यश राज फिल्म्सको नयाँ फिल्म ‘बन्टी और बबली टु’ को घोषणा भइसकेको छ । यसपटक ठगको भूमिकामा सिद्धान्त चतुर्वेदी र शरवरी मुख्य भूमिकामा देखिनेछन् । यसका साथै फिल्ममा अर्का एक ठग जोडी पनि देखिनेछन् ।
इन्डियन होटल्स कम्पनी लिमिटेडका मुख्य कार्यकारी अधिकारी एवं प्रबन्ध निर्देशक पुनित चटवालले प्रियंका चोपडा र निक जोनसको विवाहको विषयमा अचम्मित गरिदिने खुलासा गरेका छन् । पुनितले उमेद भवनमा भएको यो...
भारतका फिल्म अभिनेता एवं रंगकर्मी श्रीराम लागूको ९२ वर्षको उमेरमा निधन भएको छ । सन् १९२७ को नोभेम्बर १६ मा सातारामा जन्मिएका श्रीराम लागू पछिल्लो केही समयदेखि बिरामी थिए...
बलिउड अभिनेता अक्षय कुमारले पहिलो पटक नेशनल अवार्ड ग्रहण गर्न जाँदा बेइज्जतीको सामना गर्नुपरेको बताएका छन् । भारतीय एक संचार माध्यमले आयोजना गरेको कार्यक्रममा अक्षय कुमारले यस्तो बताएका हुन् । ...
भारतको जामिया युनिभर्सिटी । दिल्ली युनिभर्सिटी । जेएनयू । टिआईएसएस । अलिगढ मुस्लिम युनिभर्सिटी । लखनउको नदवा कलेज । हैदराबादको उर्दू युनिभर्सिटी, आईआईटी चेन्नई । नागरिकता संशोधन कानून लागू...
चर्चित रियालिटी शो एमटिभी सुपर मोडल अफ द इयर यस वर्ष प्रशारण हुनका लागि तयार छ । कार्यक्रममा मलाइका अरोडा, मिलिन्द सोमन र मसाबा गुप्ता निर्णायक मण्डलमा छन् । यस्तै,...
बलिउडमा यस्ता थुप्रै फिल्म रिलिज भए जसको विषयवस्तुमाथि व्यापक विरोध भएको छ । यस्तै फिल्मको सूचीमा छ, शाहिद कपुरको फिल्म ‘कबिर सिंह’ । यो फिल्मका निर्मातामाथि कबिर सिंहजस्ता बिग्रिएका पात्रको...
सन् १९७०–८० को दशकमा बलिउड फिल्मकी चर्चित अनुहार गिता सिद्धार्थको निधन भएको छ । गत शनिबार उनले मुम्बईमा अन्तिम सास फेरिन् । सन् १९७२ मा फिल्मी यात्रा सुरुवात गर्ने गिता...
सन् १९९७ मा आफ्नो फिल्मी करियरको सुरुवात गरेका नायक अक्षय खन्नाले बलिउडमा २२ वर्ष बिताइसकेका छन् तरपनि उनी ठूला ब्यानरको फिल्ममा निकै कम देखिन्छन् । उनी आजकाल फिल्म ‘सब कुशल...
अक्षय कुमारको नयाँ फिल्मको नाम ‘गुड न्यूज’ हो । यो फिल्ममा उनीबाहेक करिना कपुर खान, कियारा आडवाणी र दिलजीत दोसांझ पनि छन् । फिल्मको प्रोमोशन तीब्र रुपमा अघि बढिरहेको छ...
भारतको गजियाबादका १६ वर्षका एक युवकले मुम्बई पुलिसलाई इमेल पठाएर सलमान खानको घरलाई बमले उडाइदिने धम्की दिए । हिन्दुस्तान टाइम्समा छापिएको रिपोर्ट अनुसार यो इमेल डिसेम्बर ४ मा पठाइएको...
एजेन्सी । ट्वीङ्कल खन्ना समाजिक संजालमा निक्कै सक्रिय रहन्छिन् । उनी सामाजिक सञ्चालमा रोचक पोस्ट शेयर गरिरहेकी हुन्छिन् । हालै उनले आफ्ना पति अक्षयकुमारले दिएको एक अनौठो उपहारको तस्विर...
बलिउड उद्योगका रेखा र अमिताभको जोडीलाई मन नपराउने सायदै होलान् । मेगास्टार अमिताभ बच्चन र सदाबहार सुन्दरी तथा अभिनयकी खानी रेखाको जोडीले कुनै समय बलिउडमा आगो नै लगाएको थियो । ...
करिना कपुर कार्यक्रम ‘ह्वाट वुमन वान्ट’ को दोस्रो संस्करणमार्फत् रेडियोमा फिर्ता भएकी छिन् । यो सिजनको पहिलो अतिथी उनकी सासू एवं दिग्गज अभिनेत्री शर्मिला टेगोर बनिन् । उक्त कार्यक्रममा करिनाले...
