिसम्मका लागि मिलानमा रहनेछन्। सम्झौता अनुसार...
मिरोस्लाभ क्लोजले जति चर्चा र सम्मान पाउनुपर्ने हो त्यति पाउँदैनन्, सायद उनी असाध्यै विनम्र भएर पनि होला । तर विश्वकपमा उनीभन्दा बढी गोल अरू कसैको छैन। क्लोजले आफ्नो क्लब करियरमा...
काठमाडौँ । प्रिमियर लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलमा म्यानचेस्टर सिटी सन्डरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ । तालिकाको माथिल्लो स्थानमा रहेको सिटी आफूभन्दा तलको टोलीसँग अंक बाँड्न बाध्य बनेको हो । ४१ अंकसहित...
काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत शुक्रबार सम्पन्न खेलमा ब्रेन्टफोर्ड र टोटनह्याम हट्सपरबीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले खेलभरि अवसर सिर्जना गरे पनि फिनिसिङ कमजोर हुँदा गोल हुन सकेन...
काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार भएको खेलमा लिभरपुल र लिड्स युनाइटेडबिचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुंगिएको छ । घरेलु मैदानमा खेलेको लिभरपुलले खेलभर दबाब सिर्जना गरे पनि गोल गर्न नसक्दा अंक...
काठमाडौँ। इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार सम्पन्न खेलमा क्रिस्टल प्यालेसले अग्रता जोगाउन नसक्दा फुलहमसँग १–१ गोलको बराबरी खेल्न बाध्य भएको छ । घरेलु मैदानमा भएको खेलमा क्रिस्टल प्यालेसका फिलिप मातेटाले खेलको ३९औँ...
काठमाडौँ । ब्राजिल तथा रियल मड्रिडका पूर्व महान् फुटबलर रोबर्टो कार्लोसले आफ्नो स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताएका छन्। ५२ वर्षीय पूर्व लेफ्ट ब्याक कार्लोसले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत एक तस्बिर...
अगादिर । अफ्रिका कप अफ नेसन्स (एफकन) २०२५ अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा क्यामरुनले मोजाम्बिकलाई पुनरागमन जित निकाल्दै पराजित गरेको छ। क्रिस्टियन कोफानेको सानदार अन्तर्राष्ट्रिय गोलको मद्दतले क्यामरुनले २–१...
रबात । अल्जेरियाले आफ्ना कप्तान रियाद महारेजलाई विश्राम दिए पनि उत्कृष्ट प्रदर्शन गर्दै अफ्रिका कप अफ नेसन्स (एफकन) मा इक्वेटोरियल गिनीलाई ३-१ ले हराएको छ। रबातमा भएको यस जितसँगै अल्जेरिया...
लण्डन । प्रिमियर लिगको ‘कि म्याच इन्सिडेन्ट्स’ प्यानलले डिसेम्बर २० मा आर्सनलसँग १-० ले पराजित भएको खेलमा एभर्टनले पेनाल्टी पाउनुपर्ने ठहर गरेको छ। हिल डिकिन्सन स्टेडियममा भएको उक्त खेलको ५७औं मिनेटमा...
ललितपुर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यसमिति बैठकले सङ्घको नियमित साधारण सभा आगामी माघ २८ गते झापामा सम्पन्न गर्ने निर्णय गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अध्यक्ष पंकज विक्रम...
काठमाडौँ । प्रिमियर लिगमा आर्सनलले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै एस्टन भिल्लामाथि ४-१ को प्रभावशाली जित हात पारेको छ । घरेलु मैदानमा बुधबार भएको खेलमा आर्सनलले दोस्रो हाफमा आक्रामक प्रदर्शन...
काठमाडौँ । प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा म्यानचेस्टर युनाइटेड र वुल्भ्सले १–१ को बराबरी खेलेका छन् । खेलको २७ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका जोशुवा जिर्क्जीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत बुधबार सम्पन्न खेलमा चेल्सी घरेलु मैदानमै बर्नमाउथसँग २–२ गोलको बराबरीमा रोकिएको छ । खेलको सुरुवातमै बर्नमाउथले आक्रामक खेल देखाउँदै छैटौँ मिनेटमा डेभिड ब्रुक्समार्फत अग्रता लिएको...
काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा एभर्टनले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गरेको छ । खेलको १९ औँ मिनेटमा जेम्स गार्नरले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए । अग्रता बनाएको एभर्टनले...
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन एमोरिमले सञ्चारमाध्यमको दबाबमा परेर आफ्नो खेल रणनीति परिवर्तन गरेको भए प्रशिक्षकका रूपमा आफ्नो अन्त्य हुने बताएका छन्। न्युक्यासल युनाइटेडविरुद्धको खेलमा पहिलो पटक आफ्नो...
