मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

फेरी एकपटक किताब लेख्छु तर यसपटक भने सबै झुटो कुरा हुनेछन्ः नवाजुद्दीन सिद्दीकी

बीबीसी /मधु पाल बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीले गत वर्ष आफ्नो जीवनी ‘एन अर्डिनरी लाइफ’ सार्वजनिक गरेका थिए तर विभिन्न विवादपछि उनले आफ्नो उक्त किताब फिर्ता लिनुपरेको थियो । आफ्नो आत्मकथा फिर्ता लिनुपरेकोमा अफसोस