सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

रोचक

पाँच वर्षे छोरीलाई स्कुल जान फकाउन आमाबुवाले दिए मर्सिडिज गाडी उपहार

आफ्नो सन्तान सुखी र खुसी होउन् भन्ने हरेक आमाबुवाको चाहना हुन्छ । मलेसियाका एक दम्पतीले एक कदम अघि बढ्दै आफ्नी पाँच वर्षे छोरीलाई उपहार स्वरूप मर्सिडिज एसयूभी दिएका छन् । छोरीलाई स्कुल जान प्रोत्साहित गर्न