मराकेस । अफ्रिका कप अफ नेसन्स (एफकन) २०२५ अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा जिम्बाब्वेलाई ३-२ गोल अन्तरले पराजित गर्दै दक्षिण अफ्रिका प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। मोरक्कोको मराकेसमा...
अगादिर । सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (एफकन) अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा इजिप्ट र अंगोलाले बराबरी खेलेका छन्। यसअघि नै समूह विजेताका रूपमा अन्तिम १६ मा...
रबात । कप्तान रियाद महरेजको पेनाल्टी गोलको मद्दतले बुर्किना फासोलाई १-० ले पराजित गर्दै अल्जेरिया अफ्रिका कप अफ नेसन्स (एफकन) को नकआउट चरणमा प्रवेश गरेको छ। मोरक्कोको रबातमा आइतबार राति...
दुबई । पोर्चुगिज फुटबल आइकन क्रिस्टियानो रोनाल्डोले आफ्नो असाधारण खेल जीवनमा अर्को एउटा प्रतिष्ठित उपाधि थपेका छन्। आइतबार राति दुबईमा आयोजित ‘ग्लोब सकर अवार्ड्स २०२५’ मा रोनाल्डोलाई 'मिडल इस्ट प्लेयर अफ...
माराकेच । अफ्रिका कप अफ नेसन्स (एफकन) २०२५ को एक रोमाञ्चक खेलमा साविक विजेता आइभोरी कोस्ट र क्यामरुनले बराबरी खेल्दै अंक बाँडेका छन्। मोरक्कोको माराकेचमा भएको यो हेभिवेट टोलीहरूबिचको भिडन्त १-१ को...
फेस । नाइजेरिया मोरक्कोमा जारी २०२५ अफ्रिका कप अफ नेसन्स (एफकन) को अन्तिम १६ मा प्रवेश गरेको छ। समूह ‘सी’ अन्तर्गत फेसमा भएको खेलमा ट्युनिसियाको कडा चुनौतीलाई ३-२ ले पन्छाउँदै...
रियाद । पोर्चुगिज फुटबल लेजेन्ड क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनको मद्दतले साउदी प्रो लिगमा अल नसरले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। शनिबार राति भएको खेलमा अल अखदौदलाई ३-० गोल अन्तरले...
काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलहरूमा उपाधि दौडका तीन प्रमुख दाबेदार क्लबहरू म्यानचेस्टर सिटी, आर्सनल र लिभरपुलले आ–आफ्नो खेलमा जित दर्ता गरेका छन् । यस नतिजासँगै लिग...
फ्रान्ज बेकेनबाउर एक सच्चा सुपरस्टार, सबैभन्दा महान् डिफेन्डर र इतिहास रच्ने प्रबन्धक थिए। जब गत वर्षको जनवरी ७ मा ७८ वर्षको उमेरमाको निधन भयो ‘बिल्ड’ पत्रिकाको पहिलो पृष्ठमा लेखिएको थियो, ‘हाम्रो...
लमजुङ । लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा आजदेखि ३३ औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता सुरु हुने भएको छ । उद्घाटन खेलमा आज एपीएफ र सुन्दरबजार भिड्नेछन्। बेसीशहर–सहजीस्थित खेल मैदानमा सञ्चालन हुने...
काठमाडौँ । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा न्युक्यासल युनाइटेडलाई १–० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडका लागि प्याट्रिक डोर्गुले २४ औँ मिनेटमा निर्णायक गोल...
झापा । झापामा यही पुस २७ र २८ गते ‘इन्डो–नेपाल मेचीनगर मिडिया कप २०८२’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा हुने प्रतियोगिता काँकरभिट्टा माध्यमिक विद्यालयको...
लन्डन । म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन अमोरिमले आफ्ना कप्तान ब्रुनो फर्नान्डेस एक महिनासम्म मैदानबाहिर रहने भएकाले उनलाई प्रतिस्थापन गर्न असम्भव भएको बताएका छन् । आइतबार एस्टन भिल्लासँग २–१ ले...
रबात । कप्तान रियाद महरेजको दुई गोलको मद्दतले अल्जेरियाले सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (एफकन) मा सानदार सुरुवात गरेको छ। मोरक्कोको रबातमा बुधबार भएको समूह 'ई' को खेलमा १०...
मर्राकेस । म्यानचेस्टर युनाइटेडका फरवार्ड अमद डियालोको उत्कृष्ट गोलको मद्दतले साविक विजेता आइभोरी कोस्टले सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (एफकन) मा विजयी सुरुवात गरेको छ। मोरक्कोको मर्राकेसमा भएको...
अगादिर । पाँच पटकको विजेता क्यामरुनले सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (एफकन) अन्तर्गत समूह ‘एफ’ को आफ्नो पहिलो खेलमा ग्याबनमाथि रोमाञ्चक जित दर्ता गरेको छ। मोरक्कोको अगादिरमा भएको मध्य...