बलिउड नायिका गुल पनागले जीवनमा धेरैकुरा हासिल गरिसकेकी छिन् र उनले निकै अघिदेखि महिलालाई अघि बढ्न हौसला र प्रेरणा प्रदान गर्दै आएकी छिन् । गुल नायिका मात्रै होइनन् वास्तविक जीवनमा उनले थुप्रै भूमिका निभाइसकेकी छिन्
ज्याकी श्रोफकी छोरी तथा टाइगर श्रोफकी दिदी कृष्णा श्रोफ आजकाल प्रेमी इबन हायम्ससँग छुट्टीमा छिन् । छुट्टीका तस्बिर कृष्णाले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् । तस्बिरमा कृष्णाको रोमान्टिक अन्दाज सार्वजनिक...
बलिउडकी नायिका मल्लिका शेरावत नयाँ वर्ष मनाउन लुम्बिनी आएकी छिन् । उनी नयाँ वर्ष सुरु हुनु चार दिन अघि नै नेपाल आइपुगेकी हुन् । मल्लिकाले आफ्नो ट्वीटर अकाउन्टमा...
नयाँ वर्ष २०२० को मौकामा मलाइका अरोडाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी छिन् जसमा उनले प्रेमी अर्जुन कपुरको गालामा चुम्बन गरिरहेको देख्न सकिन्छ । मलाइकाले क्याप्सनमा लेखेकी छिन्, ‘सन, लाइट,...
कुशल पंजाबीको आत्म शान्तिका लागि आइतबार मुम्बईमा एउटा शोक सभा राखियो । यो शोक सभामा कुशलकी श्रीमती आन्ड्रे डोले पनि पुगिन् । उनी मिडियासँग आफ्नो अनुहार लुकाइरहेको देखिइन् । यस्तै...
बलिउडका किंग खान भनेर चिनिने शाहरुख खान आजकाल फिल्मबाट टाढा छन् तर उनका प्रशंसकबीच उनको चर्चा कहिले कम हुँदैन । उनका प्रशंसक अब उनको नयाँ फिल्म हेर्न आतुर छन् ।...
दीपिका पादुकोणको फेसनको चर्चा बलिउडमा बेला बखत हुने गर्छ । यस्तै, उनका श्रीमान् रणवीर सिंह सबैभन्दा अचम्मको पहिरन लगाउने नायकको रुपमा चर्चित छन् । दीपिका पादुकोण आजकाल फिल्मको प्रोमोशनमा...
बलिउड फिल्म निर्माता करण जोहरको एउटा ट्वीटका कारण अक्षय कुमारका प्रशंसक रुष्ट छन् । करण जोहरले सोमबार बिहान ‘गुड न्यूज’ को फिल्मको कमाईको एउटा ग्राफिक कार्ड ट्वीटरमा सेयर गरे...
अक्षय कुमार, करिना कपुर खान, दिलजीत दोसांझ र कियारा आडवाणीको कमेडीले भरपुर फिल्म ‘गुड न्यूज’ रिलिज हुँदै बक्स अफिसमा धमाका मच्चाएको छ । फिल्मले पहिलो दिन बम्पर ओपनिङ गरेको थियो...
१५० भन्दा बढी फिल्ममा काम गरिसकेका ७० वर्षका होचा कदका कलाकार नत्थु दादाको शनिबार बिहानै छत्तिसगढमा निधन भएको छ । राज कपुरसँग ‘मेरा नाम जोकर’ बाट फिल्मी करियरको सुरुवात गर्ने...
नागरिकता संशोधन बिलको विषयमा चुप बसेपछि आलोचित भएका अमिताभ बच्चन सोसल मिडियामा पुनः सक्रिय भएका छन् । हालै अमिताभले नयाँ वर्षको विषयमा ट्वीट गरेका छन् । उक्त ट्वीटमा उनले लेखे,...
भारतीय अभिनेता कुशल पंजाबीको अन्तिम संस्कार शनिबार मुम्बईमा आयोजना गरियो । कुशलका नजिकका साथी करणबीर बोहरा र चेतन हंसराजबाहेक अभिनेता र टिभी कार्यक्रम प्रस्तोता अर्जुन बिजलानी, सुशान्त सिंह, बख्तियार ईरानी,...
बलिउड अभिनेता सलमान खानले शुक्रबार आफ्नो ५४ औं जन्मदिन मनाएका छन् । यो मौकामा उनका प्रशंसक र इन्डष्ट्रिका साथीहरुले उनलाई बधाई दिए । यस्तै उनका भाइ सोहेल खानले आफ्नो घरमा...
