मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

रिसाएकी कंगनाले भनिन्, ‘मेरो मजाक उडाउने हक सोनमलाई कसले दियो ?’

मणिकर्णिकामा रानी लक्ष्मीबाईको भूमिका निभाइरहेकी नायिका कंगना रनौत चर्चामा छाइरहन्छिन् । कहिले आफ्नो फिल्मका लागि त कहिले कुनै साथीसँगको झगडाका लागि । अब उनले नायिका सोनम कपुरलाई निशाना साँधेकी छिन् । हालै, फिल्मनिर्माता विकास बहलमाथि