बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विज्ञान/प्रविधि

रुसको लुना–२५ चन्द्रमामा सफ्ट ल्यान्डिङको एक दिनअघि दुर्घटनाग्रस्त

रुसको लुना–२५ अन्तरिक्ष यान चन्द्रमामा दुर्घटनाग्रस्त भएको छ । रुसले यो अभियान भारतको चन्द्रयान ३ मिसनको केही दिन अघि सुरु गरेको थियो । यो मानवरहित यान चन्द्रमाको दक्षिण ध्रुवमा सफ्ट ल्यान्डिङ गर्न लागेको थियो