बलिउड उद्योगमा हुने हरेक घटनाको बारेमा जान्नका लागि दुनियाँ सधैं अग्रसर रहन्छ । बलिउका फिल्महरु, कलाकार र कलाकारसँग सम्बन्धित हरेक कुरा मानिसहरु चाख मानेर पढ्ने, सुन्ने र हेर्ने गर्छन् ।...
६९ वर्ष पुगिसकेका रजनीकान्तले सन् १९७५ मा रिलिज भएको तमिल फिल्म ‘अपूर्वा रागंगल’ मा सानो भूमिकामार्फत् मनोरञ्जन क्षेत्रमा पाइला टेकेका थिए । उनले अहिलेसम्म १ सय ६० फिल्ममा काम गरिसकेका...
बलिउड अभिनेत्री आलिया भट्टलाई सन् २०१९ को एशियाको सबैभन्दा सेक्सी महिलाको रुपमा छनोट गरिएको छ । यसै सूचीमा उनकी साथी कलाकार दीपिका पादुकोणले दोस्रो स्थान हासिल गरेकी छिन् । ...
बलिउड फिल्म पानीपतमा भरतपुरका राजा सूरजमलको भूमिकाको विषयमा विवाद निम्तिएको छ । जाट समुदायले फिल्ममा राजा सूजरमलको भूमिकालाई गलत तरिकाले चित्रण गरिएको आरोप लगाइएको छ । तर यस्तो लाग्छ कि...
साउथका भगवान भनिने रजनीकान्त आज आफ्नो ६९ औं जन्मदिन मनाइरहेका छन् । आफ्नो भिन्न शैली र स्टाइलका लागि परिचित रजनीकान्त आफ्ना प्रशंसकबीच ‘थलाइवा’ नामले पनि चर्चित छन् । बाल्यकालमा...
रातारात आफ्नो गीतमार्फत् इन्टरनेट सेन्सेशन बनेकी रानू मण्डल आजकाल विवादले घेरिएकी छिन् । हिमेश रेशमियामार्फत् यति ठूलो मौका पाएपछि पनि रानू मण्डलको जीवनमा चुनौतीको पहाड कम भएको छैन । प्रशंसकसँग...
बलिउड अभिनेता शाहिद कपूरले आफूलाई दिने भनिएको अवार्ड रणवीर सिंहलाई दिएपछि कार्यक्रम बीचमै छोडेका छन् । उनलाई उत्कृष्ट अभिनेताको अवार्ड दिने पक्का गरिएको थियो । एक अवार्ड कार्यक्रममा उनको...
सारा अली खान सोसल मिडियामा निकै सक्रिय छिन् । विशेषगरी इन्स्टाग्राममा उनी आफ्नो फिल्म र नीजि जीवनसँग सम्बन्धित विभिन्न पोष्ट गरिरहेकी हुन्छिन् । हालै उनले आफ्ना केही तस्बिर सेयर गरेकी...
अनुष्का शर्मा र विराट कोहलीको विवाह भएको दुई वर्ष पुगेको छ । यी दुईले इटलीमा ११ डिसेम्बर २०१७ मा विवाह गरेका थिए । दोस्रो वर्षगाँठमा यी दुईले आफ्नो विवाहको तस्बिर...
‘बिग बोस १३’ सिजन आजकाल निकै चर्चामा छ । कार्यक्रमले निकै राम्रो टिआरपी पाएको छ जसका कारण निर्माताले यसलाई पाँच हप्तासम्म बढाउने निर्णय पनि गरेका छन् । यो शो अब...
बलिउड नायक शाहिद कपुरको फिल्म कबीर सिंहलाई दर्शकले निकै रुचाएका छन् । फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरेको छ । दर्शकले फिल्ममा शाहिद कपुरको अभिनयको अत्यधिक तारिफसमेत गरेका छन्...
दीपिका पादुकोण रिलिजको संघारमा रहेको आफ्नो फिल्म छपाकको ट्रेलर लञ्च कार्यक्रममा पुगेकी छिन् । दीपिका फिल्मबारे कुरा गर्दैगर्दा निकै भावुक भइन् र रोइन् पनि । दीपिकाले भनिन्, ‘म ट्रेलर हेरेपिच्छे...
बलिउड नायिका श्वेता बसु प्रसादले एक वर्षअघि १३ डिसेम्बरमा गोप्य विवाह गरेर सबैलाई अचम्ममा पारेकी थिइन् । तर अब विवाहको एक वर्ष पनि पूरा हुन नपाउँदै उनको आधिकारिक घोषणाले मानिसहरुलाई...
भारतीय हास्यकलाकार कपिल शर्मा बुवा बनेका छन् । उनकी श्रीमती गिन्नी चतरथले छोरी जन्माएकी छिन् । मंगलबार बिहानै तीन बजेर ३८ मिनेटमा उनले यसबारे जानकारी दिएका हुन् । आफ्नो...
