काठमाडौँ । लघुवित्त तथा मिटरब्याज पीडितले सोमबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन थालेका छन् । भूमि अधिकार आन्दोलन, नेपाल लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति र नेपाल मिटरब्याज विरुद्ध किसान मजदुरले संयुक्त रूपमा आन्दोलनको आयोजन गरेका हुन्। उनीहरूले