काठमाडौँ । भाद्र सङ्क्रान्तिको साँझमा कीर्तिपुरको बाघ भैरव मन्दिरको १०८ पटक परिक्रमा गर्न श्रद्धालुको भीड लागेको छ । हरेक वर्ष भदौ १ गते बाघभैरवको जन्मदिनको रूपमा जात्रा गर्ने चलनको निरन्तरता स्वरूप मन्दिरको परिक्रमा गर्ने गरिन्छ । १०८
विराटनगर । प्रत्येक वर्ष निकालिँदै आएको विराटनगरको राधाकृष्ण रथयात्रा सुरु भएको छ । श्री कृष्ण जन्माष्टमीको अवसरमा आइतबार विराटनगरमा भव्य रथयात्रा निकालिएको हो । कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा राधाकृष्ण रथयात्रा...
काठमाडौँ । भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ गरिएको छ । भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको आइतबार बिदाइ गरिएको...
काठमाडौँ । कीर्तिपुरको बाघ भैरव जात्रा भदौ महिनाको पहिलो दिन मनाइन्छ। यस दिन बाघ भैरवको मूर्ति कीर्तिपुरको विभिन्न स्थानमा घुमाइन्छ । जहाँ परम्परागत बाजा, भक्तजनको भजन–कीर्तन र लाखे नाचसँगै उत्सव मनाइन्छ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लुकाएर नेपाल आयल निगमको बाटो हुँदै विमानस्थलबाट बाहिर निकालिएको छ। रास्वपाका कार्यकर्ताहरू विमानस्थलमा भेला भएर उनको आगमन हेर्न पुगेका थिए। लामिछानेलाई...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौँ ल्याउन लागेपछि पार्टीका नेता कार्यकर्ता त्रिभुवन विमानस्थल पुगेका छन् । उता, लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर काठमाडौँ लैजाने...
भक्तपुर — श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तपुरमा यस वर्ष पनि परम्परागत नारायण दीप यात्रा (मतया पर्व) भव्य रूपमा सम्पन्न गरिएको छ। भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट सुरु भएको यात्रामा बालबालिकादेखि युवासम्मले हात...
अलास्का । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच अलास्कामा सम्पन्न वार्ता युद्धविराम घोषणाबिना नै टुङ्गिएको छ। संयुक्त पत्रकार सम्मेलनपछि ट्रम्प एयर फोर्स वनमार्फत वासिङ्टन डिसी फर्किएका छन्...
काठमाडौँ । कृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि काठमाडौँको बुढानीलकण्ठस्थित इस्कोन मन्दिर भक्तजनले भरिएको छ । मन्दिरभित्र अभिषेक, अर्पण र हरिनाम भजन भइरहेका छन् भने बाहिर दर्शन गर्न आएका मानिसहरू लाममा...
काठमाडौँ । नेपालमा सडक निर्माण तथा विकासको इतिहास गर्ने हो भने राणाकालीन समयदेखि नै सडक निर्माण कार्य सुरु भएको विभिन्न अभिलेखहरू पाइन्छ । विसं १९९८ मा मानिसले बोकेर सवारीसाधन काठमाडौँ...
काठमाडौँ । भगवान् श्रीकृष्णको जन्मदिनको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइँदै छ । बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा गर्नेहरूको लामो लाइन लागेको छ । ...
ललितपुर । भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसर पारेर स्वामी विवेकानन्द कल्चरल सेन्टरले ललितपुरमा कथकली नाच प्रस्तुत गरेको छ । पाटन सङ्ग्रहालयभित्र आयोजित कार्यक्रममा एन रमनकुट्टीको नेतृत्वको समूहले उक्त नाच...
काठमाडौँ । प्यालेस्टाइन सोलिडारिटी नेपाल समन्वय समितिले प्यालेस्टाइनको पक्षमा काठमाडौँमा प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौँको सुन्धारामा भेला भई प्यालेस्टाइनको पक्षमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले प्यालेस्टाइनको स्वतन्त्रताको पक्षमा नाराका साथै गीत...
भक्तपुर । भक्तपुर थिमीमा १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच सकिएको छ । बिहीबार रातिसम्म यो नाच सञ्चालन गरिएको थियो । यो वर्ष थिमीमा नगदेश भैल प्याखँ पुनर्जीवित गरिएको हो ।...
काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी परियोजना पुनः सक्रिय गरिएको भन्दै प्रदर्शन गरेको छ । शुक्रबार अमेरिकाविरुद्ध माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्याली सहित प्रदर्शन गरिएको हो...
काठमाडौँ । काठमाडौँको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । शुक्रबार काठमाडौँ महानगरीय प्रहरीको टोलीले सुकुम्वासी बस्तीमा डोजर चलाएको हो । महानगरपालिकाले त्यहाँ निर्माण गरिएको...
काठमाडौँ । सेवाग्राहीको सधैँ चाप हुने चाबहिलस्थित यातायात व्यवस्था कार्यालय पछाडि हिलोले सडकको अवस्था बेहाल भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पर्ने यो कार्यालयको पछाडिपट्टिको सडक हिलाम्य...
पाटन । ललितपुरमा मनाइने ऐतिहासिक मत्या पर्वको अन्तिम दिन भक्तजनहरूले विभिन्न गणेश मन्दिरहरूमा गएर पूजा अर्चना गरेका छन्। परम्परागत भेषभूषामा सजिएका भक्तजनहरू बाजा बजाउँदै र नाचगान गर्दै पाटनका गणेश मन्दिरहरूमा पुगेका थिए। यस...
काठमाडौँ । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबिच बिहीबार कार्यगत एकताको सहमति पत्रमा हस्ताक्षर गरेका छन् । अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले कार्यगत...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूबिच आज कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा...
ललितपुर । पाटन दरबार क्षेत्र जाने बाटोमा पानी परेपछि जलमग्न भएको छ। पाटनको महापाल क्षेत्रमा यति बेला पानी जमेको हो । पैदलयात्रीहरू हिँड्न सङ्घर्ष गर्दैछन् भने सवारीसाधनले पानी छचल्क्याउँदै आवत-जावतमा कठिनाइ उत्पन्न...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी करिडोरमा अतिक्रमण गरेर निर्माण गरेको भौतिक संरचना भत्काउने कार्यलाई तीव्रता दिएको छ । यसै क्रममा आज कालीमाटी, कुलेश्वर भई बग्ने मनमती खोलामाथि बनेका स्वीकृति बेगरका संरचनामा...
काठमाडौँ । चारैतिर कङ्क्रिटका अग्ला घरैघर। बीचमा एउटा फराकिलो हरियो चौर। यही कङ्क्रिटको जङ्गलबिच रहेको हरियालीमा रमाइरहेका छन् गाईबस्तु। यो दृश्य हो, दिनप्रतिदिन साँघुरिँदै गएको काठमाडौँ उपत्यकाको मलपोखरीको। सहरीकरणको तीव्र...
काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँकै ३१ नं वडाको शंखमुल गणेशमार्गकाे सडक महिनौँदेखि हिलाम्मे छ । वडा र निर्माण व्यवसायीले प्रभावकारी रूपमा काम नगर्दा सो क्षेत्रका स्थानीयहरू दिनहुँ हिलाम्मे सडकमा यात्रा...
काठमाडौँ । बुधबार बिहानैदेखि मनसुनको प्रभावले काठमाडौँलाई ढाकेको छ । अहिले देशैभर पानी पारिरहेको छ । यो प्रणालीबिच काठमाडौँ वरिपरिका डाँडाबाट हेर्दा काठमाडौँ उपत्यकालाई मनसुनी बादलले ढाकेको देखिन्छ । काठमाडौँबाट डाँडातिर हेर्दा...
काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनको काठमाडौँ जिल्ला अधिवेशन आज हुँदै छ । अध्यक्ष राजेन्द्र लिङदेनले अधिवेशनको उद्घाटन गर्ने भएका छन् । पार्टीको जारी विवादलाई...
काठमाडौँ । काठमाडौँको राष्ट्रिय कला परिषद्मा हिमालयन आर्ट्स फेस्टिभल,२०२५ चलिरहेको छ । १११ जना कलाकारका कलाकृतिहरू प्रदर्शनीमा राखिएको छ । अगस्ट ९ देखि सुरु भएको प्रदर्शनी १४ तारिखसम्म चल्नेछ । यो...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा आइसकेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवस २०२५...