बलिउडका लागि २०१९ सफल रह्यो । रिलीज भएका धेरै फिल्मले बक्स अफिसमा राम्रै कलेक्शन गर्न सफल भयो । यस वर्ष केही कलाकारको जीवनमा नयाँ आयाम थपियो । यो वर्ष धेरै...
दबंग सिरिजको तेस्रो फिल्मले रिलिजअघि नै १ सय ५५ करोड कमाई सकेको छ । फिल्मले अमेजन प्राइमलाई अनलाइन स्ट्रिमिङ, टि सिरिजलाई सङ्गीत र जीलाई सेटलाइट राइट्स बेचेको छ । फिल्ममा...
बलिउड नायक नवाजुद्दीन सिद्दीकीकी बहिनी सायमा तमशी सिद्दीकीको निधन भएको छ । पुणे, महाराष्ट्रको एक अस्पतालमा शनिबार सबेरै करिब ३ बजे उनले अन्तिम सास फेरेकी हुन् । उनी २६ वर्षकी...
हास्यकलाकार कपिल शर्माले आफ्नो कार्यक्रम ‘द कपिल शर्मा शो’ मा संजय दत्तलाई उनका प्रेमिकासँग सम्बन्धित प्रश्न सोधेका थिए । कपिलले सोधेका थिए, ‘आखिर तपाईंले यत्तिका युवतीलाई कसरी आफ्नो प्रेमिका बन्न...
बलिउड अभिनेता अक्षय कुमारले क्यानेडियन नागरिकता त्यागेर भारतीय पासपोर्टको लागि आवेदन दिएका छन् । उनले सर्वत्र विरोधपछि भारतीय पासपोर्टको लागि आवेदन दिएका हुन् । उनले शुक्रबार हिन्दुस्तान टाइम्सको एक...
बलिउड अभिनेत्री आलिया भट्ट यतिखेर महङ्गो ड्रेसका कारण निकै चर्चामा छिन् । उनको फेशनले धेरैको ध्यान खिचिरहेको हुन्छ । हालै उनी ‘वी द वीमेन’ को एक कार्यक्रममा...
फिल्म छपाकमा एसिड पीडितको रुपमा देख्न सकिने दीपिका पादुकोणले डिप्रेशनसँग जुध्दा आफूले जुन अवस्थाबाट गुज्रिनुपर्यो त्यसबारे जानकारी दिएकी छिन् । दीपिकाले न्यूयोर्क टाइम्सलाई लेखेको ब्लग पोष्टमा आफ्नो स्थितीलाई स्विकार गरेर...
बलिउड अभिनेता ऋतिक रोशन एसियाकै सबैभन्दा ‘सेक्सी पुरुष’ बन्न सफल भएका छन् । बेलायती एक सर्वेले ऋतिकलाई २०१९ को सबैभन्दा कामुक पुरुषको सूचीमा पहिलो नम्बरमा राखेको हो । उमेरले...
पशु चितिकत्सकको बलात्कारपछि जलाएर हत्या गरिएको घटनाले धेरैलाई फेरि एकपटक झस्काएको छ । स्कुटरको टायर पञ्चर भएका राति ९ बजे गाडीको पखाईमा रहेकी २७ वर्षकी डाक्टर प्रियंका रेड्डीलाई बन्धक बनाएर...
बलिउड अभिनेता अक्षय कुमारले आफ्नो विगतको तीतो अनुभव सुनाएका छन् । नयाँ फिल्मको प्रमोसनमा उनले अफ्ठयारो समयमा ठूला निर्देशकले फिल्म नदिएको गुनासो पोखेका हुन् । उनले २७ डिसेम्बरमा रिलीज...
संगीतकार अनु मलिक टेलिभिजनको लोकप्रिय रियालीटी शो ‘इन्डियन आइडल’को सिजन ११ मा नफर्कने खबर सार्वजनिक भएसँगै शोमा हिमेश रेशमियाको ‘इन्ट्रि’ भएको छ । यसअघि अनु मलिकले शोबाट आफूले तीन...
बलिउडमा आजकाल इन्जिनियरको दबदबा छ । विभिन्न हिट फिल्मका उपाधि उनीहरुको पोल्टोमा परिसकेको छ । पढाईमा अब्बल यी सेलिब्रिटीले आज बलिउडको चकाचौंधमा रमाएर आफ्नो इन्जिनियर बन्ने सपनालाई किनारा लगाइदिएका छन्...
बलिउड अभिनेता ऋतिक रोशनले सोमबार अबेर राती इन्स्टाग्राममा आफ्नो मुटुको फोटो सेयर गर्दै एक भावुक मेसेज लेखेका छन् । उनले लेखे, ‘मेरो मुटुको आकार । साँच्चै...हामी सबै कति कमजोर छौं...