बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

जापानिज इन्सेफलाइटिस उच्च जोखिम : मृत्युदर र स्थायी अपाङ्गताको चिन्ता

काठमाडौँ । तराईका जिल्लामा जापानिज इन्सेफलाइटिस (जेइ) तीव्र रूपमा फैलिएको छ । जेइबाट ०८२ वैशाख यता १५१ जना सङ्क्रमित हुँदा २९ जनाको ज्यान गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको बाल स्वास्थ्य तथा खोप