काठमाडौँ । आज अगस्ट १२ तारिख अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस । सन् १९९८ अगस्ट ८ देखि १२ तारिखसम्म संयुक्त राष्ट्र सङ्घको समन्वयमा पोर्चुगलको राजधानी लिसवनमा विश्वका १४० देशका युवा मामिला...
काठमाडौँ । १२ वर्षपछि थिमीमा नगदेश भैल प्याखँ पुनर्जीवित गरिएको छ। सोमबारदेखि चार दिनसम्म चल्ने यो तान्त्रिक नाच नेवार परम्परामा आधारित सांस्कृतिक प्रस्तुति हो । नाचमा देवीदेवताप्रति श्रद्धा व्यक्त गर्दै ख्वपा,...
ललितपुर । पाटनमा सोमबार 'मतया पर्व' मनाइएको छ । गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा सबैले आफ्नो जीवनकालमा कम्तीमा एकपटक सहभागी हुनैपर्छ भन्ने मान्यता रहेको छ । विशेष गरी बौद्ध धर्मावलम्बीले मनाउने मतया...
काठमाडौँ । साउन महिना भगवान् शिवको महिना मानिन्छ । त्यसमा पनि सोमबार शिवजीको बार मानिन्छ । आज साउनको अन्तिम सोमबार भएकाले पशुपति मन्दिरमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भिड लागेको...
काठमाडौं । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन्। उनीहरू फ्लाइ...
काठमाडौँ । गाईजात्राको अवसरमा लैङ्गिक अल्पसङ्ख्यकले परेड निकालेका छन् । निल हीरा समाजको आयोजनामा नारायणचौरदेखि वसन्तपुरसम्म परेडको आयोजना गरिएको हो । गाईजात्राको अवसरमा अरू समुदायले दिवङ्गत आत्माको सम्झनामा गाईजात्रा निकाल्ने गरेका छन्...
भक्तपुर । भक्तपुरमा आज घिन्ताङघिसी नाचसँगै गाईजात्रा धुमधामका साथ मनाइएको छ । भक्तपुरमा साउन शुक्ल प्रतिपदा अर्थात् जनै पूर्णिमाको भोलिपल्ट सो नाच धूमधामले मनाउने चलन छ । शनिबार जनै पूर्णिमाको...
काठमाडौँ । राजधानीको वसन्तपुरमा गाईजात्रा पर्व मनाइएको छ । आइतबार विशेष गरी काठमाडौँ उपत्यकामा, रङ्गिन झाँकी, व्यङ्ग्य, नाचगान र हास्यप्रद कार्यक्रमसहित गाईजात्रा पर्व मनाइँदै छ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ...
शब्द/तस्बिर : ममुन केसी काठमाडौँ । काठमाडौँको मध्य बानेश्वरस्थित मितेरी मार्गमा रहेको क्याट क्याफे नेपाल (Cat Café Nepal) ले अहिले धेरैको ध्यान तानिरहेको छ। यो क्याफेमा मानिसहरू बिरालासँग समय बिताउँछन्, रमाउँछन्...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि शनिबार मिनि अक्सन भएको छ । शनिबार ललितपुरको एक होटेलमा भएको अक्सनमा एनपीएल फ्रेन्चाइज टोलीले आफ्ना टिममा खेलाडी अनुबन्धित गरेका छन् ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कट आउटमा राखी बाँधेर उनका समर्थहरूले रक्षा बन्धन मनाएका छन् । रविको कट आउट राखिएको घण्टी घरमा पुगेर उनका समर्थकहरूले राखी बाँधिदिएका हुन्...
काठमाडौँ । आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरूको पवित्र चाडका रुपमा मनाइने गरिन्छ । आज देशभर यो पर्व मनाइएको छ । आज बिहान दैनिक पूजनादी नित्य कर्महरू सम्पन्न गरी...
काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूर्णिमाका लागि पशुपतिको वेद वृद्धाश्रममा रहेका बटुकहरूले बिहानै स्नान गरेर पूजापाठसहित व्रत सुरु गरे । आजकै दिन तागाधारीले आफ्नो जनै अर्थात्...