टिभी र बलिउडका चर्चित अभिनेता कुशल पंजाबीले बिहिबार आत्महत्या गरेका छन् । उनको मृत्युको खबरले पूरा मनोरञ्जन उद्योग अहिले शोकमग्न छ । कुशालको निधनको खबर उनका नजिकका साथी करणवीर सिंहले...
बलिउड नायक सलमान खान सम्बन्ध निभाउन माहिर छन् । उनकै लाइनमा छन् उनको पूरा परिवार । यसको उदाहरण उनकी बहिनी आर्पिता खान बनेकी छिन् । दाइ सलमानको ५४ औं जन्मदिनलाई...
बिहिबार राती भारतीय टिभी जगतका चर्चित अभिनेता कुशल पंजाबीले पङ्खामा झुण्डिएर आत्महत्या गरे । उनी अघि भारतीय मनोरञ्जन क्षेत्रका केही चर्चित हस्तीले आत्महत्या गरेरै आफ्नो इहलीला समाप्त गरेका छन् ।...
भारतीय टिभी जगतका चर्चित नायक कुशल पंजाबीले बिहिबार राती पंखामा झुण्डिएर आत्महत्या गरेका छन् । मुम्बई पुलिसले उनले आत्महत्या गरेको पुष्टि गरेको छ । उनलाई भाभा अस्पताल पुर्याइएको थियो...
नायक कुशाल पंजाबीको आकस्मिक निधनले टिभी जगतका कलाकार र प्रशंसक शोकमा छन् । ३७ वर्षका कुशाल पंजाबीले आत्महत्या गर्नु साँच्चै नै दुःखदायी छ । उनले किन आत्महत्याको बाटो रोजे त्यसको...
भारतीय टिभी जगतका चर्चित अभिनेता एवं बलिउड फिल्ममा समेत देखिइसकेका कुशाल पंजाबीको निधन भएको छ । कुशालको मृत्यु हुँदा उनी ३७ वर्षका मात्रै थिए । भारतीय मिडिया आजतकका अनुसार कुशालले...
सलमान खान डिसेम्बर २७ मा आफ्नो ५४ औं जन्मदिन मनाउने तयारीमा छन् । सलमानले यसपाली आफ्नो जन्मदिन भिन्न स्थानमा मनाउने भएका छन् । भारतीय मिडियाका अनुसार प्रोफेशनल र पर्सनल कमिटमेन्ट्सका...
मुम्बई । बलिउडका लागि हरेक वर्ष राम्रो साबित हुने गरेको छ । आम्दानीको हिसाबले पनि बक्स अफिसमा हरेक वर्ष प्रगति भएको देख्न सकिन्छ । वर्ष २०१९ मा पनि बलिउडमा...
ओस्कर अवार्ड बिजेता लियोनार्डो डिक्याप्रियोकी आमाले छोराले चाँडै नै प्रेमिका क्यामिला मोरोनलाई प्रस्ताव राखोस् भन्ने चाहना राखेकी छिन् । अंग्रेजी वेबसाइट राडारअनलाइनका अनुसार छोराको बानीका कारण उनले राम्री केटी पनि...
सलमान खानको ‘दबंग थ्री’ ले बक्स अफिसमा सय करोडको आँकडा पार गरेको छ । सय करोड भारु व्यापार गर्ने सलमान खानको यो १५ औं फिल्म हो । फिल्मले रिलिजको पाँचौं...
अजय देवगन हुन त धेरैजसो शान्त नै देखिन्छन् तर सोसल मिडियामा भएका ट्रोल्स हेर्दा उनलाई पनि रिस उठ्छ । उनकी छोरी न्यासा ट्रोलर्सको निशानामा पर्दा उनको रिसको पारो झनै माथि...
अमेरिकामै विवाह गरेकी नायिका बिनिता बरालले छोरीलाई जन्म दिएकी छिन् । बिनिताले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा छोरीको जन्मबारे जानकारी दिएकी हुन् । उनले बुधबार लेखेकी छिन्, ‘कसैकसैको हिजो...
सेफ अली खान र अमृता सिंहका सन्तान सारा अली खान र इब्राहिम अली खानबीच निकै भिन्नता छ । सारालाई क्यामरासँग लगाव छ । उनको सबैसँग घुलमिल हुने खालको व्यक्तित्व छ...
बलिउड फिल्म निर्माता करण जोहरले आफू बलिउड नायिका श्रीदेवीको निकै ठूलो प्रशंसक र उनको फिल्म असाध्यै मनपर्ने बताइसकेका छन् । करणले हालै श्रीदेवीमा आधारित एउटा किताब पनि सार्वजनिक गरेका छन्...
भारतीय अभिनेता जावेद जाफरी पनि नागरिकता संशोधन कानूनको विरोधमा छन् । उनी लगातार आफ्नो सोसल मिडिया अकाउन्ट्समा यसबारे पोष्ट गरिरहेका छन् । तर उनलाई जब यो मुद्दामा ट्रोल गर्न थालियो...
दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’ रिलिज हुनु दुई हप्ताअघि विवादमा आएको छ । राकेश भारती नामका लेखकले फिल्मको कहानी चोरी गरेको आरोप लगाउँदै बम्बे हाइकोर्टमा याचिका दर्ता गरेका छन् ।...
एजेन्सी । बलिउडका चर्चित अभिनेता शाहरुख खानको यो वर्ष कुनै पनि फिल्म प्रदर्शनमा आएन । तर फोर्ब्सले जारी गरेको शीर्ष १०० सेलिब्रिटीको सूचीमा शाहरुख खानको नाम छैटौं स्थानमा छ...
कल्कि कोचलिन आजकाल आफ्नो गर्भावस्थामा रमाइरहेकी छिन् । हालै उनले फोटोसुट गरिरहेकी छिन् जसमा उनी आफ्नो बेबी बम्प देखाइरहेको देख्न सकिन्छ । कल्किले फोटोसुटको तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् ।...
बलिउड सेलिब्रिटी यदि कुनै विषयमा कुरा गर्न चाहँदैनन् भने त्यसमा ‘नो कमेन्ट’ भनिदिन्छन् । तर कतिपय स्थितीमा उनीहरु यस्तो कुरा गर्छन् जुन विवादको कारण बन्ने गर्छ । आज यस्तै केही...
नागरिकता संशोधन कानूनको विषयमा भारतमा आन्दोलन चर्किएको छ । बलिउडका सेलिब्रिटी पनि यो कानून फिर्ता हुनुपर्ने माग गरिरहेका छन् । यसैबीच परेश रावलको एउटा ट्वीट अचानक चर्चामा आएको छ ।...
सलमान खानका भाइ एवं नायक सोहेल खानले हालै आफ्नो जन्मदिन मनाएका छन् । नायकले मुम्बईमा रहेको आफ्नो घरमा जन्मदिनको पार्टी राखे । उक्त पार्टीमा उनका परिवारका सदस्यका साथै फिल्म इन्डष्ट्रिका...
बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग थ्री’ सिनेमा घरमा रिलिज भइरहेको छ । यसले राम्रै प्रतिक्रिया पाइरहेको छ । यसैबीच सलमान खानलाई विश्व रेसलिङ इन्टरटेन्मेन्टले चाँडै नै कस्टमाइज्ड डब्ल्यू डब्ल्यू...
अक्षय खन्नाले कलेजमा भर्ना भएपछि पहिलो वर्षको परीक्षामा फेल हुने पक्कापक्की भएपछि परीक्षा नै नदिएको खुलासा गरेका छन् । रिलिजको संघारमा रहेको फिल्म ‘सब कुशल मंगल’ को प्रोमोशनमा व्यस्त अक्षयले...
ट्विंकल खन्नाले प्याजको झुम्का लगाएर इन्स्टाग्राममा आफ्नो तस्बिर सेयर गरेकी छिन् । तस्बिर सेयर गर्दै ट्विंकलले लेखेकी छिन्, ‘मलाई खुसी लागेको छ कि मैले यो अनमोल उपहार लगाउने मौका पाएँ...
बलिउड सुपरस्टार सलमान खानको यो वर्षको दोस्रो फिल्म दबंग–थ्री रिलिज भइसकेको छ । शुक्रबार रिलिज भएको फिल्मलाई दर्शकले राम्रै तरिकाले स्वागत गरे तर यसपटक यो फिल्मले सलमान खानको पुराना फिल्मले...
एजेन्सी । अमेरिकाको भर्जिनिया निवासी बायोकेमिस्ट क्यामिला श्रीयरले ‘मिस अमेरिका २०२०’को ताज पहिरिएकी छिन् । श्रीयरले प्रतियोगितामा सहभागी करिब ५० प्रतिस्पर्धीलाई हराएर उक्त प्रतियोगिता जितेकी हुन् । मिस अमेरिकाको...
लामो समय नेपाली फिल्म क्षेत्रमा विताएकी अभिनेत्री निरुता सिंह भारतीय रियालीटी शो ‘इन्डियन आइडल’ मा पुगेकी छिन् । अभिनेत्री सिंहले बिहिबार सामाजिक सञ्जाल फेसबुकमा सानो भिडियो सार्वजनिक गर्दै उक्त कुरा...
फार्ब्सले सन् २०१९ को सेलिब्रिटी १०० को सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा अक्षय कुमारले दोस्रो स्थान हासिल गरेका छन् । अक्षयका लागि सन् २०१९ निकै शानदार रह्यो ।...