बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

भियतनामकी उपराष्ट्रपति सुआन काठमाडौँमा (तस्बिरहरु)

काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका  काठमाडौँ आइपुगेकी छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् ।  उपराष्ट्रपति सुआनको भ्रमण भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय...